
Nepali Question Paper Officer Cadet-65 Basic written Examination (2081/01/07)
"आफु पनि सिकौं र अरुलाई पनि सिकाउ' भन्ने उध्येश्यका साथ संचालित यो ग्रुप
Operating as usual
Nepali Question Paper Officer Cadet-65 Basic written Examination (2081/01/07)
करिब २७०० को संख्यामा नेपाली #सेनाको #सैन्य पद र #फलोअर्स पदहरुको पदपूर्तिको लागि विज्ञापन भएको छ ।
English Question Paper Officer Cadet-65 Basic written Examination (2081/01/06)
Officer Cadet Nepali Army
for 2nd lieutenant G.k exam
#यति पढे जिकेमा मजाले पास भइन्छ ...🤗🤗
Bearing Test schedule for 65-Basic Officer Cadet
==================================
नेपाली सेनामा 'सैन्य जवान' (३ हजार बढी) र विभिन्न ट्रेडका फ्लोअर्स (३५० भन्दा बढी) पदहरुको पदपूर्तिको लागि भारी संख्यामा विज्ञापन खुलाएको छ । ❣️✔️
Officer Cadet Nepali Army
Syllabus for officer cadets ...🤗
नेपाल सेनाको प्राविधिक तर्फका अधिकृत पदहरुका लागि दस्तखत आवहान गरेको छ ।🙏
योग्यता पुगेका इच्छुक दस्तखत दिनुहोला 😊🙏
देशहरूसँग सम्बन्धित केही जानकारी..!!
⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽
१.लाल सलामको सुरुवाद गर्ने देश कुन हो ?–अमेरिका
२.टाईको प्रचलन कुन देशबाट आएको हो ?–फ्रान्स
३.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो ?- -चीन
४.कुन देशमा लामखुट्टे पाइदैन् ?–फ्रान्स
५.विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो ?–स्वीडेन
६.कुन देशमा अखबार कपडामा छापिन्छ ?—स्पेन
७.कुन देशको राष्ट्रिय गान छैन् ?–स्वीट्जरल्याण्ड
८.कुन देशमा सर्प पाईदैन् ?–आईस्ल्याण्ड
९.दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो ?–इजिप्ट
१०.कुन देशमा श्रीमती सुत्केरी हुदाँ कर्मचारी लोग्नेलाई पनि बिदा दिइन्छ ?–स्वीडेन
११.सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो ?–चीन
१२.विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो ?–चीन
१३.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन हो ?–मेक्सिको
१४.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो ?–भारत
१५.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो ?–अफगानिस्थान
१६.सबैभन्दा बढि मतदाता भएको देश कुन हो ?–भारत
१७.ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो ?–नेदरल्याण्ड
१८.सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो ?–भारत
१९.पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद कहाँबाट भएको हो ?–फ्रान्स
२०.विश्वको सबैभन्दा बढि हुलाक भएको देश कुन हो ?–भारत
२१.विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश कुन हो ?–बङ्गलादेश
२२.विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश कुन हो ?–भारत
२३.विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो ?–जर्मनी
२४.०अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो ?—भारत
२५.संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ ?–ताइवान
२६.विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो ?–भारत
२७.बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश कुन हो ?–जापान
२८.विश्वमा सबैभन्दा बढि चिया उत्पादन गर्ने देश कुन हो ?–भारत
२९.विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने देश कुन हो ?–ब्राजिल
३०.विश्वको सबैभन्दा धेरै रेमिटेन्स भित्राउने देश कुन हो ?–भारत
कुन जिल्लाको के विशेषता
⚽⚽⚽⚽⚽⚽⚽⚽⚽⚽
★झोलुंगे पुलको जिल्ला– बाग्लुङ
★कफी खेतीका लागि प्रसिद्ध जिल्ला– गुल्मी
★चिया खेतीका लागि प्रसिद्ध जिल्ला– इलाम
★नयाँ नेपाल भनी चिनिने जिल्ला– बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
★ज्वालमुखीको चिन्ह भएको जिल्ला– दैलेख
वि.स. २०८० साल विगतका कमि कमजोरीहरुबाट पाठ सिक्दै,वर्तमानमा नयाँ प्रगतिको शिलान्यास र आगामी जीवनको समृद्धि र सफलताको मार्ग पहिल्याउने अवशर वर्ष बनोस, तपाईको आँखामा सजिएका सबै सपनाहरु र मुटुमा लुकेर बसेका सबै आशाहरु यो नयाँ वर्ष सत्यमा परिणत होस् !!
सम्पूर्ण मा नयाँ वर्षको शुभकामना।। 😍🙏❣️
Officer Cadet Nepali Army 🇳🇵
Officer Cadet (अधिकृत क्याडेट) 🇳🇵
✓ महानगरपालिका➥➥➥ ६
✓ उपमहानगरपालिका➥➥➥ ११
✓ नगरपालिका➥➥➥ २७६
✓ गाउँपालिका➥➥➥ ४६०
✓ वडा संख्या➥➥➥ ६७४३
✓ जम्मा स्थानीय तह➥➥➥ ७५३
जनसंख्याको आधारमा ठुला
▔▔▔▔▔▔▔▔▔▔
✓ महानगरपालिका➥➥➥ काठमाडौं
✓ उपमहानगरपालिका➥➥➥ जनकपुर, धनुषा
✓ नगरपालिका➥➥➥ मेचीनगर, झापा
✓ गाउँपालिका➥➥➥ राप्तीसोनारी, बाँके
जनसंख्याको आधारमा साना
▔▔▔▔▔▔▔▔▔▔▔
✓ महानगरपालिका➥➥➥ विराटनगर म.न.पा.
