कृष्ण रिजाल -Krishna Rijal

कृष्ण रिजाल -Krishna Rijal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कृष्ण रिजाल -Krishna Rijal, College & University, Dailekh, Kathmandu.

07/01/2026

नेपालमा फेला परेका पछिल्ला चरा प्रजातिहरूका सम्बन्धमा तलका

भनाइ विचार गर्नुहोस्ः

१. ९०३ औं प्रजाति 'रातोकण्ठे डुबुल्किचरा' सुर्खेतको बुलबुले तालमा फेला परेको हो।

२. ९०२ औं प्रजाति 'साइबेरियाली राजपुत्रिका' भक्तपुरको मनोहरा फाँटमा भेटिएको हो।

३. ९०१ औं प्रजाति 'मलबर हिस्टिलिङ' लुम्बिनी केबलकार स्टेशन नजिकै फेला परेको थियो।

माथिका मध्ये कुन कुन भनाइ सही छन्?

क) १ र २ मात्र

ख) २ र ३ मात्र

ग) १ र ३ मात्र

घ) १, २ र ३ सबै

सही उत्तरः घ) १, २ र ३ सबै

नेपालमा चरा प्रजातिको कुल संख्या ९०३ पुग्यो

नामः रातोकण्ठे डुवुल्किचरा (च्भम-लभअपभम न्वभदभ)

वैज्ञानिक नामः Podiceps\grisegena (अंग्रेजी नामः Red-necked Grebe)

फेला परेको मितिः २०८२ असोज २९ (१५ अक्टोबर २०२५, बिहान ११:०० बजे)

स्थानः बुलबुले ताल, सुर्खेत

पुष्टि गर्ने संस्थाः नेपाल पन्छी संरक्षण संघ (BCN) र राष्ट्रिय/अन्तर्राष्ट्रिय चराविद्हरू।

खोजकर्ताः सुगम गुरागाई र सुस्मिता चौधरी (कृषि तथा वन विज्ञान विश्वविद्यालय, हेटौंडाका विद्यार्थीहरू)

यो प्रजाति थपिएसँगै नेपालमा अब 'डुबुल्किचरा' (Grebe) परिवारका जम्मा ४ प्रजाति पुगेका छन्ः

१. रातोकण्ठे डुबुल्किचरा (नयाँ थपिएको)

२. कालो कण्ठे डुबुल्किचरा (Black-necked Grebe)

२. ठुलो श्रीपेचधारी डुबुल्किचरा (Great Crested Grebe)

४. सानो डुबुल्किचरा (Little Grebe)

IUCN अवस्थाः 'न्यून चासो' (Least Concern) को सूचीमा सूचीकृत।

दक्षिण एसियाली सन्दर्भः यो चरा भारत, पाकिस्तान र बंगलादेशमा पनि दुर्लभ पाहुनाका रूपमा रेकर्ड गरिएको

Photos from Manoj Sharma - मनोज शर्मा's post 07/01/2026
Photos from Bharat Khanal भरत खनाल's post 07/01/2026
Photos from Rajendra Rawat- राजेन्द्र रावत's post 07/01/2026

समसामयिक २०८२/ सन् २०२६

Photos from कृष्ण रिजाल -Krishna Rijal's post 07/01/2026

1• महालेखापरीक्षकको बार्षिक प्रतिवेदनबाट लिईएका केही महत्वपूर्ण तथ्याङ्कहरु।
2• सार्वजनिक संस्थानको वार्षिक स्थिति समिक्षा ।
3• आर्थिक सर्वेक्षण २०८१/०८२ बाट संकलित महत्वपुर्ण तथ्याङ्कहरु👇🙏

Photos from गुरुमन्त्र एकेडेमी Gurumantra Academy Nepal's post 07/01/2026
Photos from कृष्ण रिजाल -Krishna Rijal's post 29/09/2025

निम्न माध्यमिक तह को अध्ययन अनुमती पत्र लाइसेन्स को विज्ञापन भएअको छ फारम भर्न चाहाने हरुले 9848211597 मा सम्पर्क गर्नुहोला

Photos from कृष्ण रिजाल -Krishna Rijal's post 17/09/2025

आजको गोरखापत्रको लाेकसेवा सामग्री 😍
२०८२ असोज १

Photos from कृष्ण रिजाल -Krishna Rijal's post 15/09/2025

2079 को मा वि लाइसेन्स मा सोधियका प्रश्नहरू

Photos from कृष्ण रिजाल -Krishna Rijal's post 14/04/2024

विद्यालय शिक्षामा आन्तरिक मूल्याङ्कन यसरी हुन्छ ।।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Dailekh
Kathmandu