C Marg Education

C Marg Education

Share

All Education Information services

18/04/2023
12/04/2023

Transcript निकाल्न आवश्य document
pass भएको
first , second , third and fourth year को
Marksheet photocopy
registration card को photocopy
सहित बल्खु मा फम पाउछ
त्यसमा परिक्षा दिएको मिति (साल)
त्यो परिक्षामा भएको सिम्बोल नम्बर
सहित
भौचर काटेर बुझाउनु पर्दछ ।
नयाँ रिजल्ट हो भने , Apply गरेको 20 दिनमा transcript आउछ !
पहिलेको हो भने Apply गरेको 8 दिनमा आउछ !
Help supporter का लागि C Marg Education सम्झनु होस !
थप जानकारीका लागि ., SMS साथै Phone गर्नु होला,
9805674216
थप सुचनाहरुको लागि page follow गर्नु होला !

Photos from C Marg Education's post 07/04/2023

🔸 UGC को छात्रवृत्ति फारम भर्दा चाहिने सिफारिस सम्बन्धि सानो जानकारी ।
▶️ तल देखिएको फारम नै सिफारिस फारम हो ।
▶️ तल दिइएको सिफारिस फारम www.ugcnepal.edu.np बाट download गर्नु पर्छ ।
▶️ download गरेपछि सुरुमा आफ्नो नाम, हस्ताक्षर, मिति +2/bachelor को GPA लेखी दायाँबायाँ लेप्चे लगाउने ।
▶️ त्यसपछि क्याम्पस प्रमुखलाई हस्ताक्षर गराउने र क्याम्पसको छाप लगाउने ।
▶️ त्यस पछी उक्त फारमलाई गाउँ पालिका वा नगरपालिकामा लगेर गाउँ पालिका अध्यक्ष वा मेयरलाई हस्ताक्षर गराउने र छाप लगाउने ।
▶️ यदि गाउँ पालिका वा मेयर समक्ष भौतिक रूपमा जान सकिएन भने email मार्फत पठाउन पनि सकिन्छ ।
▶️ सबै प्रक्रिया सकेपछि scan गरेर jpg file मा राख्ने ।

धन्यवाद ।

C Marg Education

30/03/2023

भोलिबाट सुरु हुने SEE परीक्षा दिने सम्पूर्ण परीक्षार्थीलाई सफलताको शुभकामना ।

29/03/2023

Bachelor 1st Year को exam form भर्ने अन्तिम मिति
चैत्र 14-16
कोही नछुट्नु होला,
सेअर गरेर छुटन नदिउ,
C Marg Education
kirtipur

27/03/2023

हामी विश्वासमा
मानवता खोज्छौ ,
अनि कर्म गर्छौ !
C Marg Education तपाईं कै सहयात्री हो ।
आउनुहोस , विश्वास गर्नु होस र सुविधा लिनु होस ।

19/02/2023

त्रिभुवन विश्वविद्यालयमा रि–टोटलिङ गर्ने तरिका :
१. परिक्षामा तपाईले राम्रो गर्दा गर्दै पनि तपाईलाई कुनै विषय लागेर अनउत्तिर्ण हुनुभयो भने तपाईले उक्त विषयको नम्बर पुन जोड्न माग गरेर त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्लुमा निवेदन दिन सक्नुहुने छ ।

२. परिक्षा नियन्त्रण कार्यालयको सोधपुछ शाखामा रिटोटलिङको निवेदन पाइन्छ । उक्त निवेदन लिएर त्यसमा परिक्षा भएको साल, महिना, आफूलाई लागेको विषय र सिम्बोल नम्बर भर्ने ।
३. प्रति विषय २ सयको दरले भौचर भर्ने र परिक्षा नियन्त्रण कार्यालयको कोठा नम्बर २ लगेर दर्ता गराउने ।

४. रिटोटलिङको नतिजा तीन चार महिनामा रिजल्ट आउँछ । रिटोटलिङ गरिएको विषयको परिक्षा हुनु अगावै चेन्ज वा नो चेन्ज भनेर नतिजा प्रकाशन हुन्छ । आफूले पनि बेला बेला फलोअप गर्नुपर्दछ ।

19/02/2023

महाशिवरात्री
जयसम्भो
जय पशुपति नाथ
C_Marg_education

Photos from C Marg Education's post 18/02/2023

सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुमा महाशिवरात्रीको हार्दिक मंगलमय शुभकामना ।। भगवान श्री पशुपतिनाथले तपाई हामी सबैको कल्याण गरुन् । जय शम्भो ।।

17/02/2023

सानो सहयोगको
यत्ति रिपलाई खुसी धेरै दिन्छ !
c marg education

Photos from C Marg Education's post 17/02/2023

हजुर जो जो हामी सँग जोडिनु भएको छ !
सम्बन्धित सवैका Document निस्किएका छन,
छुटेकाहरुको प्राविधिक समस्या देखिएका ले खालि छन,
सबैको मेलमा समस्या के हो , जानकारी गराएका छौ
कृपया mail चेक गर्नु होला कि , sms गर्नु होला !

Transcript निकाल्न आवश्य document

pass भएको
first , second , third and fourth year को
Marksheet photocopy
registration card को photocopy

सहित बल्खु मा फम पाउछ
त्यसमा परिक्षा दिएको मिति (साल)
त्यो परिक्षामा भएको सिम्बोल नम्बर
सहित
भौचर काटेर बुझाउनु पर्दछ ।

नयाँ रिजल्ट हो भने , Apply गरेको 20 दिनमा transcript आउछ !
पहिलेको हो भने Apply गरेको 8 दिनमा आउछ !

Help supporter का लागि C Marg Education सम्झनु होस !

थप जानकारीका लागि ., SMS साथै Phone गर्नु होला,
9805674216

थप सुचनाहरुको लागि page follow गर्नु होला !

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kirtipur_09 Kathmandu
Kathmandu
KIRTIPUR-09