✓ उपमहानगरपालिका➥➥➥ जितपुर सिमारा, बारा
✓ नगरपालिका➥➥➥ ठुलोभेरी, डोल्पा
✓ गाउँपालिका➥➥➥ नारफु, मनाङ
क्षेत्रफलको आधारमा ठुला
▔▔▔▔▔▔▔▔▔▔
✓ महानगरपालिका➥➥➥ पोखरा महानगरपालिका
✓ उपमहानगरपालिका➥➥➥ घोराही, दाङ
✓ नगरपालिका➥➥➥ सितगंगा, अर्घाखाँची
✓ गाउँपालिका➥➥➥ नाम्खा, हुम्ला
क्षेत्रफलको आधारमा साना
▔▔▔▔▔▔▔▔▔▔
✓ महानगरपालिका➥➥➥ ललितपुर
✓ उपमहानगरपालिका➥➥➥ नेपालगन्ज, बाँके
✓ नगरपालिका➥➥➥ भक्तपुर
✓ गाउँपालिका➥➥➥ परवानीपुर, बारा
वडा संख्याको आधारमा सबैभन्दा ठुला
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ महानगरपालिका➥➥➥ पोखरा महानगरपालिका, ३३ वडा
✓ उपमहानगरपालिका➥➥➥ कलैया उपमहानगरपालिका, २७ वडा
✓ नगरपालिका➥➥➥ लहान नगरपालिका, २४ वडा
✓ गाउँपालिका➥➥➥ पुथा उत्तरगंगा गाउँपालिका, १४ वडा
वडा संख्याको आधारमा सबैभन्दा साना
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ महानगरपालिका➥➥➥ विराटनगर महानगरपालिका, १९ वडा
✓ उपमहानगरपालिका➥➥➥ हेटौंडा, बुटवल, तुल्सीपुर, घोराही र धनगढी उपमहानगरपालिका, समान १९ वडा
नेपालको संबिधान अनुसारका जिल्लाहरू
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ प्रदेश नं. १➥➥➥ १४ वटा
✓ मधेश प्रदेश➥➥➥ ८ वटा
✓ वाग्मती प्रदेश➥➥➥ १३ वटा
✓ गण्डकी प्रदेश➥➥➥ ११ वटा
✓ प्लुम्बिनी प्रदेश➥➥➥ १२ वटा
✓ कर्णाली प्रदेश➥➥➥ १० वटा
✓ सुदूरपश्चिम प्रदेश➥➥➥ ९ वटा
✓ जम्मा➥➥➥ ७७ वटा
स्थानीय तह अनुसार केही बिशेष जिल्ला
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ धेरै नगरपालिका भएको जिल्ला➥➥➥ रौतहट (१६)
✓ बढी गाउँपालिका भएको जिल्ला➥➥➥ धादिङ
✓ बढी स्थानीय तह भएको जिल्ला➥➥➥ सर्लाही (२०)
✓ कम स्थानीय तह भएको जिल्ला➥➥➥ पूर्वी रुकुम (३ वटा)
✓ गाउँपालिका विहीन जिल्ला➥➥➥ काठमाडौ र भक्तपुर (२ वटा)
✓ नगरपालिका विहीन जिल्ला➥➥➥ मनाङ, मुस्ताङ, हुम्ला, रसुवा र पूर्वी रुकुम (५ वटा)
नेपालमा रहेकका ८,००० मिटरभन्दा अग्ला हिमालहरु
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ सगरमाथा➥➥➥ ८,८४८.८६ मिटर
✓ कञ्चनजंघा➥➥➥ ८,५८६ मिटर
✓ ल्होत्से➥➥➥ ८,५१६ मिटर
✓ मकालु➥➥➥ ८,४६३ मीटर
✓ चोयु➥➥➥ ८,२०१ मिटर
✓ धौलागिरी➥➥➥ ८,१६७ मिटर
✓ मनास्लु➥➥➥ ८ ,१६३ मिटर
✓ अन्न्पूर्ण➥➥➥ ८,०९१ मिटर
बिभिन्न नदीका उद्गमस्थलहरु
▔▔▔▔▔▔▔▔▔▔▔
✓ बागमती➥➥➥ बागद्वार
✓ तामाकोशी➥➥➥ तिब्बत
✓ कर्णाली➥➥➥ तिब्बत
✓ कालिगण्डकी➥➥➥ मुस्ताङ लेक
✓ सेती नदी➥➥➥ सैपाल हिमाल
✓ मेची➥➥➥ लाली खर्क
✓ सानो भेरी➥➥➥ धौलागिरी हिमाल
✓ कमला➥➥➥ सिन्धुली गढी
✓ बुढीगण्डकी➥➥➥ गणेश हिमाल
✓ सुनकोशी➥➥➥ तिब्बत
✓ अरुण➥➥➥ तिब्बत
✓ महाकाली➥➥➥ अपि हिमाल
✓ कन्काई➥➥➥ महाभारत पर्वत
✓ त्रिशुली➥➥➥ तिब्बत
✓ ठुलो भेरी➥➥➥ दूधकुण्ड
✓ झीम्रुख➥➥➥ गौमुखी
नदी तथा नदीका सहायक नदीहरु
▔▔▔▔▔▔▔▔▔▔▔▔
सप्तकोशी
▔▔▔▔
✓ सुनकोशी, दूधकोशी, तामाकोशी, अरुण, तमोर, लिखु र इन्द्रावती !!
✓ सबैभन्दा ठुलो सहायक नदी➥➥➥ अरुण
✓ सबैभन्दा सानो सहायक नदी➥➥➥ लिखु
✓ सहायक नदीहरुमध्ये सबैभन्दा पूर्वमा 'तमोर' रहेको छ भने सबैभन्दा पश्चिममा 'इन्द्रावती' रहेको छ !!
✓ कोशीलाई भारतमा "विहारको दुख" नामले पनि चिनिन्छ !!
सप्तगण्डकी
▔▔▔▔▔
✓ बुढीगण्डकी, कालीगण्डकी, सेतीगण्डकी, मादी, दरौंदी, त्रिशूली र मर्स्याङ्दी !!
✓ सबैभन्दा ठुलो सहायक नदी➥➥➥ कालीगण्डकी
✓ सबैभन्दा सानो सहायक नदी➥➥➥ त्रिशूली
कर्णाली
▔▔▔
✓ हुम्ला कर्णाली, मुगु कर्णाली, ठुलो भेरी, सानो भेरी, सेती, तिला र बुढी गंगा !!
