शिक्षाका खबरहरु

शिक्षाका खबरहरु "स्वास्थ शरिर मा स्वास्थ मस्तिष्कको निर्माण नै शिक्षा हो"

05/05/2026

प्राविको विज्ञापनका सन्दर्भमा धेरैले जिज्ञाशा राख्ने गर्नुभएको छ । यस वर्ष पनि प्राविमा खुल्दैन भन्नेमा प्रष्ट हुनुहोला । धन्यबाद

कर्मचारीको पनि घर परिवार हुन्छ,आफ्नै देशमा परदेशमा बसेजस्तो परिवारबाट लामो समयसम्म अलग भएर बस्नुपरेको पीडा भाेग्नेहरुलाइ...
05/05/2026

कर्मचारीको पनि घर परिवार हुन्छ,आफ्नै देशमा परदेशमा बसेजस्तो परिवारबाट लामो समयसम्म अलग भएर बस्नुपरेको पीडा भाेग्नेहरुलाइ मात्रै थाहा हुन्छ । सरुवाका लागि भनसुन गर्नुपर्ने विद्यमान अवस्थाकाे अन्त्य हाेस, स्वचलित र चक्रीय रुपमा बिना सहमतिमा गृह प्रदेश,जिल्ला,स्थानीयतहमा जान पाइने व्यवस्था संघीय निजामती सेवा ऐनले गराेस ।

बिना शर्त अन्तर प्रदेश कर्मचारी सरुवा गर्न माग

स्थानीय तहका कर्मचारीले पूर्वशर्त तथा बिना सहमति अन्तर प्रदेश कर्मचारी सरुवा गर्ने व्यवस्था गर्न माग गरेका छन् । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले एक विज्ञप्ति जारी गर्दै अब आउने संघीय निजामति सेवा ऐनमा स्थानीय तहका कर्मचारीको अन्तर प्रदेश सरुवा बिना सहमति बिना शर्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्ने माग गरेको हो । यस्तै आफूहरुलाई सेवा सुविधामा विभेद गरिएको भन्दै सञ्जालले आपत्ति जनाएको छ । सञ्जालले स्थानीय तहका कर्मचारी नागरिकका दैनिकलाई सेवा प्रवाह गर्ने प्रमुख आधारस्तम्भ रहेकाले सेवा सुविधामा कुनै विभेद नगर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

16/04/2026

संसदीय समितिका सभापतिहरू: शिक्षा समिति मा शेरचन

१) कानुन, न्याय तथा मानवअधिकार समिति– समीक्षा बास्कोटा

२) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी

३) पूर्वाधार विकास समिति– आशिष गजुरेल

४) महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी

५) राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल

६) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओजश्वी शेरचन

७) सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)

८) १२) संसदीय सुनुवाइ– बोधनारायण श्रेष्ठ

९) उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहबर अन्सारी

१०) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन– गणेश कार्की

११) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास

१२) अर्थ समिति– कृष्णहरि बुढाथोकी

15/04/2026

सरकारी सेवामा ३० वर्ष सेवा अवधि पुरा गरेका र ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरिएको छ !!!!!

अब कर्मचारीलाई  पेलि कर्मचारीहरूकाे मनाेबल गिराउने जुनसुकै दलालहरूलाई छाेड्नु हुदैन । कर्मचारीले आफ्नाे गुलामी गरे वा वा...
04/04/2026

अब कर्मचारीलाई पेलि कर्मचारीहरूकाे मनाेबल गिराउने जुनसुकै दलालहरूलाई छाेड्नु हुदैन । कर्मचारीले आफ्नाे गुलामी गरे वा वा गर्ने, गुलामी नगरे पेल्ने काम गर्ने कार्यालय भित्रका दलालहरू विरूद्द सबैले एकजुट भएर आवाज उठाउनु आजकाे आवश्यकता रहेकाे छ ।

