Tharuism

Tharuism All about Tharu community

26/08/2024

थरुन्या बठिन्या

संसारमै दुर्लभ मानिने एक राेग हाे, स्पाइनल मस्क्युलर अर्थाेफि,यहि दुर्लभ राेगबाट पाल्पाकाे तानसेन नगरपालिका वडा न ११ बाज...
04/02/2024

संसारमै दुर्लभ मानिने एक राेग हाे, स्पाइनल मस्क्युलर अर्थाेफि,यहि दुर्लभ राेगबाट पाल्पाकाे तानसेन नगरपालिका वडा न ११ बाजा घर भएका हाल तिलाेत्तमा बस्दै आएका आमा सिर्जना भट्टराई बिस्ट र बुवा महेन्द्र बिष्टकाे छाेरा सिर्जम बिष्टकाे उपचारका लागि आर्थिक अभाव भएको छ । उमेरले ९ महिना पुगेका सिर्जम बिष्ट स्पाइनल मस्क्युलर एर्थाेपि राेगबाट ग्रसित भएका हुन
उपचारका लागि नेपालका विभिन्न अस्पताल हुँदै भारत सम्म पुगिसकेको र उपचारका लागि झण्डै ७ लाख रकम खर्च भइसके पश्चात् स्पाइनल मस्क्युलर एर्थाेपि राेग देखा परेको थियो । अस्पतालका अनुसार संसारका धेरै कम मानिसहरूमा याे राेग देखा गर्ने र उपचारका लागि करिब २६ कराेड खर्च लाग्ने बताउनुभयो ।

बच्चा जन्मिदा सामान्य नै भए पनि जन्मिएकाे करिब ९ महिना सम्म पनि सामान्य बच्चा जस्ताे बामे सर्ने,लडिबुडि गर्ने जस्ता कृयाकलाप गर्न सक्दैन । डाक्टर सल्लाहा अनुसार बच्चालाई १८ महिना भित्र जाेजेन्सामा नामकाे खाेप लगाउनुपर्ने बताउनुभयो ।

९ महिने बालककाे उपचारका आर्थिक समस्या भएर जीवन सङघर्षको अवस्थामा रहेको हुँदा जीवन रक्षाको लागि मानबताको नाताले आफुले सक्दो सहयोग गरिदिन अपिल गर्दछाै । सहयोग गर्न चाहानेहरुले फाेन नम्बर आमा सिर्जना बिष्ट 9849907505,बुवा महेन्द्र बिष्ट 9847101478 लाई सम्पर्क गरिदिनुहुन अनुराेध छ । साथै तलकाे बैंकमा रकम जम्मा पनि गर्न सक्नुहुनेछ ।

Leo ru
04/02/2024

Leo ru

कहो त ?
07/09/2023

कहो त ?

Ashtimki or Krishna Janam Din, also known simply as Krishna Janmashtami, is an annual Hindu festival that celebrates the...
06/09/2023

Ashtimki or Krishna Janam Din, also known simply as Krishna Janmashtami, is an annual Hindu festival that celebrates the birth of Krishna, the eighth avatar of Vishnu. According to the Hindu lunisolar calendar, it is observed on the eighth tithi (Ashtami) of the Krishna Paksha (dark fortnight) in Bhadrapada Masa. This overlaps with August or September of the Gregorian calendar.

"Ashtimki is a festival celebrated by the Tharu Community in the Western Part of Nepal. It is celebrated on the day of Krishna Janmashtami. The people of Tharu community prepare a picture on this day called as Ashtimki Chitra." Tharus celebrate Ashtimki by fasting, praying together, singing etc.

23/01/2023
22/12/2022

थारूनक पहिचान का?

All about Tharu community

25/09/2022

Khojdeo ta mwaa laag fey kauno Chaudhary Bathinya 🤣🤣🤣

Address

Mahakabi Galli
Kathmandu

Telephone

+9779864727571

Website

Alerts

Be the first to know and let us send you an email when Tharuism posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category