Zenith Career Development

Zenith Career Development लोक सेवा, शिक्षक सेवा, सुरक्षा निकाय, ब?

18/04/2022

Best book

28/03/2022
12/01/2022
 #कर्णाली प्रदेशमा प्रदेश र स्थानीय तहकाे लागि पाँचाै तहमा अप्राविधिक र प्राविधिक पदहरुमा विज्ञापन खुलेकाे छ।
11/01/2022

#कर्णाली प्रदेशमा प्रदेश र स्थानीय तहकाे लागि पाँचाै तहमा अप्राविधिक र प्राविधिक पदहरुमा विज्ञापन खुलेकाे छ।

शिक्षक सेवा आयोग Online/physical तयारी कक्षा माध्यमिक तह /आधारभूत तह  र प्राथमिक तह                   विषयगत / वस्तुगत द...
24/12/2021

शिक्षक सेवा आयोग Online/physical तयारी कक्षा
माध्यमिक तह /आधारभूत तह र प्राथमिक तह
विषयगत / वस्तुगत दुबै कक्षा
भौतिक कक्षाको लागि नयाँ कक्षा_________________
२०७८ पुस ११ गते आइतबार बिहान ७:०० बजे ।
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
नयाँ पाठ्यक्रम अनुसार ख्याती प्राप्त प्रशिक्षकहरुको टिम द्धारा सञ्चालन हुदैछ । ........................................
वस्तुगतको लागि प्रमुख प्रशिक्षकहरु:
१) पदमराज आचार्य (शिक्षा)
२) पुष्पराज ढकाल (शिक्षा)
३) उषा लामिछाने (शिक्षा)
४) मित्र प्रसाद घिमिरे (g.k)
५) रेशम कुमार बि.सि (g.k)
४) प्रेम बोहरा (आई.क्यु )
५) सन्तोष यादव (आई.क्यु ) लगायतका दक्ष प्रशिक्षकहरु बाट पढाईने ।
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
विषयगतको लागि समन्धित विषयका बिज्ञ प्रशिक्षकहरु बाट प्रशिक्षण गराईने छ ।
➖➖➖➖➖➖✴️✴️✴️✴️✴️✴️✴️✴️✴️
हाल सम्म हजारौ लाई शिक्षा सेवामा प्रवेश गराउन सफल जेनिथ किर्तिपुरले शिक्षक सेवा आयोग को तयारी कक्षा बागबजारमा पनि सञ्चालन सञ्चालन गर्दै छ ।
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
हामी अरु भन्दा फरक किन ???????????????????
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
✍️ दैनिक अभ्यास परीक्षा व्यवस्था ।
✍️साप्ताहिक नमुना परीक्षा तथा पृृष्ठपोषणको
व्यवस्था ।
✍️व्यवस्थित पूर्वाधार सहित सिमित संख्यामा सहभागी
बीच कक्षा सञ्चालन ।
✍️सम्बन्धित विषयका ख्यातिप्राप्त,अनुभवी प्रशिकद्धारा
सहजीकरण र प्रशिक्षण ।
✍️विगतका वर्षहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल
✍️श्रोत सामाग्री सोही दिन उपलब्ध गराइने
✍️छुटेका तथा प्रष्ट नभएका विषयवस्तुहरु दोहोर्याउने
व्यवस्था
✍️आर्थिक, सामाजिक, प्रकृति विपन्नता भएका जेहेन्दार
सहभागीहरुलाई उचित छात्रवृत्ति ।
✍️निःशुल्क अध्ययन सामाग्री वितरण
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
साथै .............................................................
शाखा अधिकृत /नायब सुबा/ खरिदार/ महिला बिकास/ बि.नि/ प्रा.स/ इन्स्पेक्टर ,अ.श.ई / बिधुत प्रधिकरण/ बैंकिङ्ग/ नेपाल टेलिकम र अन्य सर्बजनिक संस्थान/ इन्जिनियरिङ/ वन / स्टाफ नर्स/ ए.च.ए/ अ.न.मि./सि. एम.ए का नयाँ कक्षाहरु अनलाइन तथा face to face Class हरु पनि सन्चालन भै रहेका छन ।
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
सरकारी सेवा प्रवेशको उत्कृष्ट गन्तव्य जेनिथ बागबजार
ZENITH Career Development
अद्धैतमार्ग, बागबजार काठ्माण्डौ
(आर.आर क्याम्पस को पछाडीपट्टी,संकर देव क्याम्पस जाने बाटोमा )
फोन : ☎️ 01-4242572
मोबाइल:📳 9863284887,9818042798

नयाँ गु्रपको लागि नि-शुल्क अन्तरक्रिया कक्षा २०७८ पुस ११ गते आईतबार बिहान ७ः०० बजे ।
22/12/2021

नयाँ गु्रपको लागि नि-शुल्क अन्तरक्रिया कक्षा २०७८ पुस ११ गते आईतबार बिहान ७ः०० बजे ।

शिक्षक सेवा आयोगले सार्वजनिक गरेको आधारभूत तहको नमूना प्रश्न पत्र
22/12/2021

शिक्षक सेवा आयोगले सार्वजनिक गरेको आधारभूत तहको नमूना प्रश्न पत्र

शिक्षक सेवा आयोगले सार्वजनिक गरेको माध्यामिक तहको नमूना प्रश्न पत्र
22/12/2021

शिक्षक सेवा आयोगले सार्वजनिक गरेको माध्यामिक तहको नमूना प्रश्न पत्र

Address

Kathmandu

Telephone

+97714242572

Website

Alerts

Be the first to know and let us send you an email when Zenith Career Development posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Zenith Career Development:

Shortcuts

Share

Category