केही स्वार्थि व्यक्तिहरूले कार्यालयलाई प्रा.लि. साेचेर नेपाल सरकारले लाेक सेवा आयाेगबाट नियुक्त गरेका कर्मचारीहरू माथि साैतेनि व्यवहार गरेकाे देख्दा घिन लागेर आउँछ । दलालहरू विचार गर कुनै पनि सरकारी कार्यालयहरू तिमीहरूका बाउका बृत्ता पनि हाेईन । धेरै अन्याय नगर । तिमीहरूले गरेका सबै क्रियाकलापहरू सबैलाई थाहा हुन्छन् नै । तिमिहरूका पैसाले मान्छे किन्ने र अबराध लुकाउने दिन गई सकेका छन् । समय अनुसार आफुलाई बदल नत्र मै हु कार्यालयकाे सबै थाेक साेचेर अरूलाई साैतेनि व्यवहार गर्छौं भने तिमी दलालहरूकाे पनि दसा आउँने नै छ ढिलाे चाडाे हाे ।

तिमिहरूकाे कसैले अन्याय सहेर बसेकाे छ भने उसले केही बुझेकाे छैन नसाेच? उ एक्ल‌ै छ नसाेच ? तिमिहरू भित्र भएकाे खुरापातिले सधैलाई काम गर्ने छैन । सत्य कहिले मर्दैन ढिलाे चाडाे हाे बाहिर आउँछ नै । जब सत्यता बाहिर आउँछ तब तिमिहरूकाे खुरापाति दिमागले उस्काे बाल हल्लाउन सक्दैन । पृथ्वी ठुलाे छ । पृथ्वी गाेलाे छ । पृथ्वी घुम्छ । यी सबै धुर्ब सत्य हुन् ।

लौ साथीहरू जसले लेखेको भए पनि यो पत्र बालेन सम्म पुर्याउनुपर्छ ! मर्मस्पर्शी छ।
25/03/2026

लौ साथीहरू जसले लेखेको भए पनि यो पत्र बालेन सम्म पुर्याउनुपर्छ ! मर्मस्पर्शी छ।

नगरपालिकाका  मेयर साहेब, गाउँपालिकाका अध्यक्ष ज्यू ,जन प्रतिनिधि महोदय, हाकिम साहेब तथा कर्मचारी ज्यूहरु ! यति बेला देश ...
25/03/2026

नगरपालिकाका मेयर साहेब, गाउँपालिकाका अध्यक्ष ज्यू ,जन प्रतिनिधि महोदय, हाकिम साहेब तथा कर्मचारी ज्यूहरु ! यति बेला देश भर कक्षा -८ को परीक्षा सञ्चालन भइरहेको छ । विनम्र अनुरोध छ कृपया परीक्षा सञ्चालन भएको बेला हुल बाधेर विद्यालय परिसरभित्र प्रवेश नगरिदिनुहोस् । यसले विद्यार्थीमा हतोत्साहित र डरको भावना पैदा हुन सक्छ । परीक्षाको अनुगमन विद्यालय बाहिर बसेर पनि गर्न सकिन्छ । परीक्षा सञ्चालन भइरहेको कुरा कक्षाकोठाभित्र खिचिएका तस्बिरले मात्र बोल्दैन । परीक्षा केन्द्रभित्र प्रवेश गर्न लागेका वा बाहिरिएका विद्यार्थीका तस्बिरले पनि बोल्छ । तसर्थ तस्बिर वा भिडियो खिच्ने उद्देश्यले कक्षाकोठाभित्र प्रवेश गरिरहनु जरुरी नै छैन ।

जय होस जय होस!!  मधेश प्रदेश सरकार, हाकिम साब, नगर प्रमुख र उप प्रमुख ज्यूयदि कर्मचारी ले काम गरेको छैन भन्ने कानून बमोज...
22/03/2026

जय होस जय होस!! मधेश प्रदेश सरकार, हाकिम साब, नगर प्रमुख र उप प्रमुख ज्यू
यदि कर्मचारी ले काम गरेको छैन भन्ने कानून बमोजिम कारवाहिको बाटो पो रोज्नु पर्छ कि #सेवा_समूह_पद_बदलिदिने...??

काठमाडौं। जनप्रतिनिधि र कर्मचारीबीच असमझदारी उत्पन्न भएपछि लेखा अधिकृतलाई वडा सचिवको जिम्मेवारी दिइएको घटना स....

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षाका खबरहरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share