Safal Alternative School

Safal Alternative School Feel free to get genuine Counseling of Abroad Study & Private-SEE/+2-Affiliated to NEB
9851176522

19/08/2026

🙏 नाग पञ्चमीको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक मंगलमय शुभकामना! 🐍🌸

#नागपञ्चमी #शुभकामना

19/08/2026

🎓 शिक्षाबाट छुटेका छैनन्, अवसरबाट पनि छुट्नु पर्दैन!

पढाइ बीचमै रोकिएको छ? उमेर वा समयका कारण नियमित विद्यालय जान सम्भव छैन?
अब चिन्ता नगर्नुहोस्। 𝐎𝐩𝐞𝐧 & 𝐀𝐥𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐯𝐞 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧 मार्फत आफ्नो पढाइलाई निरन्तरता दिँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्नुहोस्। 🌱📚

किन 𝐏𝐚𝐭𝐡𝐢𝐛𝐡𝐚𝐫𝐚 𝐎𝐩𝐞𝐧 & 𝐀𝐥𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐯𝐞 𝐒𝐜𝐡𝐨𝐨𝐥/𝐋𝐞𝐚𝐫𝐧𝐢𝐧𝐠 𝐂𝐞𝐧𝐭𝐞𝐫?
✅ पढाइ छुटेको समयको भरपाई
✅ अनुकूल समय र लचिलो कक्षा
✅ गुणस्तरीय शिक्षा र अनुभवी शिक्षक
✅ उज्ज्वल भविष्यका लागि प्रभावकारी मार्गदर्शन

🎯 𝐏𝐫𝐢𝐯𝐚𝐭𝐞 | 𝐑𝐞𝐠𝐮𝐥𝐚𝐫 | 𝐆𝐫𝐚𝐝𝐞 𝟖 | 𝐒𝐄𝐄 | +𝟐

👉 तपाईंको पढाइ जहाँ रोकिएको थियो, त्यहीँबाट नयाँ सुरुवात गर्नुहोस्।
📞 आजै सम्पर्क गर्नुहोस्: 01-4570266 | 9851176522
📍 Chabahil, Kathmandu
🌐 www.pathibharaeducation.edu.np

📚 पढाइमा नयाँ सुरुवात, भविष्यमा नयाँ सम्भावना!

🐍🌸 नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🌸🐍नाग पञ्चमीको पावन अवसरमा SAFAL Alternative School परिवारको तर्फबाट सम्पूर्ण व...
17/08/2026

🐍🌸 नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🌸🐍

नाग पञ्चमीको पावन अवसरमा SAFAL Alternative School परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूमा "सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं सफलताको" हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏

हाम्रो मौलिक "नेपाली संस्कार, संस्कृति, परम्परा र प्रकृतिप्रतिको सम्मान" लाई आत्मसात् गर्दै ज्ञान, संस्कार र सकारात्मक सोचका साथ उज्ज्वल भविष्य निर्माणतर्फ अघि बढौँ। 🇳🇵✨

नाग पञ्चमीले सबैको जीवनमा शान्ति, समृद्धि, सुख र सकारात्मक ऊर्जाको सञ्चार गरोस्। 🌿🐍🪔

SAFAL Alternative School
📍 Gokarneshwor-6, Jorpati, Kathmandu
📞 01-4570266 | 9851176522
🌐 [www.pathibharaeducation.edu.np]
📧 [[email protected]]

