Edu shap

Edu shap निजामती,जनपद प्रहरी,APF,NID, CADET ,बैंकिङ तथा लोकसेवाले लिने सम्पूर्ण परिक्षाका लागि उपयोगी

07/01/2024

दुवै खुट्टा नभएका आरोही हरि बहादुर बुढा मगर ले कहिले सगरमाथाको सफल आरोहण गरेका हुन ?

07/01/2024

विश्व फुटबलमा Black pearl (कालो मोति) उपनामले चिनिने ब्राजिलको चर्चित फुटबलर पेलेको निधन कहिले भएको हो ?

06/01/2024

जयपृथ्वीबहादुर सिंहलाई सरकारले कहिले राष्ट्रिय विभूति घोषणा गरेको हो?
(क) वि.सं. २०७९ असार ६
(ख) वि.सं. २०७९ असार १०
(ग) वि.सं. २०७९ साउन ६
(घ) वि.सं. २०७९ साउन १०

लोक सेवा आयोगले  #शाखा  #अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरेको छ । उत्तीर्ण सम्पुर्णमा बधाई तथा आगामी चरणको लागि शुभका...
06/01/2024

लोक सेवा आयोगले #शाखा #अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरेको छ । उत्तीर्ण सम्पुर्णमा बधाई तथा आगामी चरणको लागि शुभकामना !! ✔️

नेपालसङ्ग द्विपक्षिय हवाइ सम्झौता गर्ने देशको सङ्ख्या : ४१,रुवान्डा, २०२३ डिसेम्बर ०५
04/01/2024

नेपालसङ्ग द्विपक्षिय हवाइ सम्झौता गर्ने देशको सङ्ख्या : ४१,रुवान्डा, २०२३ डिसेम्बर ०५

19/12/2023

Black Panther

राष्ट्रिय अनुसन्धान विभागअनुसन्धान सहायक अधिकृतको पुरानो प्रश्न पात्रहरू
03/12/2023

राष्ट्रिय अनुसन्धान विभाग
अनुसन्धान सहायक अधिकृतको पुरानो प्रश्न पात्रहरू

नेपालका पछिल्ला साक्षर जिल्लाहरू
30/09/2023

नेपालका पछिल्ला साक्षर जिल्लाहरू

लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको नेपाल विशेष सेवा, रा.प.अनं. द्वितीय श्रेणी ...
27/09/2023

लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको नेपाल विशेष सेवा, रा.प.अनं. द्वितीय श्रेणी सरह, अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना !!

09/09/2023

मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दीपिका ग्यारेटले जितेकी छिन् ।

 #राष्ट्रिय_अनुसन्धान_विभाग अन्तर्गत  #अनुसन्धान_सहायक तर्फ आवेदन दिनेको संख्या
09/09/2023

#राष्ट्रिय_अनुसन्धान_विभाग अन्तर्गत #अनुसन्धान_सहायक तर्फ आवेदन दिनेको संख्या

➡️ राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान सहायक र अनुसन्धान अधिकृतको लिखित परीक्षाको‌ मिति सार्वजनिक गरेको छ
08/09/2023

➡️ राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान सहायक र अनुसन्धान अधिकृतको लिखित परीक्षाको‌ मिति सार्वजनिक गरेको छ

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Edu shap posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Edu shap:

Shortcuts

Share

Category