Apex लोक सेवा

Apex लोक सेवा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Apex लोक सेवा, Educational Research Center, Putali Sadak, Kathmandu.

लोक सेवाद्वारा बिज्ञापित प्राबिधिक तथा प्रशासन तर्फका सबै तयारी कक्षा सन्चालन गरिन्छ
Download Now :
For Android:​ https://shorturl.at/nDFOp
For IOS https://shorturl.at/2B6fu

नेपाल राष्ट्र बैंक, प्रशासन सेवा तृतीय (सहायक निर्देशक )प्रथम चरणको पूर्बयोग्यता परिक्षाको खुला प्रतियोगिता साप्ताहिक नम...
18/08/2026

नेपाल राष्ट्र बैंक, प्रशासन सेवा तृतीय (सहायक निर्देशक )प्रथम चरणको पूर्बयोग्यता परिक्षाको खुला प्रतियोगिता साप्ताहिक नमूना

Apex लोक सेवा

Dream NRB OFFICER ❤️तपाईंहरुको सफलता नै हाम्रो पहिचान हो      Contact 01-4168485  9851312439 9851312436
18/08/2026

Dream NRB OFFICER ❤️
तपाईंहरुको सफलता नै हाम्रो पहिचान हो




Contact 01-4168485 9851312439 9851312436

एपेक्स एजुकेशन एकेडमी द्वारा संचालित इन्जिनियरिङ सेवा,  सिभिल समूह अन्तर्गतका जनरल, हाइवे, हाइड्रोपावर, इरिगेसनस्यािनटरी...
16/08/2026

एपेक्स एजुकेशन एकेडमी द्वारा संचालित इन्जिनियरिङ सेवा, सिभिल समूह अन्तर्गतका जनरल, हाइवे, हाइड्रोपावर, इरिगेसन
स्यािनटरी र एयरपोर्ट उपसमूहहरुको राजपत्राङ्कित तृतीय श्रेणीका, सिभिल इन्जिनियर पदहरुको खुला प्रतियोगिता साप्ताहिक नमूना परीक्षा–२०८३-०४-३०

एपेक्स साप्ताहिक नमूना परीक्षा (२०८३-०४-३०) को परिक्षाफल नोट: OMR Sheet मा Key तथा Roll Number भर्न छुटाउनुभएका/सहि तरिक...
15/08/2026

एपेक्स साप्ताहिक नमूना परीक्षा (२०८३-०४-३०) को परिक्षाफल नोट: OMR Sheet मा Key तथा Roll Number भर्न छुटाउनुभएका/सहि तरिकाले गोलो (Circle) न लगाउनुहुने परीक्षार्थी को परीक्षाफल प्रकाशन गरिएको छैन

|| मिति (२०८३-०४-३०), एपेक्स एजुकेशनल एकेडेमी द्वारा सञ्चालित लाेक सेवाका विभिन्न समुह तथा तह हरुको नमूना परीक्षाहरूकाे ...
15/08/2026

|| मिति (२०८३-०४-३०), एपेक्स एजुकेशनल एकेडेमी द्वारा सञ्चालित लाेक सेवाका विभिन्न समुह तथा तह हरुको नमूना परीक्षाहरूकाे Answer Keys ||

लोक सेवा आयोग नियमावली २०७९ को अनुसूचीमा हेरफेर -प्रवेशपत्र, वस्तुगत उत्तरपुस्तिका, विषयगत उत्तरपुस्तिका र OMR उत्तरपुस्...
15/08/2026

लोक सेवा आयोग नियमावली २०७९ को अनुसूचीमा हेरफेर -प्रवेशपत्र, वस्तुगत उत्तरपुस्तिका, विषयगत उत्तरपुस्तिका र OMR उत्तरपुस्तिकाको ढाँचा परिमार्जन ।

यस संस्थामा तयारी कक्षा लिई नाम निकाल्न सफल हुनुहुने सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना! 🎉👏साथै, अन्तर्वार्ताको तयारी ...
15/08/2026