#नागपञ्चमी #हार्दिकशुभकामना #नेपालीसंस्कृति #ज्ञान_संस्कार_शिक्षा

02/08/2026

🎉 भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!! (२०८३)
पढाइ छुट्यो? बीचमै छोड्नुभयो?
अब चिन्ता होइन, नयाँ सुरुवातको अवसर! 🌟
"सिकाइको कुनै उमेर हुँदैन, सफलताको यात्रा आजबाट पनि सुरु गर्न सकिन्छ।"
📚 वैकल्पिक शिक्षा प्रणाली
पढाइ छुटेका वा बीचमै छोडेका विद्यार्थीहरूका लागि सुनौलो अवसर।
#✨ हाम्रो विशेष सुविधाहरू
✅कक्षा ८ पास गरेपछि कक्षा ९ नपढी सिधै कक्षा १० (SEE) मा अध्ययन गर्ने अवसर।
✅कक्षा ५ वा ६ पास/फेल गरेका विद्यार्थीले सिधै कक्षा ८ मा भर्ना हुन सक्ने।
✅नेपाली र अङ्ग्रेजी दुवै माध्यममा गुणस्तरीय शिक्षा।
✅प्रत्येक हप्ता नियमित परीक्षा र प्रगति मूल्याङ्कन।
✅कमजोर विद्यार्थीका लागि निःशुल्क अतिरिक्त सहयोग कक्षा।
✅प्रौढ शिक्षा कार्यक्रमको विशेष व्यवस्था।
🌈 आजै भर्ना हुनुहोस्!
आफ्नो भविष्यलाई नयाँ दिशा दिनुहोस्।
पढौं, सिकौं र सफल बनौं! 🎓✨
📍 𝐏𝐚𝐭𝐡𝐢𝐛𝐡𝐚𝐫𝐚 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲, 𝐂𝐡𝐚𝐛𝐚𝐡𝐢𝐥
📞 01-4570266 | 985-1176522 | 9810042296

🥣 मिठो खीरको स्वादसँगै मिठासले भरियोस् जीवन।साउने संक्रान्ति तथा खीर खाने दिनको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा ...
31/07/2026

🥣 मिठो खीरको स्वादसँगै मिठासले भरियोस् जीवन।
साउने संक्रान्ति तथा खीर खाने दिनको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना।

परम्परा हाम्रो पहिचान, संस्कार हाम्रो सम्मान।
📖 𝗦𝗔𝗙𝗔𝗟 𝗔𝗹𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝘃𝗲 𝗦𝗰𝗵𝗼𝗼𝗹
"सबैको साथ, उज्यालो भविष्यको विश्वास।"
🎓 Admission Open: Grade 8 | SEE | +2 | Bachelor's
☎️ : 01-4570266 | 985-1176522 | 9810042296

🙏 गुरुलाई सम्मान गर्नु भनेको ज्ञानलाई सम्मान गर्नु हो।गुरुको ज्ञान, संस्कार र प्रेरणाले नै व्यक्तित्व निर्माण हुन्छ, सपन...
29/07/2026

🙏 गुरुलाई सम्मान गर्नु भनेको ज्ञानलाई सम्मान गर्नु हो।

गुरुको ज्ञान, संस्कार र प्रेरणाले नै व्यक्तित्व निर्माण हुन्छ, सपना साकार हुन्छ र समाज समृद्ध बन्छ।

गुरु पूर्णिमाको शुभ अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक नमन तथा कृतज्ञता व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र सफलताको मंगलमय शुभकामना व्यक्त गर्दछौं।

📖 𝗦𝗔𝗙𝗔𝗟 𝗔𝗹𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝘃𝗲 𝗦𝗰𝗵𝗼𝗼𝗹
"सबैको साथ, उज्यालो भविष्यको विश्वास।"

🎓 Admission Open: Grade 8 | SEE | +2 | Bachelor's

🙏 Happy Guru Purnima!

