Psc Nepal

Psc Nepal यो लोक सेवा तयारीमा ....

शिक्षक तथा कर्मचारीले कार्यालय समयमा पोसाकसहितका टिकटक भिडियो नबनाउनुहुन र पोष्ट नगर्नु हुन निर्देशानुसार अनुरोध छ।
15/09/2025

शिक्षक तथा कर्मचारीले कार्यालय समयमा पोसाकसहितका टिकटक भिडियो नबनाउनुहुन र पोष्ट नगर्नु हुन निर्देशानुसार अनुरोध छ।

सम्पत्ति विवरण दर्ता सम्बन्धीअत्यन्त जरुरी सूचना...  राष्ट्रिय किताबखाना- निजामती Department of National Personnel Recor...
15/09/2025

सम्पत्ति विवरण दर्ता सम्बन्धीअत्यन्त जरुरी सूचना...
राष्ट्रिय किताबखाना- निजामती Department of National Personnel Records-Civil राष्ट्रिय किताबखाना-निजामती

नयाँ मन्त्रीमण्डल!!
15/09/2025

नयाँ मन्त्रीमण्डल!!

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको शपथपछि राष्ट्रपति, प्रधानम...
15/09/2025

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको शपथपछि राष्ट्रपति, प्रधानमन्त्रीसहित सामूहिक तस्बिर ।🙏🙏

नयाँ सरकारमा अर्थमन्त्री बन्न लागेका रामेश्वर खनालले तलब, आवास, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन् । प्रधानमन्त...
15/09/2025

नयाँ सरकारमा अर्थमन्त्री बन्न लागेका रामेश्वर खनालले तलब, आवास, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि उनले कुनै पनि सुविधा नलिइ काम गरेका थिए । 🙏❤️🇳🇵

14/09/2025

बालेनका कानुनी सल्लाहकार ओम प्रकाश अर्याल गृहमन्त्री बन्ने भएका छन्। उनलाई कानुन मन्त्रालयको पनि जिम्मा दिइने भएको छ। नियुक्ति आजै हुने तर शपथ ग्रहण भोलि हुने स्रोतले जनाएको छ।

14/09/2025

सम्माननीय प्रधानमन्त्री शुशीला कार्कीले आफ्नो मन्त्रिमण्डललाई ११ सदस्यीयभन्दा नबढाउने तयारी गर्नुभएको छ । हाल देशमा २१ मन्त्रालय छन् । एकै मन्त्रीले एकभन्दा बढी मन्त्रालय सम्हाल्नुपर्ने हुन्छ ।

कुलमान घिसिङ उर्जा मन्त्री बन्दै, आजै शपथ गराउने तयारी उज्यालो नेपालका नायक कुलमान घिसिङ उर्जा मन्त्री बन्ने भएका छन् । ...
14/09/2025

कुलमान घिसिङ उर्जा मन्त्री बन्दै, आजै शपथ गराउने तयारी

उज्यालो नेपालका नायक कुलमान घिसिङ उर्जा मन्त्री बन्ने भएका छन् । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा कुलमान घिसिङलाई उर्जा मन्त्री बनाउने भएकी हुन् । कुलमानलाई आजै शपथ गराउने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए । कुलमानले उर्जासँगै भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

14/09/2025

अर्थमन्त्रीमा रामेश्वर खनाल; ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको छ ।

गृहमन्त्री बनाउँन माग गर्दै बालुवाटारमा ७ घण्टा कुर्दा पनि हर्क साम्पाङलाई प्रधानमन्त्री सुशीला कार्की दिइनन भेटअन्तरिम ...
14/09/2025

गृहमन्त्री बनाउँन माग गर्दै बालुवाटारमा ७ घण्टा कुर्दा पनि हर्क साम्पाङलाई प्रधानमन्त्री सुशीला कार्की दिइनन भेट

अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने दाबी गर्दै धरानबाट काठमाडौं आइपुगेका मेयर हर्क साम्पाङ गृहमन्त्री बनाउँन माग गर्दै बालुवाटार पुगेको तर प्रधानमन्त्री सुशीला कार्कीले भेट बहिस्कार गरेको खुलेको छ । बालुवाटार पुगेर बिहान ७ बजेदेखि दिउँसोको १ बजेसम्म ७ घण्टा कुर्दा पनि प्रधानमन्त्री सुशीला कार्कीले भेटनका लागि समय नदिएपछि हर्क साम्पाङ खाली हात फर्किएका हुन् ।

14/09/2025

फ्रान्सका जेनजी द्वारा त्यहाको विश्व प्रसिद्ध इफेल टावर धोस्त पारेका छन। जेनजीले थालेको colour revolution को आगो संसारभर लाग्ने र पश्चिमा साम्राज्यवादको एजेण्डा -30 को सपना साकार पार्न खोजिरहेको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Psc Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category