NRN Voice

NRN Voice

Share

Send us news/information or anything at:
[email protected]

08/03/2026

लौ है गीत चाहिँ गजबै आयो है। मन पर्नेले लाइक गर्नुस है। 🎶👍

***n

07/03/2026

त्यसै चाहिँ दुई तिहाइ ताकेको होइन है गाँठे!🤣

***nwin

07/03/2026

त्यसै चाहिँ दुई तिहाइ ताकेको होइन है गाँठे। घरघरमा छोटा घण्टे हुलेका छन्।”🤣

***n

06/03/2026

Jhapa- 5: कस्ले जित्ला त? 😎

🔔 (B***n) : १८,८४३
🌞 (KP) : ४४४२
***n

06/03/2026

कुलमान घिसिङलाई पराजित गर्दै राजुनाथ पाण्डे विजयी भएका छन्। आशा छ आगामी दिनमा कुलमान घिसिङले आत्मसमीक्षा गरेर असल राजनीतिक निर्णय लिनेछन्।

06/03/2026

हो, साँच्चिकै पेले रहेछ। मजाले तेल लाई–लाई पेलेर घाममा सुकाइदियो त!

***n

06/03/2026

झापा–५ (समय:८:०५ बजे)
बालेन – १५,१६९
केपी – ३,३४४
माटो – १,६०७
रुख – ४८९
तारा – ४२०

Follow us for more election updates.

06/03/2026

महावीर पुनज्यूले १६ आना सत्य कुरो गर्नुभयोत, गाँठे!

06/03/2026

***n Racing towards 2/3rd Majority

06/03/2026

***n

06/03/2026

त्यसै भोट हराएको मान्छे भन्दिने?ऋषि धमला को भोट कहाँ बाट कति आयो हेरौँ हैत ??
जेरी बनाउने दाइको -१
उखु वाला दाइको - १
कार्पेन्टर वाला दाइको -१
ट्याक्टर वाला दाइको -१
चटपटे वाला दिदिको -१
साईकलवाला दाइको -१

जम्मा प्राप्त भोट संख्या ६

कस्ले भन्यो नहुने कुरा ।😂😂😂

06/03/2026

🔔 फेरि अर्को घण्टी बज्यो : ललितपुर-३ मा रास्वपा कि तोसिमा कार्की विजय भएकी छन।

Follow us for more election updates.




Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu
44700