🌾 राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिनको हार्दिक शुभकामना! 🙏यस शुभ अवसरमा सफल वैकल्पिक विद्यालय मा शैक्षिक सत्र २०८३...
29/06/2026

🌾 राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिनको हार्दिक शुभकामना! 🙏

यस शुभ अवसरमा सफल वैकल्पिक विद्यालय मा शैक्षिक सत्र २०८३ का लागि Private | Regular | कक्षा ८ | SEE | +2 मा भर्ना खुला भएको जानकारी गराउँदछौं।

📚 गुणस्तरीय शिक्षा • अनुशासन • संस्कार • उज्ज्वल भविष्य

📍 Chabahil / Jorpati
📞 01-4570266
🌐 https://pathibharaeducation.edu.np/

आजै भर्ना सुनिश्चित गर्नुहोस्! 🎓

𝟖/𝐒𝐄𝐄 पास गर्न चाहानु हुन्छ ?यदि चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस! अब अन्तिम भर्ना र रजिस्ट्रेसन मौका 𝐏𝐫𝐢𝐯𝐚𝐭𝐞/𝐑𝐞𝐠𝐮𝐥𝐚𝐫...
15/06/2026

𝟖/𝐒𝐄𝐄 पास गर्न चाहानु हुन्छ ?
यदि चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस! अब अन्तिम भर्ना र रजिस्ट्रेसन मौका
𝐏𝐫𝐢𝐯𝐚𝐭𝐞/𝐑𝐞𝐠𝐮𝐥𝐚𝐫-
𝟖/𝐒𝐄𝐄/- 𝐍𝐄𝐁 , 𝐍𝐞𝐩𝐚𝐥 𝐁𝐨𝐚𝐫𝐝 गर्दा के के फाइदा छ 👍
✅अरु कुनै पनि स्कुल (सरकारी/बोर्डिंग) पढे सरह मान्यता हुने,
✅ 𝐑𝐞𝐠𝐮𝐥𝐚𝐫 कलेज आउन नसक्दा 𝒄𝒍𝒂𝒔𝒔 लिन नआउदा 𝒐𝒏𝒍𝒊𝒏𝒆 𝒄𝒍𝒂𝒔𝒔𝒆𝒔 पनि हुने ,
✅ 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐜𝐚𝐥, 𝐕𝐢𝐯𝐚, 𝐏𝐫𝐨𝐣𝐞𝐜𝐭 𝐖𝐨𝐫𝐤 को झंजट नपर्ने ,
✅जुनसुकै उमेर समूह, जागिर वा पेशाकर्मीले पढ्ने मिल्ने
✅बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म जुन समयमा पढ्न आउदा पनि हुने
𝗣𝗿𝗶𝘃𝗮𝘁𝗲 𝗦𝗘𝗘/ 𝗣𝗹𝘂𝘀 𝗧𝘄𝗼/𝗡𝗼𝗻𝗳𝗼𝗿𝗺𝗮𝗹/ 𝗗𝗶𝘀𝘁𝗮𝗻𝗰𝗲 / 𝗔𝗹𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝘃𝗲 𝗘𝗱𝘂𝗰𝗮𝘁𝗶𝗼𝗻
𝐙𝐎𝐎𝐌 𝐂𝐋𝐀𝐒𝐒 - 𝐎𝐍𝐋𝐈𝐍𝐄 & 𝐎𝐅𝐅𝐋𝐈𝐍𝐄 𝐁𝐎𝐓𝐇 𝐂𝐋𝐀𝐒𝐒𝐄𝐒 𝐀𝐕𝐀𝐈𝐋𝐀𝐁𝐋𝐄!!!
🙏🕉️𝐏𝐀𝐓𝐇𝐈𝐁𝐇𝐀𝐑𝐀 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘🕉️🙏
𝐎𝐩𝐩𝐨𝐬𝐢𝐭𝐞 𝐭𝐨 𝐊𝐋 𝐓𝐨𝐰𝐞𝐫 & 𝐄𝐯𝐞𝐫𝐞𝐬𝐭 𝐁𝐚𝐧𝐤 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝
☎️ : 01-4570266 | 985-1176522 | 9810042296

🙏🕉️𝐒𝐚𝐟𝐚𝐥 𝐀𝐥𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐯𝐞 𝐒𝐜𝐡𝐨𝐨𝐥 🕉️🙏
𝐉𝐨𝐫𝐩𝐚𝐭𝐢, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
985-1176522

