Next Education

Next Education Next Education is one of the best online platforms for virtual classes in KTM, Nepal. We believe in quality education and deliver that too.

26/11/2022


कतार विश्वकप २०२२ बाट बाहिरिने पहिलो मुलुक
आयोजक मुलुक कतार चालु विश्वकप फुटबल प्रतियोगिता बाट बाहिरिने पहिलो मुलुक बनेको छ ।

26/11/2022

#केही_रोचक_ज्ञान:

१. विश्वको कुन देशको आफ्नो सैनिक छैन्?
-कोस्टारिका
२. विश्वको पहिलो बोल्ने चलचित्र कुन हो ?
- जर्ज सिंगर
३. राष्ट्रिय शोकमा पनि झण्डा नझुकाउने देश कुन हो?
- साउदी अरब
४. विश्वमा सबैभन्दा धेरै उपराष्टपति को पद भएको देश कुन हो ?
- इरान(5 जना)
५. पुरुष भन्दा बढि महिला साक्षर भएको देश कुन हो ?
- हंगेरी
६. राजनीति मा सबैभन्दा बढि महिला सहभागी भएको देश कुन हो ?
- स्वीडेन
७. विश्वमा सबैभन्दा धेरै महिला सैनिक भएको देश कुन हो?
- इजरायल
८. 18 महिनाको 1 बर्ष र 20 दिनको 1 महिना कुन देशमा मनाइन्छ ?
- मेक्सिको
९. 4 दिनको 1 हप्ता कहां मनाइन्छ ?
- तिब्बत
१०. हरेक बर्ष राष्ट्रपतिको निर्वाचन हुने देश कुन हो ?
- स्वीजरल्याण्ड
११. इन्टरपोलको स्थापना कहिले भयो ?
- सन् 1956
१२. विश्वमा कुन देशको मुर्दालाई कात्रो ओढाइदैन् ?
- साउदी अरब
१३. विश्वको कुन देशमा जंगलको पूजा गरिन्छ ?
- स्वीजरल्याण्ड
१४. विश्वमा सबैभन्दा ठूलो कारागार कुन देशमा रहेको छ ?
- पाकिस्तान
१५. विश्वमा रेडियो को स्थापना कहिले भएको हो ?
- सन् 1675, बेलायत
१६. विश्वको कुन देशमा बच्चा जन्मिने बित्तिकै 1 बर्षको मानिन्छ ?
- जापान
१७. विश्वको कुन देशमा मतदानमा भाग नलिएमा जरिवाना गरिन्छ ?
- अष्ट्रेलिया
१८. विश्वमा सबैभन्दा कम अौसत आयु भएको देश कुन हो ?
- अफगानिस्तान
१९. विश्वमा फोन गर्दा पैसा नलाग्ने देश कुन हो ?
- कुवेत
२०. विश्वको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र कुन हो ?
- इण्डोनेशिया

26/11/2022

हो है🤣

3 प्रकारका फुटबल फ्यानहरु
➖➖➖➖➖➖➖➖➖
1. चार बर्षमा मात्र फुटबल हेर्ने अनि ब्राजिल कि त पोर्चुगल कि त अर्जेन्टिना को समर्थक हुने।
2. लिग गेमहरु पनि हेर्ने फुटबल भनेपछि मरिहत्ते गर्ने, राति जागाराम बसेर भएपनि सबै गेमहरु हेर्ने,
हरेक फुटबलको गतिबिधिहरुसंग अपडेट हुने! 😍
3. हाईलाईट हेर्ने अझ अल्छी लागेर
FM मा समाचार सुन्ने हारजित को अनि लाईभ हेरेको जसरि कुकुर झै भुक्ने! 🤣

Today's Session:============Fundamentals of Investment - BBS IV YEAR✤ 9:15 PM - Online Tuition “Season 02 - EP 20”✤✤ Cha...
25/11/2022

Today's Session:
============
Fundamentals of Investment - BBS IV YEAR
✤ 9:15 PM - Online Tuition “Season 02 - EP 20”
✤✤ Chapter: 08 - Fixed Income Securities [Day 04]
✤✤✤ Date: 2079/08/09 'Friday'
============

Fundamentals of Investment - BBS IV YEAR✤ 9:15 PM - Online Tuition “Season 02 - EP 20”✤✤ Chapter: 08 - Fixed Income Securities [Day 04]✤✤✤ Date: 2079/08/09 '...

     यो मेरो जित होइन जिम्मेवारी हो" - डा. तोसिमा कार्की
24/11/2022


यो मेरो जित होइन जिम्मेवारी हो" - डा. तोसिमा कार्की

🤣🤣
24/11/2022

🤣🤣

प्रोफाईल नै चेन्ज भएछ सम्पत्ति दान गर्नु पर्छ भनेर 😂😂😂
24/11/2022

प्रोफाईल नै चेन्ज भएछ सम्पत्ति दान गर्नु पर्छ भनेर 😂😂😂

घण्टीको ध्वनिले क-कसको कानको जाली फुट्यो ?😀घण्टीले समयको सुरुवात' पनि जनाउँ छ, र समय सकिएको 'अन्त्य' पनि जनाउँ छ ।🔔रास्व...
24/11/2022

घण्टीको ध्वनिले क-कसको कानको जाली फुट्यो ?😀
घण्टीले समयको सुरुवात' पनि जनाउँ छ, र समय सकिएको 'अन्त्य' पनि जनाउँ छ ।🔔रास्वपको सुरुवातीले, धेरैलाई समय सकिएको जनाउ दिएको छ ।

रवि लामिछाने ३४ हजारको फराकिलो मतान्तरसहित चितवन २ बाट बिजयी । हार्दक बधाइ तथा शुभकामना ।
24/11/2022

रवि लामिछाने ३४ हजारको फराकिलो मतान्तरसहित चितवन २ बाट बिजयी । हार्दक बधाइ तथा शुभकामना ।

Evaluating Bank Performance | Day 05 | CBM | BBS 4TH | Kiran Lama
24/11/2022

Evaluating Bank Performance | Day 05 | CBM | BBS 4TH | Kiran Lama

CBM - BBS 4TH YEAR ∣ Kiran Lama✬ 7:00 AM - Online Tuition “Season 01 - EP 05”✬✬ Chapter: 03 - Evaluating Bank Performance [Day 05]✬✬✬ Date: 2079/08/08 'Thurs...

   नयाँ उखान :-"घण्टि सग हारेको नेता मन्दिर देख्दा तर्सिन्छ" 😝
23/11/2022


नयाँ उखान :-
"घण्टि सग हारेको नेता मन्दिर देख्दा तर्सिन्छ" 😝

Join now:Topic: FMI - BBS 4TH  6:00PMMeeting ID: 833 6662 1979Passcode: 7777
23/11/2022

Join now:
Topic: FMI - BBS 4TH 6:00PM
Meeting ID: 833 6662 1979
Passcode: 7777

Address

Koteshwor
Kathmandu
1445

Telephone

+9779855011076

Website

Alerts

Be the first to know and let us send you an email when Next Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Next Education:

Shortcuts

Share

Category