Amrit Dahal - अमृत दाहाल

Amrit Dahal - अमृत दाहाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Amrit Dahal - अमृत दाहाल, Tutor/Teacher, Kathmandu.

Namaste To Everyone||Seccondary Level
Mathematics Teacher ||Government of Nepal 🇳🇵 💕
Like and follow for
- Learn Mathematical Content
- General Knowledge
- IQ Idea
- TSC Preparation
- PSC Preparation
- For all the Competitive Examination

08/08/2026
29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏🌼
गुरु भनेका केवल पाठ पढाउने व्यक्ति मात्र होइनन्, जीवनलाई सही दिशा देखाउने प्रेरणाका स्रोत हुन्। आज म जहाँ छु, त्यसको आधार मेरा गुरुहरूको ज्ञान, संस्कार र आशीर्वाद हो।
मेरो जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ज्ञानको उज्यालो छर्ने सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान, कृतज्ञता र सादर नमन। साथै, शिक्षकको रूपमा आफ्ना विद्यार्थीहरूलाई सही बाटो देखाउँदै अझ जिम्मेवार र समर्पित भएर अघि बढ्ने संकल्प पनि गर्दछु।
"गुरुले दिएको ज्ञान नै जीवनको सबैभन्दा अमूल्य सम्पत्ति हो।"
🙏 सम्पूर्ण गुरुजनमा हार्दिक नमन। शुभ गुरु पूर्णिमा!

पोषाक र परिचयपत्र अनिवार्य लगाउने सम्बन्धमा ..
16/07/2026

पोषाक र परिचयपत्र अनिवार्य लगाउने सम्बन्धमा ..

16/07/2026

पोषाक र परिचयपत्र अनिवार्य लगाउने सम्बन्धमा ।।

09/07/2026
बि नी २०८३ लिखित परीक्षा को नतिजा 🙏🏽
09/07/2026

बि नी २०८३ लिखित परीक्षा को नतिजा 🙏🏽

सम्पत्ति विवरण सम्बन्धी सूचनाराष्ट्रिय किताबखाना (शिक्षक)
09/07/2026

सम्पत्ति विवरण सम्बन्धी सूचना
राष्ट्रिय किताबखाना (शिक्षक)

शिक्षा नियमावली २०५९ को दसौं संसोधन मा सरुवा सम्बन्धी व्यवस्था 🙏🏽
08/07/2026

शिक्षा नियमावली २०५९ को दसौं संसोधन मा सरुवा सम्बन्धी व्यवस्था 🙏🏽

04/07/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Amrit Dahal - अमृत दाहाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Amrit Dahal - अमृत दाहाल:

Shortcuts

Share

Category