Banking Guru

Banking Guru Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Banking Guru, Education, New Baneshwor, Kathmandu.

सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिव र २३ शाखा अधिकृतको सरुवा गरेको छ।
17/08/2026

सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिव र २३ शाखा अधिकृतको सरुवा गरेको छ।

गण्डकी प्रदेशको नवौँ तह, उपसचिव पदको लिखित परीक्षाको नतिजा प्रकाशित ।
17/08/2026

गण्डकी प्रदेशको नवौँ तह, उपसचिव पदको लिखित परीक्षाको नतिजा प्रकाशित ।

उपसचिव पदमा (आ.प्र.) सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना ।
17/08/2026

उपसचिव पदमा (आ.प्र.) सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना ।

मधेश प्रदेश लोक सेवा आयोगले पाँचौं र चौथो तहको (प्राविधिक/अप्राविधिक) परीक्षा मिति तोकेको छ।
16/08/2026

मधेश प्रदेश लोक सेवा आयोगले पाँचौं र चौथो तहको (प्राविधिक/अप्राविधिक) परीक्षा मिति तोकेको छ।

अधिकृत पद (सहायक सेनानी/उपसेनानी) को लागि दरखास्त आह्वान सम्बन्धी सूचना।
14/08/2026

अधिकृत पद (सहायक सेनानी/उपसेनानी) को लागि दरखास्त आह्वान सम्बन्धी सूचना।

लोक सेवा आयोगले लोक सेवा आयोग नियमावली,२०७९ मा संशोधन गर्दै प्रवेश पत्र, वस्तुगत उत्तरपुस्तिका, विषयगत उत्तरपुस्तिका र O...
14/08/2026

लोक सेवा आयोगले लोक सेवा आयोग नियमावली,२०७९ मा संशोधन गर्दै प्रवेश पत्र, वस्तुगत उत्तरपुस्तिका, विषयगत उत्तरपुस्तिका र OMR ढाचामा संशोधन गरेको छ ।

कोशी प्रदेशको अ.न.मी. पदको लिखित परीक्षाको नतिजा प्रकाशित।
14/08/2026

कोशी प्रदेशको अ.न.मी. पदको लिखित परीक्षाको नतिजा प्रकाशित।

बागमती प्रदेशको पाँचौँ तहमा वैकल्पिक सूचीमा रहनुभएका उम्मेदवार सिफारिस! 🙏
14/08/2026

बागमती प्रदेशको पाँचौँ तहमा वैकल्पिक सूचीमा रहनुभएका उम्मेदवार सिफारिस! 🙏

नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशित ।
14/08/2026

नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशित ।

आज विज्ञापन भएको अधिकृत क्याडेट पदको प्रथम पत्रको (IQ) पाठ्यक्रम।
14/08/2026

आज विज्ञापन भएको अधिकृत क्याडेट पदको प्रथम पत्रको (IQ) पाठ्यक्रम।

Address

New Baneshwor
Kathmandu

Telephone

+9779849830355

Website

Alerts

Be the first to know and let us send you an email when Banking Guru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category