Sejong International Institute Pvt.Ltd.

Sejong International Institute Pvt.Ltd. 정직함은 매우 값비싼 선물이다. 거짓을 말하는 사람들에게 정직을 예상하지 마라.

안녕하세요.겨울이다.🙏🏼🙏🏼
19/02/2025

안녕하세요.겨울이다.🙏🏼🙏🏼

विषय: जानकारी सम्बन्धमा ।🇳🇵    🇰🇷उपरोक्त सम्बन्धमा विशेष गरि वर्तमान परिप्रेक्षमा कोरियन सरकार द्वारा आफ्नो भिषाको दायरा...
25/08/2024

विषय: जानकारी सम्बन्धमा ।

🇳🇵 🇰🇷
उपरोक्त सम्बन्धमा विशेष गरि वर्तमान परिप्रेक्षमा कोरियन सरकार द्वारा आफ्नो भिषाको दायरा भन्दा बाहिर गई काम/कर्तब्य गर्ने व्यक्तिहरुलाई धरपकड अति तिब्र रुपमा बढाइएको पाईएको हुदा विशेष गरि बिद्धार्थी भिषामा कोरियामा भर्खरै आउनु-भएका तथा रहनु भएका सम्पूर्णलाई अति नै सतर्क रहन तथा आफ्नो भिषाले दिएको अधिकारको अधिनमा रही काम/ कर्तब्य गर्न NRNA South Korea हार्दिक अनुरोध गर्दछ ।

मिति २०२४ अगष्ट २२ तारिखको दिन इन्छन ईमिग्रेसनले तीन जना बिद्धार्थीहरुलाई काम गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । तिन जना मध्ये एक जना बिद्धार्थी कोरिया आएको केहि महिना भएको र दुई जना बिद्धार्थीहरु कोरिया आएको एक हप्ता भन्दा कम समय भएको र विश्वविद्यालयसंग सम्पर्क पनि नगरी सिधै काममा गएको भन्ने बुझिएको छ । यस्तो अवस्थामा दक्षिण कोरियाको अध्यागमन नीति अनुरुप दुई जना बिद्धार्थीहरुलाई कुनै पनि हालतमा नेपाल फर्काउने भन्ने तरखर लगभग अन्तिम चरणमा पुगेको रहेछ ।

सो कुराको खबर प्राप्त गरे लगतै NRNA दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ तुरन्तै इन्छन ईमिग्रेसन पुग्नुभएको थियो । तथापी विगतको जस्तो भन्दा जटिल केस भएको भएर उहालाई पनि बिद्धार्थीहरुलाई भेट्न तथा अवस्थाको बारेमा जानकारी लिन अतिनै कठिन भएको थियो । धेरै समयको पर्खाई र त्यस पछि इन्छन ईमिग्रेसनका पदाधिकारी संगको अतिनै लामो र गहन छलफल पछि NRNA दक्षिण कोरियाका अध्यक्षले आफैले जरीवाना तिरेर छुटाउन सफल हुनु भएको छ ।

यो अहिलेको अवस्थाको प्रतिनिधि घटना मात्र हो । यस्तै किसिमको जानकारी NRNA दक्षिण कोरियालाई हप्तामा दुइ देखि तिन पटक सम्म आउने गरेको पनि यहाहरु सम्पूर्णमा जानकारी गर्दछौ र NRNA दक्षिण कोरियाको टिम साथै विशेष गरि NRNA दक्षिण कोरियाका अध्यक्षले आफुले सके सम्मको सहयोग गरि यस्ता विभिन्न समस्याहरुको समाधान गर्दै आउनुभएको पनि यहाहरु सम्पूर्णमा जानकारी गर्दछौ ।

दक्षिण कोरिया एक बिधि-पद्धति, नियम-कानूनमा चलेको देश भएको कुरा सम्पूर्णलाई राम्रो संग अवगत नै छ । तथापी नियमको बेवास्ता गरी अथवा नियमको उल्लंघन गर्दै यस्ता घटनाहरु बारम्बार दोहोरि रहेको खण्डमा बिद्धार्थी सम्बन्धि अध्यागमन नीति अझ कठोर हुने र भएको नीतिको कार्यान्यवनमा अझै कडाई हुने देखिन्छ । यस्तो भएमा यहाँ रहदै गरेका तथा नव आगन्तुक बिद्धार्थीहरुलाई अझ गाह्रो हुदै जाने पनि देखिन्छ र यस्तो घटनाहरु बारम्बार दोहारी रहेमा NRNA दक्षिण कोरियाले गरि रहेको सहयोग पनि अमान्य हुने/गर्ने पनि हुन सक्ने देखिन्छ ।

तसर्थ नेपालबाट बिद्धार्थी भिषामा कोरिया ल्याउन संचालनरत सम्पूर्ण कन्सल्टेन्सीहरुलाई बिद्धार्थीहरुले कोरियामा रहदा पालना गर्नु पर्ने बिद्धार्थी भिषा सम्बन्धि नियम-कानून, कर्तब्य र अधिकारहरुको राम्रो संग जानकारी दिनुहुन हार्दिक अनुरोधका साथै आफ्नो कन्सल्टेन्सीबाट आएका बिद्धार्थीहरुमा यस्ता किसिमका घटना घटेमा जिम्मेवारी लिई समाधानको लागि अग्रसर रहन NRNA दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछ । साथै दक्षिण कोरियामा अध्ययनको लागि आउने तथा यहाँ रहनु भएका सम्पूर्ण बिद्धार्थीहरुलाई आफ्नो भिषाले दिएको अधिकारको अधिनमा रही काम/ कर्तब्य गर्न NRNA दक्षिण कोरिया हार्दिक अनुरोध गर्दै सम्पूर्णलाई सचेत रहन आग्रह गर्दछौ ।

अन्तमा, NRNA दक्षिण कोरियाले सहयोग गर्न सक्ने बिषयमा NRNA दक्षिण कोरिया अग्रपंक्तिमा रही काम/कर्तब्य गर्दै आईरहेको पनि यहाहरुमा जानकारी गर्दछौ र यहाहरुलाई पनि कुनै किसिमको सहयोग आवश्यक भएमा हामीलाई कार्यालयको सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दछौ ।

सम्पर्क नम्बर: ०१०-४८४८-४९२३
इमेल ठेगना: [email protected]

धन्यवाद !
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्यव परिषद्, दक्षिण कोरिया (copied)

Basic classes are going on @ 8-9 am  #
23/08/2024

Basic classes are going on @ 8-9 am #

100%  true 🙏🏼
16/08/2024

100% true 🙏🏼

11/08/2024
Morning New classes are running now  #Sejong intl Korean institutes # 8905166778  #  # Korean eps # class  #
28/07/2024

Morning New classes are running now #
Sejong intl Korean institutes # 8905166778 #
# Korean eps # class #

Forestry Sector मा रोष्टर परिवर्तन सम्वन्धि सूचना !!!
21/07/2024

Forestry Sector मा रोष्टर परिवर्तन सम्वन्धि सूचना !!!

세종 학원  # 한국어 수업 # 여러분 도 배우고 싶어하면  # 연락 # 부탁 🙏🏼
08/07/2024

세종 학원 # 한국어 수업 # 여러분 도 배우고 싶어하면 # 연락 # 부탁 🙏🏼

Address

Chabahil Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sejong International Institute Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sejong International Institute Pvt.Ltd.:

Shortcuts

Share