07/08/2026
हामी विद्यालयमा पढ्न र लेख्न मात्र सिकाउँदैनौँ, जीवनोपयोगी सीप, संस्कार र संस्कृतिका मूल्यहरू पनि सिकाउँछौँ। कपासबाट बत्ती काट्ने जस्ता साना–साना परम्परागत गतिविधिमार्फत बालबालिकालाई हाम्रो मौलिक संस्कृति र जीवनशैलीसँग परिचित गराउँदै व्यवहारिक सिकाइ प्रदान गर्छौँ। #कक्षा १ #