भारत पसेपछि नेपाली नदीहरुको नाम
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ कोशी➥➥➥ दामोदर
✓ कर्णाली➥➥➥ घाँघरा
✓ कन्काई➥➥➥ विरिंग
✓ मेची➥➥➥ महानन्दा
✓ महाकाली➥➥➥ शारदा
✓ बबई➥➥➥ सरयु
नेपालका नदी किनारमा रहेका प्रमुख स्थानहरु
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ काठमाडौं, काठमाडौं➥➥➥ वाग्मती
✓ काँकडभिट्टा, झापा➥➥➥ मेची
✓ हेटौंडा, मकवानपुर➥➥➥ राप्ती
✓ पोखरा, कास्की➥➥➥ सेतीगण्डकी
✓ महेन्द्रनगर, कंचनपुर➥➥➥ महाकाली
✓ बुटवल, रुपन्देही➥➥➥ तिनाउ
✓ जोमसोम, मुस्ताङ➥➥➥ कालीगण्डकी
✓ बेनी, म्याग्दी➥➥➥ कालीगण्डकी
✓ घोराही, दाङ➥➥➥ बबई
✓ कुस्मा, पर्वत➥➥➥ मोदी
✓ वेसीसहर, लमजुङ➥➥➥ मर्स्याङ्दी
✓ दमौली, तनहुँ➥➥➥ सेती/मादी
✓ भरतपुर(नारायणगढ), चितवन➥➥➥ नारायणी
✓ विदुर, नुवाकोट➥➥➥ त्रिशूली
✓ चन्द्रगढी, झापा➥➥➥ मेची
✓ गाईघाट, उदयपुर➥➥➥ त्रियुगा
✓ मन्थली, रामेछाप➥➥➥ सुनकोशी
✓ सिमिकोट, हुम्ला➥➥➥ हुम्ला कर्णाली
✓ सिन्धुलीमाढी, सिन्धुली➥➥➥ कमलामाई
✓ गुलरिया, बर्दिया➥➥➥ बबई
✓ दिपायल, डोटी➥➥➥ सेती
✓ जुम्ला, जुम्ला➥➥➥ जुम्ला कर्णाली
✓ बागलुङ, बागलुङ➥➥➥ कालीगण्डकी
✓ सयाङ्जाबजार, स्याङ्जा➥➥➥ आँधीखोला
नेपालका केही नदीहरुको संस्कृत नाम
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ अरुण➥➥➥ महाप्रभा
✓ मादी➥➥➥ माण्डवी
✓ सुनकोशी➥➥➥ शुभश्रवा
✓ सेतीगण्डकी➥➥➥ शुक्लगंगा
✓ त्रिशूली➥➥➥ त्रिशूलगंगा
✓ मर्स्याङ्दी➥➥➥ शितप्रभा
✓ कर्णाली➥➥➥ पञ्चेश्वरी
✓ झिम्रुक➥➥➥ धर्मावती
✓ तादी➥➥➥ सूर्यवती
✓ लिखु➥➥➥ हेमगंगा
✓ ककुमती➥➥➥ कर्मनाशा
✓ धोवीखोला➥➥➥ रुद्रमती
✓ चेपे➥➥➥ चम्पावती
✓ तमोर➥➥➥ दुख:धी
✓ दूधकोशी➥➥➥ भद्रावती
✓ राप्ती➥➥➥ अचिरावती
✓ बुढीगण्डकी➥➥➥ यशोधरा
✓ कालीगण्डकी➥➥➥ कृष्णगण्डकी
✓ इन्द्रावती➥➥➥ सत्यवाहिनी
✓ दरौंदी➥➥➥ विश्वधरा
✓ मनोहरा➥➥➥ मणिमती
नेपालका बिभिन्न जिल्लामा रहेका तालहरु
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ पाल्पा➥➥➥ सुके ताल, सत्यवती ताल, नन्दन ताल
✓ चितवन➥➥➥ विसहजार ताल, कसरा ताल, नन्दभाउजु ताल, गडुवा ताल, मजुरा ताल
✓ कास्की➥➥➥ फेवाताल, रुपा ताल, बेगनास ताल, बढुवा ताल, मैदी ताल
✓ संखुवासभा➥➥➥ सभापोखरी, सिद्धपोखरी, मत्स्यपोखरी, पाँच पोखरी
✓ खोटाङ➥➥➥ बराह ताल, छितापोखरी
✓ मनाङ➥➥➥ तिलिचो ताल
✓ दोलखा➥➥➥ च्छो-रोल्पा ताल
✓ पर्वत➥➥➥ खरिबराह ताल
✓ म्याग्दी➥➥➥ भाले बास्ने ताल
✓ बाग्लुङ➥➥➥ रुद्र ताल, जलपा ताल
✓ डोल्पा➥➥➥ शे-फोक्सुण्डो ताल, जगदुल्ला ताल
✓ रसुवा➥➥➥ गोसाइँकुण्ड, भैरब कुण्ड, सरस्वती कुण्ड, नाग कुण्ड
✓ दाङ➥➥➥ किचकनी दह, भोटे दह
✓ उदयपुर➥➥➥ सिम्जे ताल, जलजले पोखरी, रौताहा पोखरी
✓ रुपन्देही➥➥➥ गैडहवा ताल, लौसा ताल, सग्रहवा ताल
✓ कपिलवस्तु➥➥➥ जाखिरा ताल, जगदीशपुर ताल
✓ मोरङ➥➥➥महाराजा सुनवर्षी पोखरी, चुली पोखरी
✓ रामेछाप➥➥➥ दिमी पोखरी
✓ बारा➥➥➥ कामना दह
✓ मुगु➥➥➥ रारा ताल, छायानाथ दह
✓ मुस्ताङ➥➥➥ दामोदर कुण्ड
✓ डोटी➥➥➥ सुन दह
✓ अछाम➥➥➥ खप्तड दह
✓ इलाम➥➥➥ माई पोखरी
✓ सल्यान➥➥➥ कुभिन्डे दह
✓ सुर्खेत➥➥➥ बुलबुले ताल, सिम्री दह, मुरली दह
✓ जुम्ला➥➥➥ गिरि दह, शेख दह
✓ बझाङ➥➥➥ सुर्मा सरोबर
✓ पाँचथर➥➥➥ जोर पोखरी, लामपोखरी, सुकेपोखरी
✓ मकवानपुर➥➥➥ इन्द्रसरोबर
✓ कैलाली➥➥➥ घोडाघोडी ताल
✓ कंचनपुर➥➥➥ बेतकोट ताल, झिलमिला ताल, रानी ताल
✓ सिराहा➥➥➥ पतारी पोखरी
✓ ओखलढुंगा➥➥➥ दूध कुण्ड
✓ काठमाडौं➥➥➥ टौदह, रानीपोखरी
✓ ललितपुर➥➥➥ नागदह
✓ धनुषा➥➥➥ गंगासागर
✓ रुकुम➥➥➥ रुकुमकोट दह
नेपालका प्रमुख झरनाहरु
▔▔▔▔▔▔▔▔▔
✓ पचाल झरना➥➥➥ कालिकोट जिल्लामा रहेको ३८१ मिटर अग्लो झरना !!
✓ ह्यात्रुङ झरना➥➥➥ तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा रहेको ३६५ मिटर अग्लो झरना !!
✓ सुलिगढ झरना➥➥➥ डोल्पा जिल्लामा रहेको १६८ मिटर अग्लो झरना !!
