Chandika Devi Secondary School

Chandika Devi Secondary School education

आवश्यकता आवश्यकता आवश्यकता
18/06/2025

आवश्यकता आवश्यकता आवश्यकता

18/06/2025
यस चण्डिकादेवी माध्यमिक  बिद्यालयका  पुर्ब प्रधानाध्यापक     (३० वर्ष सम्म प्रधानाध्यापक रहनु भयका) शिक्षाप्रेमी सामाजिक...
02/02/2025

यस चण्डिकादेवी माध्यमिक बिद्यालयका पुर्ब प्रधानाध्यापक (३० वर्ष सम्म प्रधानाध्यापक रहनु भयका) शिक्षाप्रेमी सामाजिक व्यक्तित्व आदरणीय सर श्री गोबिन्द बुढाथोकीको आकस्मिक निधन भएकोमा सम्पूर्ण शिक्षक ,विधार्थी ,अभिभावक र विधालय परिवार अत्यंतै मर्माहित भएका छौं ।यस दुःखद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना ब्यक्त गर्दछौं ।

यस श्री चण्डिकादेवी माध्यमिक विद्यालयका शिक्षक दिनेश दाहालको समन्वयमा ललितपुर पुल्चोक निवासी समाजसेवी श्री सुरेन्द्र शाक...
30/01/2025

यस श्री चण्डिकादेवी माध्यमिक विद्यालयका शिक्षक दिनेश दाहालको समन्वयमा ललितपुर पुल्चोक निवासी समाजसेवी श्री सुरेन्द्र शाक्य ज्यू बाट यस विधालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विधार्थीलाई रू १०,००० (दश हजार) वरावरको विधालय पोशाक सहयोग गर्नु भएकोमा विधालय, शिक्षक तथा सम्पूर्ण विधार्थीको तर्फवाट हार्दिक आभार प्रकट गर्दछौं।

14/05/2024
आज चैत्र १५ गतेबाट सुरु हुनगइरहेको SEE परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुमा सफलताको हार्दिक मङ्गलमय शुभकामना ।
28/03/2024

आज चैत्र १५ गतेबाट सुरु हुनगइरहेको SEE परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुमा सफलताको हार्दिक मङ्गलमय शुभकामना ।

अकस्मात् र अप्रत्याशित घटनाले सारै मर्माहत वनायको छ। करिव बाह्र वर्ष देखीको सहयात्री सहयोगी आत्मीय मित्र गुमाउनु  पर्दाक...
25/01/2024

अकस्मात् र अप्रत्याशित घटनाले सारै मर्माहत वनायको छ। करिव बाह्र वर्ष देखीको सहयात्री सहयोगी आत्मीय मित्र गुमाउनु पर्दाको पिडा सहि सक्नु त छैन तर प्रकृतीको नियम र नियती को अगाडी हामी सिमित अवधिको यात्रीको के नै लाग्दो रहेछ र
हार्दिक श्रद्धांजली शिव जी सर। चिर शान्तिको कामना

13/10/2023

Address

Chandragiri/2
Kathmandu

Telephone

+97714312961

Website

Alerts

Be the first to know and let us send you an email when Chandika Devi Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Chandika Devi Secondary School:

Shortcuts

Share

Category