शिक्षा समाचार

शिक्षा समाचार शिक्षा, भूगोल, इतिहास, राजनीति, सूचना र सञ्चार, स्वास्थ्य, विज्ञान र प्रविधि, समसामयिक जानकारी अब एकै ठाउँमा पाउनुहुनेछ । Educational Informations
(5)

16/07/2026

भोलिदेखि राष्ट्रसेवक कर्मचारीहरूको तलब/भत्ता बढ्दै छ । त्यससँगै महँगी कति बढ्ने भन्ने कुराको खुलदुली पनि छ ।

धनकुटाको सिधुवा बजार ।
16/07/2026

धनकुटाको सिधुवा बजार ।

15/07/2026

अर्जेटिना २ - १ इङ्गल्याण्ड !

15/07/2026

१-१ गोलको बराबरीमा !

15/07/2026

इङ्ल्याण्ड १ - ० अर्जेन्टिना !

15/07/2026

First Half Time :
इङ्गल्याण्ड ० - ० अर्जेन्टिना !

15/07/2026

अब देशभरका सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनौटका लागि एकसाथ विज्ञापन गरी खुला प्रतिस्पर्धा गराउन जरुरी छ । यसो गर्नाले योग्य प्र.अ. छनौट हुनुका साथै विश्वसनीय व्यक्तिको आगमन हुन्छ । चितवनको माडी नगरपालिकाबाट यसको सुरुवात भइसकेको छ ।

15/07/2026

निजामती सेवामा करार कर्मचारीको सेवालाई निरन्तरता दिने हो भने विद्यालयमा कार्यरत राहत, करार, अनुदान शिक्षक र ईसीडी सहजकर्ताको सेवालाई पनि निरन्तरता दिन जरुरी छ ।

▪️शिक्षक दृष्टिकोण

खुला प्रधानाध्यापक छनौटसम्बन्धी सूचना ।।
15/07/2026

खुला प्रधानाध्यापक छनौटसम्बन्धी सूचना ।।

15/07/2026

शिक्षा तथा खेलकुद मन्त्रालयको स्रोतअनुसार अबको दुईतीन दिनभित्रै शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यका लागि योग्य तथा इच्छुक व्यक्तिहरूबाट आवेदन माग गर्ने तयारी भइरहेको छ । यससँगै रोकिएका परीक्षाहरू सुचारुका लागि ढोका खुल्नेछ ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षा समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to शिक्षा समाचार:

Shortcuts

Share

Category