Digital & Beyond

Digital & Beyond

Share

Digital & Beyond is a Kathmandu-based Google cloud partner digital agency. We guarantee results acro

15/05/2026
10/05/2026

We are please to open a new chapter across boarder on Google for education certification training program at PIC School , UP , India. We look forward for this meaningful partnership and positive outcome for all the educators of PIC School.

उत्तर प्रदेश, भारत के पीआईसी स्कूल के लिए Google for Education सर्टिफिकेशन ट्रेनिंग सेशन के माध्यम से सीमा पार एक नया अध्याय शुरू करते हुए हमें बेहद खुशी हो रही है। हम पीआईसी स्कूल के सभी शिक्षकों के लिए एक सार्थक साझेदारी और सकारात्मक परिणाम की आशा करते हैं।

Photos from Digital & Beyond's post 02/05/2026

"जहाँ इच्छा, त्यहाँ उपाय।"
समुद्र सतहबाट २९२० मिटरको उचाइमा रहेको डोल्पाको जगदुल्ला गाउँपालिकामा आज एउटा छुट्टै ऊर्जा महसुस भयो। आधारभूत आवश्यकताका लागि दैनिक संघर्ष गर्नुपर्ने भौगोलिक विकटताका बाबजुद यहाँका शिक्षकहरूको सिक्ने उत्साह लोभलाग्दो थियो।

आइसीटी (ICT) तालिमको तेस्रो दिन:
भगवती मा.वि. र त्रिपुरा मा.वि. का २६ जना शिक्षक महानुभावहरूसँग हामीले "शिक्षामा एआई (AI in Education)" र "Experience AI" पाठ्यक्रममा आधारित रहेर विशेष छलफल र अभ्यास गर्यौं।

न्यूनतम प्राविधिक पहुँच (Minimum Accessibility) का बीच पनि कसरी एआई र सूचना प्रविधिलाई शिक्षण सिकाइमा जोड्न सकिन्छ भन्ने नै थियो। भौगोलिक दूरीले शिक्षाको गुणस्तर र आधुनिक प्रविधिलाई रोक्नु हुँदैन भन्ने हाम्रो मान्यता हो।

यो सफल कार्यान्वयनका लागि खटिनुहुने प्रशिक्षकहरू सगुन ढुंगाना, सुनील घर्ती, र दिपेन्द्र न्यौपानेलाई हार्दिक धन्यवाद। दुर्गम क्षेत्रका शिक्षकहरूको यो उच्च मनोबलले हामीलाई अझ अगाडि बढ्ने प्रेरणा दिएको छ।

हामी गर्व गर्छौं कि हामीले डोल्पाका भविष्य निर्माताहरूलाई प्रविधिको मूलधारमा जोड्ने सानो प्रयास गर्न पायौं।
#शिक्षक_तालिम #एआई

Photos from Digital & Beyond's post 01/05/2026

Day 2
Dolpa, Jagdulla Rural Muincipality
ICT training program : Day 2

Altitude : 2900 Meters from Sea level.
Attendees: Grade Teachers from Bhagwati Ma Bi and Tripura Ma Bi
No of participants : 26

Delivery style : Physical
Trainers : Sagun Dhungana , Sunil Gharti, Dipendra Neupane

Training agenda:
- ICT in classroom with word processor and presentation content.

30/04/2026

Dolpa, Jagadulla Rural Muincipality
ICT training program : Day 1

1. Altitude : 2900 Meters from Sea level.
2. Attendees: School Heads , Parent teacher association heads, Government officials and Community heads.
4. No of participants : 36

Delivery style : Physical
Trainers : Sagun Dhungana, Sunil Kumar Gharti, Dipendra Neupane

Training agenda:
- Building better digital community with ICT in education

Photos from Digital & Beyond's post 30/04/2026

Dolpa, Jagadulla Rural Muincipality
ICT training program : Day 1

1. Altitude : 2900 Meters from Sea level.
2. Attendees: School Heads , Parent teacher association heads, Government officials and Community heads.
4. No of participants : 36

Delivery style : Physical
Trainers : Sagun Dhungana, Sunil Kumar Gharti, Dipendra Neupane

Training agenda:
- Building better community with ICT in education

Photos from Kavya School's post 06/04/2026

Congratulations to all the teachers who made it possible, from Google certification level 1 to Gemini certified educators. Its a great achievement for a school to have graduated 90% of their faculty/teachers for digital transformation journey. We feel proud to have supported them for this journey. 🎉

Experience CS 02/04/2026

चम्चाको इतिहास थाहा नपाई त भात खाइन्छ भने, कोडिङको भित्री कुरा नबुझ्दैमा बच्चाको क्लासको चिन्ता किन लिने?

FREE Curriculum backed by the research from Google.org and Raspberry Pi Foundation is available at : https://experience-cs.org/units (Experience CS).

Connect us to explore more !

Experience CS A free integrated curriculum for computer science

एआईमार्फत विद्यार्थीको बुझाइ मापन गर्ने नेपाली अनुसन्धान, शैक्षिक स्तरमा २७ प्रतिशत सुधार भए 13/02/2026

Thank you TechPana for this coverage. ⭐️

एआईमार्फत विद्यार्थीको बुझाइ मापन गर्ने नेपाली अनुसन्धान, शैक्षिक स्तरमा २७ प्रतिशत सुधार भए काठमाडौँ । शिक्षा र प्रविधिलाई जोड्दै आएको कम्पनी ‘डिजिटल एन्ड वियोन्ड’का सह-संस्थापक सगुन ढुङ्गाना र श्रेयस्क.....

Photos from Digital & Beyond's post 25/01/2026

लैंगिक हिंसामा Digital Impact र हिंसा न्युनिकरणमा प्रबिधिको प्रयोग सम्बन्धि ३ दिने प्रयोगात्मक कार्यशाला मा सहजिकरण गर्दै हाम्रो समुह। कार्यक्रम PIN Nepal द्वारा DDRC को सहयोगमा FFTF ले जनकपुरमा आयोजना गरिएको थियो‌।

12/01/2026

हाम्रो जारी अनुसन्धान कार्य भारतको ओडिशास्थित IIIT Bhuvaneshwor मा आयोजना हुने "Computing and AI for All (CAAIFA) 2026: Classroom to Policy" को लागि छनोट भएको छ! 🇳🇵🇮🇳

Raspberry Pi Foundation द्वारा आयोजित यो मञ्चले कक्षाकोठादेखि राष्ट्रिय नीतिसम्मको दुरीलाई AI ले कसरी कम गर्न सक्छ भन्ने कुरा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ। सधैं हाम्रो लक्ष्य भनेको यो सुनिश्चित गर्नु हो कि नयाँ प्रविधि केवल सिद्धान्तमा मात्र सीमित नभई, नेपाल र यस क्षेत्रका मानिसहरूको जीवनमा ठोस र अर्थपूर्ण प्रभाव पार्न सफल होस्।

यस अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउनु हाम्रा लागि गर्वको क्षण हो। हामी विश्वभरका विशेषज्ञहरूसँग सहकार्य गर्दै AI लाई समावेशी, पहुँचयोग्य र सबैका लागि परिवर्तनकारी बनाउने भविष्यको निर्माण गर्न तत्पर छौं।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Barah Marg, Dhumbarahi
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30