✓ डेभिड फल्स➥➥➥ कास्की जिल्लाको पोखरा
✓ रातमाटे झरना➥➥➥ ओखलढुंगा
✓ पोकली झरना➥➥➥ ओखलढुंगा
✓ बैकुण्ठे झरना➥➥➥ पाल्पा
✓ गंगाजमुना झरना➥➥➥ धादिङ
✓ तिलखुवा झरना➥➥➥ अर्घाखाँची
✓ पुरन्धारा झरना➥➥➥ दाङ
✓ खोरपानी झरना➥➥➥ डोटी
✓ भैरव कुण्ड झरना➥➥➥ सिन्धुपाल्चोक
✓ ओडारी खोलाको झरना➥➥➥ उदयपुर
✓ रुप्से झरना➥➥➥ म्याग्दी
✓ सिम्सुवाखोला झरना(नमस्ते झरना)➥➥➥ धनकुटा
✓ छाँगा डी झरना➥➥➥ तनहुँ
✓ च्याम्चे झरना(अक्टोपस झरना)➥➥➥ मर्स्याङ्दी, लमजुङ
नेपालमा खनिज पदार्थ पाइने स्थानहरु
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ स्लेट➥➥➥ बन्दीपुर तथा बागमती, लुम्बिनी, गण्डकी, जनकपुर
✓ तामा➥➥➥ कुलेखानी, बन्दीपुर, बैतडी मकवानपुरको चिसापानी, सल्यान, मार्मा दार्चुला, धनकुटा, आदी !!
✓ सुन➥➥➥ कालीगण्डकी, बुढीगण्डकी, सुनकोशी, रिउखोला
✓ नुन खानी➥➥➥ मुस्ताङको थाकखोला
✓ गेरु➥➥➥ सिन्धुपाल्चोकको चौतारा
✓ सिसा➥➥➥ गणेश हिमाल, फुलचोकी, बैतडी, रसुवा आदि !!
✓ कोइला➥➥➥ दाङ, कैलाली, सल्यान, आदि !!
✓ चाँदी➥➥➥ बाग्लुङ, फूलचोकी
✓ सोडा➥➥➥ सल्यान, डोटी
✓ खरी➥➥➥ डडेलधुरा, गोरखा
✓ पेट्रोलियम➥➥➥ दैलेख, नेपालगञ्ज, दाङ, प्यूठान, धनगढ़ी, आदि !!
✓ फलाम➥➥➥ बझाङ, फुलचोकी, प्यूठान, कुलेखानी, आदि
✓ जस्ता➥➥➥ फुलचोकी, धादिङ, रसुवा, नुवाकोट, आदि !!
✓ निकेल➥➥➥ रामेछाप, धनकुटा, आदि !!
✓ कोबाल्ट➥➥➥ पाल्पा, धनकुटा, गुल्मी, अर्घाखाँची
कुन ठाउँ केका लागि प्रसिद्ध ??
▔▔▔▔▔▔▔▔▔▔▔
✓ माटाका भाँडा➥➥➥ भक्तपुर
✓ राडीपाखी➥➥➥ ओखलढुंगा, बाग्लुङ, तेह्रथुम, भोजपुर
✓ ताप्के➥➥➥ विरगञ्ज, पर्सा
✓ तरकारी➥➥➥ ठिमी, भक्तपुर
✓ भादगाउँले कालोटोपी➥➥➥ भक्तपुर
✓ तेल➥➥➥ खोकना
✓ गैंडा, हात्ती➥➥➥ चितवन
✓ कफी➥➥➥ गुल्मी
✓ खुकुरी➥➥➥ भोजपुर
✓ च्याखुरा➥➥➥ पिपलबोट, गोरखा
✓ चिउरा➥➥➥ टिकनीबोडे
✓ शालिग्राम➥➥➥ कालीगण्डकी
✓ अम्बा➥➥➥ घुनीबेसी
✓ छाला➥➥➥ दैलेख
✓ कपास➥➥➥ बाँके, बर्दिया, दाङ
✓ तोरी➥➥➥ चितवन
✓ अदुवा➥➥➥ मालनेटा, सल्यान
✓ असल सख्खर➥➥➥ बैतडी
✓ सुन्तला➥➥➥ धनकुटा, पोखरा, स्याङ्जा
✓ उखु➥➥➥ घुनीबेसी
✓ सानु दुधालु गाई➥➥➥ अछाम
✓ चामल➥➥➥ सिकरबेसी, नुवाकोट
✓ दही➥➥➥ भक्तपुर
✓ करुवा, अम्खोरा➥➥➥ पाल्पा
✓ गलबन्द➥➥➥ कास्की
✓ घरबुना कपडा➥➥➥ कीर्तिपुर
✓ काठको ठेकी➥➥➥ मकवानपुर
✓ स्याउ➥➥➥ मुस्ताङ, जुम्ला, हुम्ला
✓ हुक्काको नली➥➥➥ बाग्लुङ, डोटी
✓ मुला➥➥➥ चित्लाङ
✓ नासपति➥➥➥ फर्पिङ
✓ दुम्जाली खाडी➥➥➥ दुम्जा
✓ चिया➥➥➥ इलाम, झापा
✓ माछा➥➥➥ बाह्रबिसे, कुलेखानी
✓ चाकु➥➥➥ टोखा, काठमाडौं
✓ खाना खाने होटल➥➥➥ मुग्लिङ
प्रमुख भञ्ज्याङ
▔▔▔▔▔▔
✓ चाबुक भञ्ज्याङ➥➥➥ ५,९६९ मिटर उचाइ, ताप्लेजुङ
✓ तिपताला भञ्ज्याङ➥➥➥ ५,०९५ मिटर उचाइ, ताप्लेजुङ
✓ उम्बक भञ्ज्याङ➥➥➥ ५,२३० मिटर उचाइ, संखुवासभा
✓ ग्याला भञ्ज्याङ➥➥➥ ५,३७५ मिटर उचाइ, गोरखा
✓ लार्के भञ्ज्याङ➥➥➥ ५,१०५ मिटर उचाइ, गोरखा
✓ पोपटी भञ्ज्याङ➥➥➥ ४,२०० मिटर उचाइ, संखुवासभा
✓ उराई भञ्ज्याङ➥➥➥ ५,२०७ मिटर उचाइ, बझाङ
✓ टिंकर भञ्ज्याङ➥➥➥ ५,२५८ मिटर उचाइ, दार्चुला
✓ सर्पे भञ्ज्याङ➥➥➥ ५,०१२ मिटर उचाइ, हुम्ला
✓ लाप्चे भञ्ज्याङ➥➥➥ ५,०१८ मिटर उचाइ, हुम्ला
✓ याला भञ्ज्याङ➥➥➥ ५,४२५ मिटर उचाइ, डोल्पा
✓ नाम्जा भञ्ज्याङ➥➥➥ ४,९८६ मिटर उचाइ, मुगु
✓ आररिम भञ्ज्याङ➥➥➥ ५,४२५ मिटर उचाइ, डोल्पा
✓ चिमाला भञ्ज्याङ➥➥➥ ५,०९२ मिटर उचाइ, हुम्ला
✓ पिण्डु भञ्ज्याङ➥➥➥ ५६०० मिटर उचाइ, डोल्पा
✓ रागला भञ्ज्याङ➥➥➥ ५,०६७ मिटर उचाइ, संखुवासभा
✓ झुमा कोदारी भञ्ज्याङ➥➥➥ १,६६९ मिटर उचाइ, सिन्धुपाल्चोक
✓ छिरनचोभा भञ्ज्याङ➥➥➥ ४,३८७ मिटर उचाइ, संखुवासभा
✓ मारिम भञ्ज्याङ➥➥➥ ५,४८८ मिटर उचाइ, डोल्पा
✓ थाप्ले भञ्ज्याङ➥➥➥ ५,१०४ मिटर उचाइ, गोरखा
नेपालमा सबैभन्दा ठुलो
▔▔▔▔▔▔▔▔▔
✓ दरबार➥➥➥ सिंहदरबार
✓ नदी➥➥➥ सप्तकोशी
✓ मन्दिर➥➥➥ जानकी मन्दिर
✓ सिँचाइ➥➥➥ बाग्मती
✓ रंगशाला➥➥➥ दशरथ रंगशाला
✓ आरक्ष➥➥➥ ढोरपाटन (१३२५ व.कि.मि.)
