Loksewa Aspirant

Loksewa Aspirant Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Loksewa Aspirant, Educational consultant, Kathmandu.

11/12/2025
10/12/2025
10/12/2025

बजारमा केही लोकसेवा पढाउने ईन्च्युटहरुको ठगी धन्दा
===================================
पहिला नाम चलेको बिज्ञ प्रशिक्षकहरुको १-२ वटा कक्षा गरेर पुरै विषय सोही सरको भनेर ५-६ हजार तिरेर Gk मात्र भर्ना हुन्छ ७-८ दिन पछि अर्को मोबाइल हेर्दै पढाउने - Pdf पढाउने प्रशिक्षक आउँछ । अनि जुन प्रशिक्षक भनेर भर्ना भएको हो त्यो प्रशिक्षक नआएपछी बिद्यार्थीहरुले पैसा फिर्ता माग्दा । सरले त सबै भ्याउनु नै हुदैन भन्छन 🤣😃
👉️ अनि एक चोटि भर्ना भएपछि पढेपढ नपढे पैसा फिर्ता हुदैन भन्छन ।
🎯 यसरी विभिन्न ईन्च्युटहरुले सोझा-साझा भखरै लोकसेवा तयारी गर्न गाउबाट आएका , ऋण गरेर सकि नसकी पैसा जुटाएर भर्ना भएका हुन्छ्न यसरी ठग्ने प्रयास भैइरहेको छ ।

▪️कृपया लोकसेवा तयारी गर्ने बिद्यार्थीहरुले पनि आफुले एक पटक पढन चाहेको प्रशिक्षक कक्षा कहिले सम्म कुन कुन केके विषय पढाउछन बुझेर मात्र भर्ना हुन मेरो हार्दिक अनुरोध गर्द्छु ।

▪️प्रमाणको रुपमा केही call record र what's app chat screenshoot प्राप्त भएको छ । plz मेरो बिनम्र अनुरोध कि त जुन प्रशिक्षक भनेर कक्षा सुरु गर्नु भएको हो । उहाको कक्षा राख्नुहोस । नत्र भने तपाइहरुले पढाएको दिनको पैसा काटेर बाकी पैसा फिर्ता गरिदिनु होला 🙏🙏🙏
👉️ सोझा साझा विधार्थी ठग्ने काम नगर्नु होला 🙏

09/12/2025
04/12/2025
03/12/2025

शुभविहानी! छुटेका समसामयिक अपडेटहरु!!

10/07/2025
21/04/2025
21/04/2025
13/04/2025

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa Aspirant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Loksewa Aspirant:

Shortcuts

Share