Education Notice

Education Notice

Share

Providing information of education

05/08/2025

कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका तथा आवेदन फाराम बुझाउने सम्बन्धी सूचना।

05/08/2025

कक्षा १२ को पुनर्योग (Retotal) को आवेदन सम्बन्धी सूचना।

05/08/2025

कक्षा १२ को नतिजा सम्बन्धी केही महत्त्वपूर्ण सूचनाहरूः
– पूरक परीक्षाबाट पास भएका विद्यार्थीहरूको GPA अहिले देखाइएको छैन। पछि मूल प्रमाणपत्र Grade Sheet मा देखिनेछ।
– Registration Number ७७ भन्दा कमबाट सुरु भएका परीक्षार्थीहरूको नतिजा अहिलेसम्म प्रकाशित भएको छैन । त्यस्ता पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीहरूको नतिजा केही दिनपछि प्रकाशित हुनेछ।
– ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते हुनेछ।
– भाद्र २८ र २९ गते हुने ग्रेडवृद्धि परीक्षा केवल नियमित तर्फका परीक्षार्थीहरूका लागि हो, जसले अधिकतम दुई विषयमा NG वा Absent प्राप्त गरेका छन्।
– Re- Totaling जति विषयका लागि पनि विद्यार्थीहरूले गर्न सक्छन् । सबै काम घरबाटै अनलाइन मार्फत गर्न सकिन्छ।
– Re - Totaling को लागि निवेदन दिने समयावधि मिति २०८२/०४/२० गते दिउँसो १ः०० बजेदेखि मिति २०८२/०४/२९ गते साँझ ५ः०० बजेसम्म कायम गरिएको छ ।

Photos from Education Notice's post 04/08/2025

Subject Wise Result Summary - 12 (2082)

04/08/2025

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते सञ्चालन हुनेछ।

04/08/2025

परीक्षाफल प्रकाशन सम्बन्धी विज्ञप्ति।

04/08/2025

परीक्षामा सहभागी
नियमिततर्फ :- ३ लाख ९६ हजार ३४७
आंशिकतर्फ :- १ लाख १४ हजार ६४०
कुल जम्मा :- ५ लाख १० हजार ९८७
परीक्षा रद्द गरिएको :- नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना
ग्रेडेड विद्यार्थीहरू:-
नियमिततर्फ :- दुई लाख ४२ हजार ४६५ (६१.१७%)
आंशिकतर्फ :- ४१ हजार ८४० (३६.४९%)
जम्मा :- २ लाख ८४ हजार ३०५
३.६१ देखि ४.० जीपीए ल्याउने १३,५०२
३.२१ देखि ३.६० जिपीए ल्याउने ५५ हजार ८९६
२.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८
२.४१ देखि २.८० जीपीए ल्याउने ५९ हजार ८१२
२.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४
१.६१ देखि २.० जीपीए ल्याउने २३ जना

Photos from Education Notice's post 18/02/2024

Exam Notice for BBA, BIM, BBM, BPA, BTTM, BHM, BBA-F and BMS 3rd 4th and 6th Semester Regular Exam 2024

Photos from Education Notice's post 18/02/2024

Exam Schedule for BBA, BBM, BBAF, BPA, BMS and BIM 7th Semester Regular Examination 2024

Photos from Education Notice's post 18/02/2024

Model Question for MBM 2nd Semester

18/02/2024

Notice of BLE Exam

Photos from Education Notice's post 18/02/2024

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu