11/06/2025
✅ Common Entrance Examination ( CEE) को तयारि गर्ने धेरै भाइ बहिनिहरुको अनुरोधमा यहि असार १ गते बिहान ६ बजे Mental Agility Test (MAT) को orientation कक्षा हुदै छ ।।
✅ कक्षामा जोडिन इच्छुक साथिहरुले तलको google form भर्नु होला है त 👇🏻👇🏻
https://forms.gle/T1fc5SCxmMgYqpSZ6