22/04/2026
नेपाल कानून व्यवसायी परिषद्को
३४औं अधिवक्ता तहको अन्तिम परीक्षाफल प्रकाशन गरिएको सम्बन्धी सूचना । (प्रकाशित मिति २०८३।०१।०९)
We offer various courses for law students including BALLB Entrance Preparation Class and Bar Council Exam Preparation Class.
22/04/2026
नेपाल कानून व्यवसायी परिषद्को
३४औं अधिवक्ता तहको अन्तिम परीक्षाफल प्रकाशन गरिएको सम्बन्धी सूचना । (प्रकाशित मिति २०८३।०१।०९)
🎉 नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🎉
Law Scholars Nepal Pvt. Ltd. को तर्फबाट यहाँहरुलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
आउँदो वर्षले तपाईंको जीवनमा नयाँ अवसर, सफलता र खुसी लिएर आओस् भन्ने हाम्रो हार्दिक शुभेच्छा छ।
नव वर्ष २०८३ ले तपाईं र तपाईंको परिवारमा सकारात्मक ऊर्जा, समृद्धि र निरन्तर प्रगति ल्याओस्।
🙏 धन्यवाद 🙏
11/03/2026
नेपाल कानून व्यवसायी परिषद् ३४औं अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धी सूचना ।
(प्रकाशित मितिः २०८२।११।२७)
नेपाल कानून व्यवसायी परिषदद्वारा २०८२ साल पौष महिनामा सञ्चालित ३४औं अधिवक्ता तहको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये देहाय बमोजिम रोल नम्बर भएका परीक्षार्थीहरु उत्तीर्ण हुनु भएको सम्पूर्णलाई शुभकामना । 😍🙏
19/12/2025
LL.M Entrance Examination result has published
13/12/2025
LLM Entrance Examination 2082 (TU)
01/12/2025
३४औं अधिवक्ता लाइसेन्सको परीक्षाका लागि आवेदन खुल्ला
- पौष ७ गतेसम्म फारम भर्न पाइने र पौष १४ गतेसम्म डबल दस्तुरमा फारम भर्न पाइने ।
- दरखास्त आवेदन शुल्क : रु ४५०० मात्र ।
12/11/2025
B.A.LL.B.(2082 Batch) 1st Semester मा भर्ना सम्बन्धी सूचना ।
12/11/2025
पृथ्वनारायण क्याम्पसमा बी.ए.एलएल.बी. (२०८२ समुह) प्रथम सेमेस्टरको भर्नाका लागि नामावली प्रकाशित गरिएको सम्बन्धि सूचना ।
11/11/2025
गण्डकी प्रदेशमा स्थानिय निकायमा न्यायिक सहजकर्ताका लागि आवेदन दरखास्त आवहान । कानूनमा स्नातक (Bachelor) गरेकालाई रोजगारको अवसर ।
04/07/2025
Nepal Bar Council ले नेपाल खुला बिश्वबिद्धालयबाट LL.B तह उत्तीर्ण गरेका विद्यार्थीलाई फारम भर्न खुल्ला गरेको छ।
कानुन सबैको लागि सामान हो र कानुनको नजरमा सबैजना सामान छन् भने सार्वजनिक सम्पति तोडफोड गर्ने जो कोही होस कारवाही त सबैलाई हुनुपर्ने होइन र? साधारण जनताहरू सरकारी कार्यालयमा सेवा लिन जाँदा त्यहाँको कर्मचारीद्वारा अनावश्यक दुःख र हैरानी पाएर अन्तिममा सहन हुन नसकेर रिसले टेबुल कुर्सी तोडफोड गरे सार्वजनिक सम्पति तोडफोड गरेको कसुरमा सजाय गर्ने सरकार र सरकारी निकायले यस्ता नमूना खलनायक र बुद्धिहीन सांसदहरुलाई पनि त कारवाही र सोही बमोजिम सजाय गर्नुपर्ने होइन र? हुन् त नेपालमा कानुन शब्दमा मात्र सीमित छ, जसको पैसा र पहुंच छ कानुन उसको औंलामा चल्दैछ भन्नेकुरा त प्रस्ट नै भएको छ।