𝐖𝐞𝐛𝐬𝐢𝐭𝐞: www.pathibharaeducation.edu.np
Tiktok: https://www.tiktok.com/

07/06/2026

Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

𝟖/𝐒𝐄𝐄/+𝟐 (𝐏𝐥𝐮𝐬 𝐓𝐰𝐨) पास गर्न चाहानु हुन्छ ?यदि चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस! अब अन्तिम भर्ना र रजिस्ट्रेसन मौका 𝐏...
07/06/2026

𝟖/𝐒𝐄𝐄/+𝟐 (𝐏𝐥𝐮𝐬 𝐓𝐰𝐨) पास गर्न चाहानु हुन्छ ?
यदि चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस! अब अन्तिम भर्ना र रजिस्ट्रेसन मौका
𝐏𝐫𝐢𝐯𝐚𝐭𝐞/𝐑𝐞𝐠𝐮𝐥𝐚𝐫-
𝟖/𝐒𝐄𝐄/+𝟐 (𝐏𝐥𝐮𝐬 𝐓𝐰𝐨) - 𝐍𝐄𝐁 , 𝐍𝐞𝐩𝐚𝐥 𝐁𝐨𝐚𝐫𝐝 गर्दा के के फाइदा छ 👍
✅अरु कुनै पनि कलेजमा पढे सरह मान्यता हुने,
✅ 𝐑𝐞𝐠𝐮𝐥𝐚𝐫 कलेज आउन नसक्दा 𝒄𝒍𝒂𝒔𝒔 लिन नआउदा 𝒐𝒏𝒍𝒊𝒏𝒆 𝒄𝒍𝒂𝒔𝒔𝒆𝒔 पनि हुने ,
✅ 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐜𝐚𝐥, 𝐕𝐢𝐯𝐚, 𝐏𝐫𝐨𝐣𝐞𝐜𝐭 𝐖𝐨𝐫𝐤 को झंजट नपर्ने ,
✅बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म जुन समयमा पढ्न आउदा पनि हुने
𝗣𝗿𝗶𝘃𝗮𝘁𝗲 𝗦𝗘𝗘/ 𝗣𝗹𝘂𝘀 𝗧𝘄𝗼/𝗡𝗼𝗻𝗳𝗼𝗿𝗺𝗮𝗹/ 𝗗𝗶𝘀𝘁𝗮𝗻𝗰𝗲 / 𝗔𝗹𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝘃𝗲 𝗘𝗱𝘂𝗰𝗮𝘁𝗶𝗼𝗻
𝐙𝐎𝐎𝐌 𝐂𝐋𝐀𝐒𝐒 - 𝐎𝐍𝐋𝐈𝐍𝐄 & 𝐎𝐅𝐅𝐋𝐈𝐍𝐄 𝐁𝐎𝐓𝐇 𝐂𝐋𝐀𝐒𝐒𝐄𝐒 𝐀𝐕𝐀𝐈𝐋𝐀𝐁𝐋𝐄!!!
🙏🕉️𝐏𝐀𝐓𝐇𝐈𝐁𝐇𝐀𝐑𝐀 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘🕉️🙏
𝐎𝐩𝐩𝐨𝐬𝐢𝐭𝐞 𝐭𝐨 𝐊𝐋 𝐓𝐨𝐰𝐞𝐫 & 𝐄𝐯𝐞𝐫𝐞𝐬𝐭 𝐁𝐚𝐧𝐤 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝
☎️ : 01-4570266 | 985-1176522 | 9810042296
𝐖𝐞𝐛𝐬𝐢𝐭𝐞: www.pathibharaeducation.edu.np
Tiktok: https://www.tiktok.com/

Address

Jorpati
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Safal Alternative School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Safal Alternative School:

Shortcuts

Share

Category