✓ राष्ट्रिय निकुञ्ज➥➥➥ शे-फोक्सुण्डो
✓ पुस्तकालय➥➥➥ त्रि.वि.को पुस्तकालय
✓ दूतावास➥➥➥ रसिया
✓ गुफा➥➥➥ सिद्ध गुफा (तनहुँ)
✓ पक्की पुल➥➥➥ महेन्द्र राजमार्गमा पर्ने ११३०.८ मिटरको महुली पुल
✓ स्तुप➥➥➥ बौद्ध स्तूप
✓ घण्टा➥➥➥ हनुमानढोका अगाडि रहेको
नेपालमा सबैभन्दा बढी
▔▔▔▔▔▔▔▔▔
✓ गजुर भएको मन्दिर➥➥➥ कृष्ण मन्दिर, पाटन (२१ गजुर)
✓ पुरानो मुर्ति➥➥➥ बिरुपाक्ष
✓ गर्मी हुने ठाउँ➥➥➥ नेपालगञ्ज
✓ वर्षा हुने ठाउँ➥➥➥लुम्ले (कास्की)
✓ जाडो हुने ठाउँ➥➥➥ मुस्ताङ
✓ विमानस्थल भएको जिल्ला➥➥➥ सोलुखुम्बु
✓ गुम्बा भएको जिल्ला➥➥➥ सोलुखुम्बु
कुन जिल्लाको के विशेषता ??
▔▔▔▔▔▔▔▔▔▔▔
✓ हिमालपारिको जिल्ला➥➥➥ मनाङ र मुस्ताङ
✓ नयाँ नेपाल भनी चिनिने जिल्ला➥➥➥ बाँके, बर्दिया, कैलाली र कंचनपुर
✓ उत्तर हिमालदेखि दक्षिण महाभारतसम्म फैलिएको जिल्ला➥➥➥ धादिङ
✓ महेन्द्र राजमार्गले नछुने तराईको एकमात्र जिल्ला➥➥➥ पर्सा
✓ सबैभन्दा अग्लो उचाइमा सदरमुकाम भएको जिल्ला➥➥➥ हुम्ला
✓ सबैभन्दा धेरै विमानस्थल भएको जिल्ला➥➥➥ सोलुखुम्बु
✓ एग बास्केट➥➥➥ चितवन
✓ नेपालको मरभूमि➥➥➥ मुस्ताङ
✓ नेपालको जस्तै नक्सा भएको जिल्ला➥➥➥ बाग्लुङ
✓ माथिल्लो सगरमाथा➥➥➥ सोलुखुम्बु ,ओखलढुंगा र खोटाङ
✓ झोलुंगे पुलको जिल्ला➥➥➥ बाग्लुङ
✓ तीनतिरबाट नदीले सिमाना छुट्याइएको जिल्ला➥➥➥ ओखलढुंगा
✓ ज्वालामुखीको चिन्ह भएको जिल्ला➥➥➥ दैलेख
५२ पोखरी ५३ टाकुरी भएको जिल्ला➥➥➥ रुकुम
नेपालमा रहेका राष्ट्रिय निकुञ्ज, स्थापना बर्ष र क्षेत्रफल :-
=============================
1. चितवन राष्ट्रिय निकुञ्ज - बि सं २०३०(स्थापना) - ९३२ बर्ग कि मी(क्षेत्रफल)
2. सगरमाथा राष्ट्रिय निकुञ्ज -बि सं २०३२(स्थापना) - ११४८ बर्ग कि मी(क्षेत्रफल)
3. लामटाङ राष्ट्रिय निकुञ्ज - बि सं २०३२(स्थापना) - १७१० बर्ग कि मी(क्षेत्रफल)
4. रारा राष्ट्रिय निकुञ्ज -बि सं २०३२(स्थापना) - १०६ बर्ग कि मी(क्षेत्रफल)
5. खप्तड राष्ट्रिय निकुञ्ज - बि सं २०४२(स्थापना) - २२५ बर्ग कि मी(क्षेत्रफल)
6. शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज - बि सं २०४०(स्थापना) - ३५५५ बर्ग कि मी(क्षेत्रफल)
7. बर्दिया राष्ट्रिय निकुञ्ज - बि सं २०३२(स्थापना) - ९६८ बर्ग कि मी(क्षेत्रफल)
8. मकालु बरुण राष्ट्रिय निकुञ्ज - बि सं २०४९(स्थापना) - १५०० बर्ग कि मी(क्षेत्रफल)
9. शिबपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज - बि सं २०५८(स्थापना) - १५९ बर्ग कि मी(क्षेत्रफल)
10. बाँके राष्ट्रिय निकुञ्ज - बि सं २०६७(स्थापना) - ५५० बर्ग कि मी(क्षेत्रफल
🇳🇵301 औ पृथ्वी जयन्तीको सबैलाई सुभकामना
#पृथ्वीनारायण साह विशेष
जन्म -1779 पौष 27 गते
पिता-नरभुपाल साह
आमा-कौसल्यावती
लालपालन -जेठि आमा चद्रप्रभावती
बिबाह -इन्द्रकुमारी र नरेन्द्रलक्ष्मी
राजा भएका-बि.स 1799
मुर्त्यु -1831 माघ 1 नुवाकोटको देबिघाटमा
# # उनले भारदाज गोत्र त्याग गरि कश्यप गोत्र धारण गरेका हुन ।
# # जाजरकोटका राजा हरि साह सङ धर्म सन्धी ,
बहादुर समसेर जङ पध्बी पाउने एतिहासिक ब्याक्ती ,
# # पृथ्वीनारायण साहले बि.स 1820 मा जितेका 7 गाउँहरु =पनौती ,धुलिखेल,बनेपा ,सागा,नाला,फर्पिङ र चौकोट
# #पृथ्वीनारायण साहले कहिले कुन ठाँउमा बिजय गरे ...???
नुवाकोट -1801 असोज 15
नालदुम -1803 श्रावण
लामीडाडा-1804 भाद्र
महादेव-पोखरी -18011
काभ्रे -1816 पुस
मकवानपुर -1819 भाद्र 09
कृतिपुर प्रहिलो आक्रमण -1814
कृतिपुर दोस्रो आक्रमण -1821 भाद्र
कृतिपुर बिजय -1822 चैत्र 3
काठ्मान्डौ -1825 असोज 23
ललितपुर -1825असोज 24
भक्तपुर -1826 मौसिर 1
चौडण्डि-1829 भाद्र 13
बिजयपुर -1831 साउन
# # पृथ्वीनारायण साहका बारेमा महत्त्वपूर्ण प्रश्नहरु ...
-1826 चैत्र 10 काठमान्डौ लाई नेपालको राजधानी घोषणा
-पृथ्वीनारायण साहको पालामा त्रिसक्ती भन्नाले पाल्पा,तनहु र लमजुङ लाई भनिन्थ्यो ,
-पृथ्वीनारायण साहका गुरु गौरेश्वोर पन्त थिए ।
-पृथ्वीनारायण साहका मीत बिरसिह मल्ल थिए ।
-पृथ्वीनारायण साहका मामा उधोत सेन हुन ।
# #पृथ्वीनारायण नारायण साहले गरेका कामहरु --
🇳🇵पशु-पतिनाथ मन्दिरलाइ पन्चामिर्तले नुहाउने चलन ,
🇳🇵लालमोहर प्रचलन ,
रास्टिस झण्डा प्रचलन ,
🇳🇵बसन्तपुरको नौतले दरबारको निर्माण ,
🇳🇵तिलगंगा घरको निर्माण ,
🇳🇵खरिदार पदको सुरुवात
🇳🇵हुलाक खानाको स्थापना ,
🇳🇵छेडमेल अड्डाको स्थापना,
# #पृथ्वीनारायण साहका दिप्य-उपदेशहरु....
-जाइकटक नगर्नु, झिकिकट्क नछाड्नु ,
-दुई ठुला ढुङ्गा बिचको तरुल ,
-दक्षिण र उतरका दुई छिमेकी सङ बराबर सम्बन्ध राख्नु ,
-घुस दिन्या र घुस खान्या देशका सत्रु हुन ,
-प्रजा मोटो भए दरबार बलियो हुन्छ ।
-ठकुरी जाची डिठ्ठा दिनु, मगर जाची बिचारी दिनु,
-4 जात 36 बर्णको साझा फुलबारी ,
-मेरा साना पौरख /दुखले आर्ज्या मुलुक है ।
-खेती योग्य जमिन बझो नछाड्नु ,
-खानि उत्खनन गर्नु ,
-दक्षिण छिमेकी अलि धुर्त छ ,होसियार रहनु ।
# Note -सुनिल साउद
१०औँ ढाका टोपी दिवस जनवरी-१ तथा अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पावन अवसरमा देश विदेश मा छरिएर रहनु हुने सम्पुर्ण नेपाली समुदायमा सुख शान्ति र समृद्धि को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ
#टोपी_हाम्रो_पहिछन_हो
Officer Cadet Nepali Army 🇳🇵
२२ औँ फिफा विश्वकप, २०२२ नालीबेली ❣️🙏
▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️
•विजेता : अर्जेन्टिना
•उपविजेता : फ्रान्स
•तेस्रो स्थान : क्रोएसिया
•चौथो स्थान : मोरोक्को
•सर्वाधिक गोलकर्ता खेलाडी : किलियन एम्बाप्पे (८ गोल ), फ्रान्स
•सर्वाधिक असिस्ट गर्ने खेलाडी : लियोनल मेस्सी, अर्जेन्टिना
•गोल्डेन बुट प्राप्त गर्ने खेलाडी : किलियन एम्बाप्पे, फ्रान्स
•गोल्डेन बल ( प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी ) : लियोनल मेस्सी, अर्जेन्टिना
•सर्वोत्कृष्ट गोल किपर : इमिलियानो मार्टिनेज, अर्जेन्टिना
•सर्वोत्कृष्ट युवा खेलाडी : इन्जो फर्नान्डेज, अर्जेन्टिना
•फाइनल खेलको म्यान अफ दि म्याच : लियोनल मेस्सी
•फेयर प्ले अवार्ड :इङ्ल्याण्ड
•जम्मा खेल : ६४
•जम्मा गोल : १७२
•सहभागी टोली : ३२ [ एसियाबाट अष्ट्रेलिया, इरान, जापान, कतार, साउदी अरेबिया र दक्षिण कोरिया गरी ६ टोली, अफ्रिका महादेशबाट ५, उत्तर अमेरिका महादेशबाट ४, दक्षिण अमेरिका महादेशबाट ४ र युरोपबाट १३ टोली सहभागी ]
•खेल खेलाइएका जम्मा रङ्गशाला : ५ वटा सहरका ८ रङ्गशाला
•पहिलो रातो कार्ड प्राप्त गर्ने खेलाडी : Wayne Hennessey, Wales
•फाइनल खेल सम्पन्न रङ्गशाला : The Lusail Stadium
•फाइनल खेल खेलाउने मुख्य रेफ्री : Szymon Marciniak, Poland.
