13/05/2026
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड,कृषि बिकास बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडको चौथो तहको लिखित परीक्षा कार्यक्रम प्रकाशित ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Banking Guru, Education, New Baneshwor, Kathmandu.
13/05/2026
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड,कृषि बिकास बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडको चौथो तहको लिखित परीक्षा कार्यक्रम प्रकाशित ।
13/05/2026
आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री।
10/05/2026
गण्डकी प्रदेश लोकसेवा आयोगले निम्न पदहरुको पाठ्यक्रम तथा परीक्षा योजना संशोधन गरेको छ ।
@शिक्षा प्रा स मा अब देखि दुई चरणमा परीक्षा हुनेछ ।
02/05/2026
लोक सेवा आयोगले आज उपसचिव (आ.प्र) प्रथम पत्र "प्रशासन र व्यवस्थापन"अन्तर्गत सोधेको प्रश्नपत्र 🙏♥️
✅वि.स. 𝟐𝟎𝟖𝟑 वैशाख 𝟏𝟗 गते
29/04/2026
आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री।
Banking Guru
28/04/2026
गण्डकी प्रदेश, प्रदेश निजामती सेवा तर्फका नवौँ देखि चौथो तहसम्मका विभिन्न पदहरूको परीक्षा कार्यक्रम प्रकाशन सम्बन्धी सूचना ।
25/04/2026
सुर्खेत दाङ, जुम्ला, डोल्पा, दिपायल, बागलुङ, महेन्द्रनगर, बुटवल, पोखरा धनकुटा, खोटाङ, इलाम, हेटौंडा र काठमाडौँ
वैशाख २६ गते सञ्चालन हुने खरिदार पदको परीक्षा केन्द्र ।
22/04/2026
खोटाङ, दिपायल, सुर्खेत, हुम्ला, बागलुङ, इलाम
धनकुटा, जुम्ला, महेन्द्रनगर, बुटवल, हेटौंडा, बिरगंज, लहान, जलेश्वर,पोखरा, दाङ र काठमाडौँको
नायब सुब्बा, प्रथम चरणको परीक्षा केन्द्र ।
22/04/2026
आजको गोरखापत्रमा प्रकाशित महत्वपूर्ण लोक सेवा सामग्री।
21/04/2026
आज भएको विद्यालय निरीक्षकको द्वितीय पत्रमा सोधिएको प्रश्न ।🙏😊