यस संस्थामा तयारी कक्षा लिई नाम निकाल्न सफल हुनुहुने सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना! 🎉👏
साथै, अन्तर्वार्ताको तयारी कक्षा निःशुल्क सञ्चालन हुँदैछ।
छिटोभन्दा छिटो सम्पर्क गर्नुहोला।

सफलताको अन्तिम चरणमा पनि हामी तपाईंको साथमा छौँ।
Apex Educational Academy
01-4168485,01-4168143
9851044979,9851312437,9851312439

नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकको तयारीका लागि Apex Educational Academy मा भर्ना खुला।✅ सहायक प्रबन्धक✅ वरिष...
15/08/2026

नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकको तयारीका लागि Apex Educational Academy मा भर्ना खुला।

✅ सहायक प्रबन्धक
✅ वरिष्ठ सहायक
✅ प्रशासन / IT (तह ४, ५ र ६)
✅ Physical तथा Online कक्षा
✅ नेपाली तथा English माध्यम
✅ बिहान र बेलुकी कक्षा सञ्चालन

🔍 हाम्रा विशेषताहरु:
👨‍🏫 अनुभवी तथा विज्ञ प्रशिक्षकद्वारा प्रशिक्षण
📈 नतिजामुखी तयारी कक्षाहरु
📚 स्तरीय नोट्सको व्यवस्था
🎥 कक्षाको भिडियो रेकर्डिङ उपलब्ध
🗣️ अन्तर्वार्ता तयारी कक्षा

📞 सम्पर्क नम्बर: 01-4168485 | 9851312436 | 9851312439 | 9851312434 | 9851044979
📍 स्थान: पुतलीसडक, काठमाडौं
(शंकरदेव कलेजको पारिपट्टि)
🚀 सफलताको यात्रामा तपाईंको विश्वसनीय साथी — Apex Educational Academy

विगत २७ वर्षदेखि निरन्तर उत्कृष्ट सेवा र उत्कृष्ट नतिजा प्रदान गर्दै आएको यस एपेक्स एजुकेशनल एकेडेमी ले प्रशासन तर्फ शाख...
15/08/2026

विगत २७ वर्षदेखि निरन्तर उत्कृष्ट सेवा र उत्कृष्ट नतिजा प्रदान गर्दै आएको यस एपेक्स एजुकेशनल एकेडेमी ले प्रशासन तर्फ शाखा अधिकृत, नायब सुबा तथा खरिदार को नयाँ कक्षा सञ्चालन गर्न लागेको जानकारी गराउँदछौं।
✨ हाम्रा विशेषताहरू:
✔️ अनुभवी तथा दक्ष प्रशिक्षक
✔️ सर्वोत्कृष्ट नतिजाको
✔️ स्तरिय तथा परीक्षा केन्द्रित नोट्स
✔️ Recorded Classes को सुविधा
📍 स्थान: पुतलीसडक, काठमाडौं (शंकरदेव क्याम्पसको अगाडि)
📞 सम्पर्क: 01-4168485, 01-4168143, 9851312436, 9851312439, 9851044979
🚀 सफलताको सही गन्तव्य रोज्नुहोस् — आजै एपेक्ससँग जोडिनुहोस्

यस संस्थामा तयारी कक्षा लिई, कोशी प्रदेश, असिस्टेन्ट सब इन्जिनियर पदमा खुला तर्फ ३८ नम्बरमा सिफारिस हुन सफल श्री शिव कुम...
11/08/2026

यस संस्थामा तयारी कक्षा लिई, कोशी प्रदेश, असिस्टेन्ट सब इन्जिनियर पदमा खुला तर्फ ३८ नम्बरमा सिफारिस हुन सफल श्री शिव कुमार चौधरी ज्यू लाई हार्दिक बधाई तथा कुशल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । ❤️
एपेक्स एजुकेशनल एकेडेमी परिवार❤️

Address

Putali Sadak
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Apex लोक सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Apex लोक सेवा:

Shortcuts

Share