•फाइनल खेलको म्यान अफ दी म्याच :
•फाइनल खेलमा खेलाइएको बलको नाम : 'Al Hilm' जसको अर्थ 'The Dream' हो ।
•मस्कट : La'eeb, जसको अर्थ 'Super Skilled Player' भन्ने हुन्छ
•आयोजक : कतार
•आयोजना मिति : २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म
•पहिलो खेल : आयोजक कतार र इक्वेडरबिच
•पहिलो गोल गर्ने खेलाडी : इनर भ्यालेन्सिया, इक्वेडर
•पहिलो खेल सम्पन्न रङ्गशाला : Al Bayt Stadium
# विविध पक्ष :
- सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेपश्चात् एसियाली मुलुकका रूपमा कतारले फिफा विश्वकपको आयोजना गरेको,
- कतार विश्वकप, २०२२ विश्वकप फुटबल इतिहासमै पहिलोपटक जाडोयाममा सञ्चालन भएको विश्वकप,
- कतार विश्वकप, २०२२ विश्वकप इतिहासमै हालसम्मकै सर्वाधिक महङ्गो विश्वकप बनेको,
- कतार विश्वकप, २०२२ 'Carbon Neutral World Cup' भएको,
- जनसङ्ख्या तथा क्षेत्रफलका दृष्टिले फिफा विश्वकप आयोजना गर्ने सानो मुलुकको रेकर्ड कतारले बनाएको,
- विश्वकप खेलाउने पहिलो महिला रेफ्रीका रूपमा 'Stepha
mathematics formula (सहिलो टिप्स ) for lieutenant math exams 🤗😍
श्री भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डा सि.सं.६३ अधिकृत क्याडेट / सि.सं.३ स्नातक अधिकृत क्याडेट छनौट गुणमापक परीक्षाको नतिजा सम्बन्धी
सूचना मितिः २०७९/०९/०१ गते ।
नेपाली सेनाको स्वीकृत दरबन्दीमा रिक्त रहेको अधिकृत क्याडेट (सहायक सेनानी) पद खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने सिलसिलामा सि.सं. ६३ अधिकृत क्याडेट / सि.सं. ३ स्नातक अधिकृत क्याडेटको गुणमापक परीक्षाको समूह 1-1, 12, 1-3, 1-4, J-1, J-2, J-3र J4 का उम्मेदवार संख्या ६५ (पैसट्ठी) मध्ये उपस्थित संख्या ६२ (बैसठ्ठी) को मिति २०७९/०८/२५ गते देखि मिति २०७९/०९/०१ गतेसम्म संचालन भएको गुणमापक (टि.ओ., जि.टि.ओ., आई. ओ. र बोर्ड कन्फरेन्स) परीक्षामा निम्न लिखित १५ (पन्ध्र) जना उम्मेदवारहरु उत्तीर्ण हुनु भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
Officer Cadet Nepali Army 🇳🇵
Officer Cadet (अधिकृत क्याडेट) 🇳🇵
#सरल तरिकाबाट Gk टिप्स
झुक्किने प्रश्नहरु
नेपालीमा महत्त्वपूर्ण ..🤗officer cadet
नाम भनेको कुनै वस्तु, पदार्थ तथा यिनीहरूमा हुने गुण वा भाव बुझाउने शब्द हो । नाम शब्द 'को, के' भन्ने प्रश्नको उत्तरका रूपमा आउँछ, जस्तै :
को ? रबिना, भाउजू, मामा आदि
के ? घर, बथान, माया, सुख, गाई, हिरा आदि
नामलाई संज्ञा पनि भनिन्छ ।
नामको वर्गीकरण
परम्परागत आधारमा नाम व्यक्तिवाचक, जातिवाचक, समूहवाचक, द्रव्यवाचक र भाववाचक गरी पाँच प्रकारका छन् :
व्यक्तिवाचक नाम
एउटै वस्तु वा पदार्थलाई किटेर बुझाउने नामलाई व्यक्तिवाचक नाम भनिन्छ, जस्तै :
व्यक्ति बुझाउने डोल्मा, स्वप्निल, प्रमिला, मनोहर
स्थान बुझाउने नेपाल, एसिया, जनकपुर, पृथ्वी
वस्तु बुझाउने कलम, रामायण, सिंहदरबार
चाडपर्व बुझाउने दशैँ, तिहार, क्रिसमस, लोसार, छठ
नदी बुझाउने मेची, गण्डकी, राप्ती, महाकाली
हिमाल तथा पहाड बुझाउने सगरमाथा, माछापुच्छ्रे, चुरे, कञ्चनजङ्घा
व्यक्तिवाचक नामलाई विशेष नाम पनि भनिन्छ ।
जातिवाचक नाम सम्पादन
एउटा मात्र वस्तु वा पदार्थलाई मात्र किटेर नबुझाई एउटा सिङ्गै जातिलाई बुझाउने नामलाई जातिवाचक नाम भनिन्छ, जस्तै:
मानिस, महादेश, देश, सहर, गाउँ, किताब, घर, दरबार, चाड, नदी, पहाड ।
जातिवाचक नामलाई सामान्य नाम पनि भनिन्छ ।
एउटै जातिवाचक नाम भित्र पनि थुप्रै व्यक्तिवाचक नामहरू पर्दछन्, जस्तै :
जातिवाचक नाम व्यक्तिवाचक नाम
मानिस राम, पाल्देन, सेमिका, गीता
महादेश एसिया, अफ्रिका, युरोप, अन्टार्कटिका
महासागर प्रशान्त, हिन्द, उत्तरध्रुवीय, आन्ध्र
देश नेपाल, चिली, क्यानडा, इथियोपिया, बेलायत
नदी मेची, गण्डकी, सिन्धु, गङ्गा, नाइल
चाड दशैँ, छठ, शिवरात्रि, क्रिसमस, लोसार
हिमाल सगरमाथा, ल्होत्से, माछापुच्छ्रे, सैपाल
समूहवाचक नाम
दुईभन्दा बढी वस्तुको समूह बुझाउने नामलाई समूहवाचक नाम भनिन्छ, जस्तै :
दुई ओटाको समूह बुझाउने जोडा, जोर, युगल, द्वय
मानिस वा प्राणीको समूह बुझाउने गण, वृन्द सङ्घ, हुल, जमात, फौज, वर्ग, मेला
वस्तु, चार तथा किरा आदिको समूह बुझाउने बथान, गोलो, पोलो, बागल, झुन्ड
निर्जीव वस्तुको समूह बुझाउने पुञ्ज, रास, थुप्रो, डङ्गुर, झुप्पो
द्रव्यवाचक नाम
गनेर अर्थात् यति ओटा भनेर नछुट्टयाई नापतौलद्वारा परिणाम छुट्टयाइने नामलाई द्रव्यवाचक नाम भनिन्छ, जस्तै :
ठोस पदार्थ बुझाउने सुन, चाँदी, फलाम, हिरा, माटो, ढुङ्गा
मानिस वा प्राणीको समूह बुझाउने पानी, दूध, पेट्रोल, मट्टितेल
वस्तु, चार तथा किरा
#नेपालको इतिहास सम्बन्धि जानकारी 😍😍
# (आर्मि जवान र अधिकृत दुबैको लागि important )
hello 64 basic कस्तो छ तयारी 😍😍
#खेलकुद
नेपाली सेना सैन्य लिखित परिक्षा 2079-04-14 प्रस्न पत्र समाधान सहित 🤗
saud
आउनुस जोडिनुस यो ग्रुप सङ (अधिकृत क्याडेटमा नाम निकाल्ने होइन त )
dream officer cadet 🤗🤗
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक--(सुनिल साउद)
*केन्द्रीय तथ्याँक विभागले वि. स. २०७८ माघ १२ गते
*नेपालको जनसंख्या = २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको
*जनसंख्याको वृद्धिदर = ०.९३ प्रतिशत रहेको छ (नेपालको
जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो)
* पुरुषको जनसंख्या =१ करोड ४२ लाख ९१ हजार ३ सय ११ र
*महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ पुगेको
*विदेशमा रहेका नेपालीको संख्या २१ लाख ६९ हजार ४ सय ७८
नेपालमा जम्मा परिवार संख्या ५६ लाख ४३ हजार ९ सय ४५ र
*दस वर्षमा नेपालको जनसंख्या
= २६ लाख ९७ हजार ९ सय ७६
अर्थात १०.१८ प्रतिशतले बढेको
*कुल जनसंख्याको सबैभन्दा धेरै मधेस प्रदेशमा र कम जनसंख्या
कर्णाली प्रदेशमा
*प्रतिपरिवार जनसंख्या २४.३२ जना
★जननघनत्व = १९८ जना
*सबैभन्दा कम जनसंख्या हुने गाउँपालिका = मनाङ जिल्लाको
नाभूमि( ४ सय ४२ जना)
*सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका = बाँकेको बैजनाथपुर
नेपालको भुगोल विशेष -(सुनिल साउद )
नेपालको कुल क्षेत्रफल
१,४७,१८१ वर्ग कि.मि. (५६,८२७ वर्ग माइल) (सुगौली सन्धि अगाडि
नेपालको कुल क्षेत्रफल: २,०४,५१६ वर्ग कि.मि.)
। नेपाल कुन क्षेत्रमा कति ठूलो राष्ट्र
विश्वको ९३ औं ठूलो (भूगोलमा)
विश्वको ४८ औं ठूलो (जनसंख्यामा)
विश्वको २१ औं ठूलो (भूपरिवेष्ठित राज्यमा)
- दक्षिण एसियाको ४ औं ठूलो मुलुक
। नेपालले कुन क्षेत्रमा कति भू-भाग ओगट्दछ ?
- विश्वको कुल भू-भागको ०.०३ प्रतिशत
एसियाको कुल भू-भागको : ०.३ प्रतिशत
दक्षिण एसियाको कुल भू-भागको २.३७९ (करिब ३ प्रतिशत)
नेपालको अवस्थिति
- एसियाको उत्तरी गोलाद्र्धमा अवस्थित ।
- अक्षांशको दृष्टिले २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी
अक्षांशमा अवस्थित।
- देशान्तरको दृष्टिले ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरमा
अवस्थित ।
। नेपालको बाहृय देशसँगको सिमाना
नेपालको पूर्व-पश्चिम र दक्षिण सिमाना भारतको ५ वटा प्रान्तहरू सिक्किम,
पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराञ्चल पर्दछ ।
- नेपालको उत्तरतर्फ चीनको स्वशासित प्रदेश तिब्बत पर्दछ ।
भारतसँग नेपालको १६९० कि.मि. जोडिएको छ ।
चीनसँग नेपालको १२३६ कि.मि. जोडिएको छ ।
नेपालको कुल अन्तर्राष्ट्रिय सिमाना २९२६ कि.मि. रहेको छ ।
दशगजा
नेपालको दक्षिणको सिमानामा दुई देश नेपाल र भारतबीच १० गज चौडा
जमिन खाली राखी सीमास्तम्भ गाडिएको छ, त्यसलाई नै
“दशगजा" भनिन्छ।
दशगजाले नेपाललाई उत्तर प्रदेश र बिहार राज्यबाट छुट्टयाएको छ ।
दशगजा क्षेत्रलाईल्य mबल ष्लिभकू पनि भनिन्छ ।
छ सिमाना नजोडिएका नजिकका राष्ट्र
-सिमाना नजोडिएका राष्ट्रमध्ये नेपालबाट सबैभन्दा नजिकको राष्ट्र बंगलादेश
हो, जुन नेपालबाट २७ कि.मि. टाढा रहेको छ ।
सिमाना नजोडिएका राष्ट्रमध्ये नेपालबाट दोस्रो नजिकको मुलुक भुटान हो,
जुन नेपालबाट ३२ कि.मि. टाढा रहेको छ ।
नेपाल समुद्रसँग
- नेपाल समुद्रदेखि ११२७ कि.मि. (७०० माइल) टाढा रहेको छ ।
- नेपालबाट सबैभन्दा नजिकको समुद्र बंगालको खाडी हो ।
नेपालबाट सबैभन्दा नजिक पर्ने महासागर हिन्द महासागर हो ।
। नेपाल छिमेकी मुलुकसँग
चीन नेपालभन्दा ६५ गुणाले ठूलो छ ।
चीनलाई मात्र छुने नेपालका जिल्लाहरू (संखुवासभा, सोलुखुम्बु, दोलखा,
सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा,
मुगु, हुम्ला र बझाङ) १३ वटा छन् ।
भारत नेपाल भन्दा २२ गुणाले ठूलो छ ।
पहिलो पटक नेपालको नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश
गरी २०७७ साल जेठ ७ गते सार्वजनिक गरिएको हो । अब नेपालको कुल
क्षेत्रफल ३३५ वर्ग किलोमिटर थपिएर १,४७, ५१६ वर्ग कि.मि. रहेको छ तर
नापी
विभागले कूल क्षेत्रफल १,४८,००६.६७ वर्ग किलोमिटर राख्ने नेपाल सरकारसँग
प्रस्ताव राखेको छ।
#सुनिल साउद
पढाईमा हाम्रो निरन्तरता
#अहिलेसम्म लोकसेवाका हरेक परिक्षामा सोधिएका सम्पुर्ण प्रश्नहरु 🤗🤗
करिब 1000 प्रश्न सबैतहको लागी महत्त्वपूर्ण छ है ।
like ,shear page
Established in the year 2006, FoB or FriendsofBird, is an electronic forum of birders and birdwatche
E-Pustakalaya is an education-focused, open-sourced, interactive digital community library for all.
This group is made for students,teachers and all who are connected with BUDDHA ACADEMY....The unforgotable days we spend together ......Come on join the group n keep those sweet moments together n fresh...... Estd : 15 Jan 2010
www.nepalcastudent.com is wholly and solely a professional students page that of late, has become an interactive platform for discussions,points to ponder among professionals,CA students of Nepal.
LOCATED AT PUTALISADAK,SHANKERDEV CAMPUS IS ONE OF THE BEST MANAGEMENT CAMPUSES OF NEPAL.IT IS T.U.AFFILIATED AND BEST KNOWN FOR ITS BBA PROGRAMME.
लोकसेवा आयोग नेपालको "नेपाल स्वास्थ्य सेवा" को तयारीको लागि हजुरको सहयात्री।।
Hello friends, I am Sirjana Neupane who comes every day with a knowledgeable video. Our aim is to entertain the people here with a message of knowledge
This page is dedicated to a group of teachers who love to work together to create phonics resources, tools and conduct phonics training sessions to help children with the literacy skills for a successful reading. Email: [email protected]
Welcome to BGSS, (Bhadra Ghale Shikshya Sadan) is a community based school located at Devinagar-10, Baneshwor, Kathmandu. It was established in 2062 which is a non-profit oriented organization having a motto ‘working social welfare’.
Confluence for connecting all agriculture related members from across the nation.