NJSNHighSchool

NJSNHighSchool Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NJSNHighSchool, High School, Sanjay sai marga, narephant, kathmandu, Kathmandu.

04/09/2026

श्रीकृष्ण जि🙏

03/09/2026
03/09/2026

लाखे नाच

परम्परागत रूपमा लाखेलाई शक्तिको प्रतीक, आक्रामक तर न्यायकारी रक्षकको रूपमा हेरिन्छ।लाखे नाच, संस्कृति संरक्षण ।।।👹🙏२०८३-...
03/09/2026

परम्परागत रूपमा लाखेलाई शक्तिको प्रतीक, आक्रामक तर न्यायकारी रक्षकको रूपमा हेरिन्छ।
लाखे नाच, संस्कृति संरक्षण ।।।👹🙏
२०८३-०५-१८ बिहिवार , नबजिवन बिद्यालय

भदौ १० गते दिवंगत हुनुभएका आत्माको चिरशान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ । W...
03/09/2026

भदौ १० गते दिवंगत हुनुभएका आत्माको चिरशान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
We Pray for the eternal peace of the departed soul that occured on 10 th of Bhadra 2083, we express our heartfelt condolences to the bereaved family.
श्रद्धाञ्जली तथा शोक सभा । 😭😭😭

भाद्र १० गतेको बाढि पीडितहरुको सहयोगार्थ बिद्यालय, अभिभावक, शिक्षक, कर्मचारीहरुबाट संकलन गरिएको रकम रु.५१,०००/- प्याब्सन...
03/09/2026

भाद्र १० गतेको बाढि पीडितहरुको सहयोगार्थ बिद्यालय, अभिभावक, शिक्षक, कर्मचारीहरुबाट संकलन गरिएको रकम रु.५१,०००/- प्याब्सन मार्फत प्रधानमन्त्री दैबी प्रकोप उद्दार तथा राहत कोषमा हस्तान्तरण गरियो । सम्पुर्ण हातेमालो ब्यक्तिहरु प्रती हार्दिका आभार प्रकट गर्दछौं ।
२०८३-०५-१८

Address

Sanjay Sai Marga, Narephant, Kathmandu
Kathmandu
00977

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when NJSNHighSchool posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to NJSNHighSchool:

Shortcuts

Share

Category