स्ववियु, नेपाल ल क्याम्पस

  • Home
  • Nepal
  • Kathmandu
  • स्ववियु, नेपाल ल क्याम्पस

स्ववियु, नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसको आधिकारिक फेसबुक पेज ।

लोक सेवा आयोग( न्याय सेवा) न्याय/कानून/सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा प्रका...
14/09/2026

लोक सेवा आयोग( न्याय सेवा) न्याय/कानून/सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा प्रकाशित ।
सफल हुनुभएका नेपाल ल क्याम्पस का विद्यार्थी एवं सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना🎉🎁

04/09/2026

यो अभियानमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जोडिनु हुने तपाईं सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

स्ववियु नेपाल ल क्याम्पस को पहलमा ल क्याम्पसमा संकलन भएको सम्पूर्ण राहत सामग्री हामीले नुवाकोट तर्फ पठाएका छौं। सम्पूर्ण...
04/09/2026

स्ववियु नेपाल ल क्याम्पस को पहलमा ल क्याम्पसमा संकलन भएको सम्पूर्ण राहत सामग्री हामीले नुवाकोट तर्फ पठाएका छौं।
सम्पूर्ण सहयोगी हात हरूलाई विशेष धन्यवाद 🙏🙏

बाढीवाट प्रभावित परीक्षाार्थीहरुको लागि विशेष व्यवस्था सम्वन्धी अत्यन्त जरुरी सूचना।
03/09/2026

बाढीवाट प्रभावित परीक्षाार्थीहरुको लागि विशेष व्यवस्था सम्वन्धी अत्यन्त जरुरी सूचना।

LL.M 1st Semester नतिजा प्रकाशन !!For More details visit : fol.edu.tu
03/09/2026

LL.M 1st Semester नतिजा प्रकाशन !!
For More details visit : fol.edu.tu

03/09/2026

राहत सङ्कलन 🙏
LLM 4th सेमेस्टरको तर्फ बाट स्ववियु नेपाल ल क्याम्पस लाई राहत सामग्री हरु उपलब्ध गराउनु भएको छ । उहाँहरूलाई विशेष धन्यवाद ।
संकलित सम्पूर्ण राहत सामग्री लिएर भोलि हामी नुवाकोट तर्फ जाँदैछौं । सम्पूर्ण सहयोगी मनहरुलाई विशेष धन्यवाद 🙏

स्ववियु नेपाल ल क्याम्पसको पहलमा शुरु भएको बाढी पीडित राहत संकलन अभियानमा अखिल क्रान्तिकारी नेपाल ल क्याम्पसले विभिन्न प...
01/09/2026

स्ववियु नेपाल ल क्याम्पसको पहलमा शुरु भएको बाढी पीडित राहत संकलन अभियानमा अखिल क्रान्तिकारी नेपाल ल क्याम्पसले विभिन्न प्राथमिक उपचारका सामाग्री ,खाद्यन्न सामाग्री ,त्रिपाल ,ब्रस मन्जन लगायत कपडाहरु उपलब्ध गराउनु भएकोमा सम्पुर्ण सङ्गठन प्रती हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौ ।

३५ औँ अधिवक्ता तहको परीक्षा फर्म भर्ने म्याद थप गर्ने सम्बन्धमा हामीले नेपाल कानुन व्यवसायी परिषद् (Nepal Bar Council) ल...
01/09/2026

३५ औँ अधिवक्ता तहको परीक्षा फर्म भर्ने म्याद थप गर्ने सम्बन्धमा हामीले नेपाल कानुन व्यवसायी परिषद् (Nepal Bar Council) लाई अनुरोध गरेका छौं।
राज्यमा उत्पन्न यो विषम परिस्थिति लाई समेत मध्यनजर गरेर फर्म भर्ने सिंगल दस्तुर को म्याद भाद्र मसान्त सम्म कायम गर्नु सबै भन्दा उत्तम हुनेछ।🎉🙏

Revised Exam Schedule : 3-Years LL.B. First year-2082 NEW course(Regular) and Partial-2081 With OLD Course(Partial/Chanc...
01/09/2026

Revised Exam Schedule : 3-Years LL.B. First year-2082 NEW course(Regular) and Partial-2081 With OLD Course(Partial/Chance)-2081 (Revised : 2083/05/15)
https://www.facebook.com/tuocoexam/

31/08/2026

नेपाल ल क्याम्पस LLB दोस्रो बर्षका विद्यार्थी हरु पशुपति पौडेल र सुनिल बानिया र हाम्रा आदरणीय दाइ शिवहरी पोखरेल ज्युको नेतृत्वमा ६ बोरा चामल ,२५ केजि दाल,१० केजि नुन , तेल लगायत खाद्य सामाग्री उपलब्ध गराउनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछौं ।

Address

Pradarshani Marga
Kathmandu
44600

Telephone

+9779848975602

Website

Alerts

Be the first to know and let us send you an email when स्ववियु, नेपाल ल क्याम्पस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to स्ववियु, नेपाल ल क्याम्पस:

Shortcuts

Share