लोकसेवा तयारी

लोकसेवा तयारी लोकसेवा सम्बन्धि हरेक जानकारी हरुको लागि यो पेजलाई Like र follow गर्नु होला । 👍️
धन्यवाद ।😊🙏❤️

गण्डकी प्रदेशको चौथो तह, सहायक महिला विकास निरीक्षक पदको लिखित नतिजा प्रकाशित ।
14/07/2026

गण्डकी प्रदेशको चौथो तह, सहायक महिला विकास निरीक्षक पदको लिखित नतिजा प्रकाशित ।

नतिजा: लोक सेवा आयोगले सिभिल समूह, वि. एण्ड आ. उपसमूह, रा.प.तृतीय श्रेणी, इञ्जिनियर पदको अन्तिम नतिजा प्रकाशित गरेको छ ।
13/07/2026

नतिजा: लोक सेवा आयोगले सिभिल समूह, वि. एण्ड आ. उपसमूह, रा.प.तृतीय श्रेणी, इञ्जिनियर पदको अन्तिम नतिजा प्रकाशित गरेको छ ।

गण्डकी प्रदेश लोकसेवा आयोगको मिति २०८३/०३/२९ गतेको प्रथम पत्र उत्तर सहितSource: facebook
13/07/2026

गण्डकी प्रदेश लोकसेवा आयोगको मिति २०८३/०३/२९ गतेको प्रथम पत्र उत्तर सहित
Source: facebook

13/07/2026

संगठित संस्था तर्फ एकीकृत पूर्वयोग्यता परीक्षा सम्बन्धमा लोकसेवा आयोगको मिति २०८३/३/२५ को निर्णयको सार🙏❣️

१. आ.व. २०८३/८४ देखि अप्राविधिक तर्फ अधिकृतस्तर तृतीय, सहायक चौथो र सहायक पाँचौं तहको लागि एकीकृत पूर्वयोग्यता परीक्षा सञ्चालन हुनेछन् । उक्त परीक्षाहरू आयोगका देशभरका सवै कार्यालयवाट सञ्चालन हुनेछन् ।

२. अधिकृतस्तर (तह ६, ७) को पूर्वयोग्यता परीक्षामा उत्तीर्ण हुनेले चाहेमा तह ५ र तह ४ तर्फका विज्ञापनमा उम्मेदवार हुन पाउने छन् (ती तहका पूर्वयोग्यता परीक्षा उत्तिर्ण गर्नु पर्ने छैन) । त्यसैगरी, तह ५ को पूर्व योग्यता परीक्षा उत्तीर्ण गर्नेले चाहेमा तह ४ का विज्ञापनमा उम्मेदवार हुन पाउने छन् (तह ४ को पूर्वयोग्यता परीक्षा उत्तीर्ण गर्नु पर्ने छैन)

३. सङ्गठित संस्थाहरूलाइ समूहीकृत गरी मिल्दा पदहरूको संयुक्त लिखित परीक्षा सञ्चालनका लागि तयारीका कार्यहरू भैरहेका छन् । निर्णय भएपश्चात पाठ्यक्रम तयार गरी जानकारी गराइने छ ।

-लोकसेवा आयोग

नागरिक लगानी कोषको ९, ८ र ७ औं तहको आ.प्र.तर्फको लिखित नतिजा प्रकाशित । सबैलाई हार्दिक बधाई र शुभकामना ।
04/07/2026

नागरिक लगानी कोषको ९, ८ र ७ औं तहको आ.प्र.तर्फको लिखित नतिजा प्रकाशित । सबैलाई हार्दिक बधाई र शुभकामना ।

वाग्मति प्रदेश तह-५ आजको प्रश्न
04/07/2026

वाग्मति प्रदेश तह-५ आजको प्रश्न

सुदुरपस्चिम प्रदेशको परीक्षा मिति।।😊
03/07/2026

सुदुरपस्चिम प्रदेशको परीक्षा मिति।।😊

आज भएको नायब सुब्बाको तृतीय पत्रको (परराष्ट्र) परिक्षा को प्रश्नपत्र 🙏🙏
03/07/2026

आज भएको नायब सुब्बाको तृतीय पत्रको (परराष्ट्र) परिक्षा को प्रश्नपत्र 🙏🙏

कम्प्युटर इञ्जिनियर पदको लिखित नतिजा प्रकाशित । सबैलाई बधाई तथा शुभकामना ।
03/07/2026

कम्प्युटर इञ्जिनियर पदको लिखित नतिजा प्रकाशित । सबैलाई बधाई तथा शुभकामना ।

02/07/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share