Pear English Language College, Kalanki Branch

Pear English Language College, Kalanki Branch Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pear English Language College, Kalanki Branch, Education Website, Sunrise Korean Language Hub,Ratnapark, Jamal, Kathmandu.

03/09/2024

पियर अंग्रेजी बोल्ने महा-मेलाको कोर्ष कुनैपनि ट्रेनिङ सेन्टर, स्कुल, अफिस, क्लब, ब्यापारीक संस्था, टोल समितिले आफ्नै अफिसमा संचालन गर्न सक्नेछन् ।
पियरको कन्ट्रोल रुमबाट क्लास संन्चालन हुनेछ। सबैले आ-आफ्नो अफिसको कोठाबाट स्मार्ट टि.भी. वा प्रोजेक्टरको मद्दतले बोल्ने र खेल्ने कुराहरू हेरी बोल्नुहुन्छ र खेल्नुहुनेछ ।
जति धेरै जना सहभागीहरु, त्यति धेरै खेल्न मज्जा
चाडपर्वमा ५०% छुट । धन्यवाद
𝐉𝐎𝐈𝐍 𝐍𝐎𝐖 : 𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 𝐍𝐮𝐦𝐛𝐞𝐫 : 𝟗𝟕𝟎-𝟐𝟔𝟐𝟔𝟑𝟏𝟏 /𝟗𝟖𝟔𝟏𝟕𝟖𝟐𝟕𝟑𝟐/ 𝟗𝟕𝟔𝟕𝟔𝟒𝟕𝟖𝟑𝟒
मेला गुरु : 𝐏𝐡.𝐃 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫. 𝐌𝐫.𝐒𝐮𝐦𝐚𝐧 𝐁𝐢𝐬𝐡𝐰𝐚𝐬













30/08/2024

पियर अंग्रेजी बोल्ने महा-मेला द्वारा नेपालभरिका सम्पूर्ण सरकारी विद्यालयहरुमा नि: शुल्क अंग्रेजी भाषाको प्रशिक्षण सम्पूर्ण शिक्षकहरु, विद्यार्थीहरु, अभिभावकहरु, आम जनसमुदायहरु सबैलाई सुचनाको लागि यो भिडियो अत्यधिक शेयर गरीदिनुहोला । कुनै पनि बाल बालिका यो कार्यक्रमबाट वञ्चित नरहोस् । धन्यवाद

06/10/2023

17/09/2023

On the occasion of Teej, there won't be any classes at the Head office and all the branch offices tomorrow.Hope you'll enjoy the day!! Happy teej to everyone!!🎉🎉

21/08/2023

Watch, follow, and discover more trending content.

Address

Sunrise Korean Language Hub,Ratnapark, Jamal
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Pear English Language College, Kalanki Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share