Bhatta Datt Tara

Bhatta Datt Tara लडाइँ जारी छ भाग्य संग, समय संग, आफै संग !❣️

17/01/2024

जतिबेला पनि online हुन्छौ अनि खाना चै पकाउछौ कि download गर्छौ बैनी😁😂

15/01/2024

माघे संक्रान्ति र 'नरहरी' पर्वको सबैलाई शुभकामना !

12/01/2024

जिन्दगीमा केही सिक या नसिक तर मान्छे चिन्न सिक किनकी...मान्छे जस्तो देखिन्छ तेस्तो हुदैन😊

06/01/2024

खुलेर कसैसँग नबोल्नुहोस महोदय
बिश्वास गरेका सबै आफ्ना
हुदैनन् यहाँ🤨🥲🙏

31/12/2023

कठिन समयमा काधमा राखिएको हात सफलतामा बज्ने ताली भन्दा महत्त्वपूर्ण हुन्छ।

27/12/2023

सफलताकाे लागि कहिले काहीँ राेकिनु पर्छ
राम्राे कामकाे लागी ठाउँ ठाउँमा ठाेकिनु पर्छ ।

जीवनमा परिश्रम गर्नु पर्छ सफलताकाे लागि
विराेधिलाई तह लाउन समयमा झाेकिनु पर्छ ।

सधैं एकै नास हुदैन अाउँछ उतारचडावहरू
हाम्राे सफता देखेर शत्रुकाे जिव्राे टाेकिनु पर्छ ।

सक्छाैं सपाराैं सबैलाई सक्दैनाै नबिगाराैं यहाँ
काम गराई हेरी राम्राे नराम्राे यहाँ जाेखिनु पर्छ ।

अजम्वरी यहाँ काेहि छैन मर्नु त छ नै एकदिन
अन्तिममा अरूकाे काँधमा सबैले बाेकिनु पर्छ ।

24/12/2023

उसको यादमा रोइदिम भनेको फेरि
काममा बिजि भएर याद गर्ने फुर्सद नै भएन ||

23/12/2023

good luck खोया दाइ 😂😂

23/12/2023

दुनियाँको कुरा छोड्नुहोस्,यहाँ प्रगति देख्न आफ्नो भन्नेहरु पनि जल्ने गर्छन्।

21/12/2023

माया पनि बाख्रा को पाठो जस्तै रहेछ 🐐
बाँधे कराउने छोडे हराउने 😂

आज खरिदारलाई दोश्रो पत्र अन्तर्गत सोधिएकाे प्रश्न ।
10/12/2023

आज खरिदारलाई दोश्रो पत्र अन्तर्गत सोधिएकाे प्रश्न ।

08/12/2023

घमण्ड इस्या क्रोध त्याग्न एकपटक मसानघाट वरिपरी परिक्रमा गर्नुस त्यहाँ तपाई भन्दा सक्तिसाली मानिस नाङ्गै जलिरहेको हुन्छ्🙏

Address

Kathmandu

Telephone

+9779865983258

Website

Alerts

Be the first to know and let us send you an email when Bhatta Datt Tara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bhatta Datt Tara:

Shortcuts

Share