लोक सेवा GK/IQ

लोक सेवा GK/IQ ,"'"

12/04/2025

शाखा अधिकृत आजका केही प्रश्न :
1. अफ्रीकाको ठुलो देश - अल्जेरिया विकल्पमा छैन
2. नेपालमा संरक्षित क्षेत्रले ओगटेको भुभाग ?
3. भारतलाइ मात्र छुने जिल्ला संख्या ?
4. नेपालले जैविक विविधता सन्धि कहिले अनुमोदन गर्यो ?
5. 2080/81 मा कृषि क्षेत्रको वृद्धिदर कती प्रतिशत ?
6. सातौ कृषि गणना कहिले देखि कहिले सम्म गरियो ?
8. नेपालमा भएका सार्क सिखर सम्मेलनहरु कुन कुन हुन ?
9. World innovation index 2024 मा नेपालको स्थान ?
10. घाटु नाच कुन जातिमा प्रचलित छ ?
11. सन 1993 मा कुन देश दुइ भागमा टुक्रीएको थियो ?
12. सोह्रौ योजानाले 2085/86 सम्म बेरोजगारी कतिमा झार्ने लक्ष्य राखेको छ ?
13. 2024 को रोमन म्यागासिस पुरस्कार कस्लाइ प्रदान गरियो ?
14. देश र महादेश बिच जोडा मिलाउने :
- मौरिसस
- साइप्रस
- बिलिभिया
15. साहित्य र कृतिबिच जोडा
- खलङगामा हमला
- मुनामदन
16. नदि र महादेश बिच जोडा
- मेकङ
- राइन
17. बैज्ञानिक व्यवस्थापनका पिता को हुन ?
18. ताल र जिल्लाबिच जोडा
- जगदिशपुर ताल
- माइपोखरि
- सुर्मासरोवर
19. नमिल्ने छन्नुहोस
ब्लेड, कैची,बन्चरो,सियो
20. फिफा महिला विश्वकप 2023 को बिजेता राष्ट्र कुन हो ?
21. थापाथली सन्धि कहिले भएको थियो ?

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when लोक सेवा GK/IQ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to लोक सेवा GK/IQ:

Shortcuts

Share

Category