ABK Education Bagbazzar Kathmandu

ABK Education Bagbazzar  Kathmandu कोरियान भाषा,लोकसेवा सम्बन्धी सम्पुर्ण कक्षा को लागी

सुवर्ण अबसर ! २०२५ का लागि नयाँ  EPS कक्षा सुरु हुदै , दक्ष प्रशिक्षक हरु द्वारा कोरियान, जापानानिज र अङ्ग्रेजी भाषा का ...
21/11/2024

सुवर्ण अबसर ! २०२५ का लागि नयाँ EPS कक्षा सुरु हुदै , दक्ष प्रशिक्षक हरु द्वारा कोरियान, जापानानिज र अङ्ग्रेजी भाषा का कक्षा सुरु हुँदै, 50% छुट का साथमा !!!!

 # # # # # #सुदुर पश्चिमको परिक्षाको १ महिने Bullet Course को तयारीमा जुटौं एकै पटक यसै पटक  # # # # # #निम्न कक्षा लिन ...
24/07/2023

# # # # # #सुदुर पश्चिमको परिक्षाको १ महिने Bullet Course को तयारीमा जुटौं एकै पटक यसै पटक # # # # # #

निम्न कक्षा लिन इच्छुक ले तल को WHATSAPP GROUP मा जोडिनु होला 👇️👇️

https://chat.whatsapp.com/DfXZKkVMQ5nGDy58vBspd3

पुर्ण जानकारीको लागि 👇️
9868672803//983227578

इपिएस कोरियन भाषा परीक्षा CBT को आवेदन खुल्यो ‼️🇰🇷कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन...
21/07/2023

इपिएस कोरियन भाषा परीक्षा CBT को आवेदन खुल्यो ‼️🇰🇷

कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ। पाच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो। परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले बताएको छ। ‘नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुला गरिएको हो।

19/07/2023

दक्षिण कोरियामा तलब बढ्यो ‼️🇰🇷

सन २०२४ को लागि न्यूनतम ज्याला ९८६० वोन कायम भएको छ । हिजो बसेको न्युनतम ज्याला परामर्श समितिको बैठकबाट यो ज्याला तोकिएको हो। तोकिएको तलब अनुसार अब प्रति महिना २०,६०,७४० वन २०९ घण्टाको हुनेछ। २०२३ को भन्दा २.५ प्रतिशत अर्थात प्रतिघण्टा २४० वनले बृध्दि भएको हो। बढेको तलब सन २०२४ को जनवरी १ बाट लागु हुनेछ।

कोरियन भाषाा परिक्षा (EPS-TOPIK-2022, UBT ) को नतिजा प्रकाशन ।Name list ⤵️ https://epsnepal.gov.np/wp-content/uploads/20...
15/07/2023

कोरियन भाषाा परिक्षा (EPS-TOPIK-2022, UBT ) को नतिजा प्रकाशन ।
Name list ⤵️https://epsnepal.gov.np/wp-content/uploads/2023/07/Test-Result-of-2th-Point-System-in-NepalAgriculture-Livestock_2nd.pdf
उत्तिर्ण हुनु हुने सम्पूर्ण लाई हार्दिक बधाई...💐🎊🎉

 #कृषि_तथा_पशुपालन अन्तर्गत दोश्रो चरणको परीक्षाको नतिजा प्रकाशित 8198 जना सफल हुनुभएका छन् । सफल हुनु भएका सबै जनालाई ध...
14/07/2023

#कृषि_तथा_पशुपालन अन्तर्गत दोश्रो चरणको परीक्षाको नतिजा प्रकाशित 8198 जना सफल हुनुभएका छन् । सफल हुनु भएका सबै जनालाई धेरै धेरै #बधाई !

13/07/2023
12/06/2023
के तपाई कोरियन भाषा सिकेर कोरिया जान चाहनुहुन्छ कोरियन भाषाको नयाँ कक्षा लिन चाहनुहुने व्यक्तिले तल दिइएको VIBER तथा WHA...
18/04/2023

के तपाई कोरियन भाषा सिकेर कोरिया जान चाहनुहुन्छ
कोरियन भाषाको नयाँ कक्षा लिन चाहनुहुने व्यक्तिले तल दिइएको VIBER तथा WHATSAPP GROUP मा जोडिनुहोला
तल थिच्नुहोस् 👇👇

https://invite.viber.com/?g=M3A4VreK5FDNJGtRmqNkqLAjb-QGyZMd

WHATSAPP को लागि 👇

https://chat.whatsapp.com/HARb8RqMBfXIsXBxzYfYa2

पुर्ण जानकारी को लागि 👇️
CONTACT NBR::- 9868672803

9745682186/9803227578

के तपाई कोरियन भाषा सिकेर कोरिया जान चाहनुहुन्छ कोरियन भाषाको नयाँ कक्षा लिन चाहनुहुने व्यक्तिले तल दिइएको VIBER तथा WHA...
09/04/2023

के तपाई कोरियन भाषा सिकेर कोरिया जान चाहनुहुन्छ
कोरियन भाषाको नयाँ कक्षा लिन चाहनुहुने व्यक्तिले तल दिइएको VIBER तथा WHATSAPP GROUP मा जोडिनुहोला
तल थिच्नुहोस् 👇👇

https://invite.viber.com/?g=4y30izBs1VDeEzD8h980kldJ7sY5wUVX

WHATSAPP को लागि 👇

https://chat.whatsapp.com/KzoFP3BBBJSGnepIcJ2ZQB

पुर्ण जानकारी को लागि 👇️
CONTACT NBR::- 9868672803

9745682186/9803227578

Address

Kathmandu

Telephone

+9779868672803

Website

Alerts

Be the first to know and let us send you an email when ABK Education Bagbazzar Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to ABK Education Bagbazzar Kathmandu:

Shortcuts

Share

Category