16/05/2026
लोकतान्त्रिक राज्यमा कानूनभन्दा माथि कोही हुँदैन-न नागरिक, न राज्य शक्ति। सर्वसाधारण जनतामा भय, डर र त्रास सिर्जना गर्दै कानूनविपरीत जथाभावी पक्राउ गर्ने प्रवृत्ति कुनै पनि सभ्य लोकतन्त्रका लागि खतराको संकेत हो।
यस्तो अवस्थामा सम्मानित सर्वोच्च अदालतबाट NIMB Bank का CEO लाई ग़ैरक़ानूनी रूपले पक्राउमा दिएको आदेश केवल एक व्यक्तिको रिहाइ मात्र होइन, विधिको शासन, नागरिक स्वतन्त्रता र संवैधानिक अधिकारको रक्षा पनि हो। यो निर्णयले राज्य शक्तिको दुरुपयोगमाथि ब्रेक लगाउँदै “देश कानूनले चल्छ, शक्ति प्रदर्शनले होइन” भन्ने सन्देश दिएको छ।
#न्यायपालिका जीवित रहँदासम्म लोकतन्त्र जीवित रहन्छ।