20/01/2026
२०८२ साल माघ ९ गते वसन्त पन्चमीका दिन विद्यालय हातामा रहेको सरस्वती मन्दिरमा बिहान ८.०० बजे देखि ११.०० बजे सम्म पूजा आराधना गरिने भएकोले सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु, शिक्षक तथा कर्मचारी लगायत सम्पूर्ण सरोकार वालाहरुलाई सहभागी भइदिनुहुन सूचित गरिन्छ।
तेज विनायक मावि