लोक सेवा तयारी परीक्षा खण्ड क

लोक सेवा तयारी परीक्षा खण्ड क

Share

अथक मिहिनेत पछिको निन्द्रा अत्यन्त मिठो हुन्छ ।
त्यसैले मिहिनेत गर्नुस ।

07/03/2026

Digital Art of B***n Shah by digital artist Biphson Nepali on the occasion of historic Win! 😮

07/03/2026

एमाले अध्यक्ष ओलीलाई ५० हजार मतान्तरले पराजित गर्दै बालेन्द्र शाह निर्वाचित
Fore More : https://www.imagekhabar.com/
***nshah

Photos from Shisir Khanal's post 06/03/2026
06/03/2026

भक्तपुर-२ ताजा मत परिणाम (राति ९:५५ बजे)

🔔 (राजीव खत्री) - १८२५७
🌞 (महेश बस्नेत) - ४४८०
🌳 (कबीर राना) - ३७८८

06/03/2026

धदिङ नतिजा ,,,
गल्छी गाउँपालिका (१–८) + थाक्रे गाउँपालिका (१,११,३,२,६) + थाक्रे वडा नं ८
🔔 घण्टी – १०,७७६ (आशिका तामाङ)
☀️ सूर्य – ४,७०८ (भूमी त्रिपाठी)
⭐ तारा – ३,१५० (राजेन्द्र प्रसाद पाण्डे)
🌳 रुख – २,८६६ (कृष्ण रिजाल)
मतान्तर: ६,०६८

07/12/2025

मिहिनेति जोडिलाइ बधाइ

श्रीमान श्रीमती नै शाखा अधिकृत सिफारिस :-हिजो प्रकाशित शाखा अधिकृतको नतिजाबाट सोलुखुम्बु जिल्ला महाकुलुङ ३ स्थायी ठेगाना भएका श्रीमान एकराज कुलुङ र श्रीमती मनिषा राई शाखा अधिकृत सिफारिस भएका छन् । हार्दिक बधाई अनि शुभकामना ।

15/10/2025

हार्दिक बधाइ नेपाली क्रिकेट टिमलाइ,, अब त्यसरिनै वर्ल्ड कपमा धुलो चटाको हेर्न मन छ,

11/09/2025

Aayo hai aayo… hernu vayo tw? New prime minister.

11/09/2025

New prime minister of Nepal: sushila karki.

Photos from शिक्षा's post 11/09/2025
Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu