17/08/2026
वनस्पति र जनावरबाट पाइने खानेकुरा
कक्षा ३ का Sparkles का साना सिकाइकर्ताहरूले वनस्पति र जनावरबाट प्राप्त हुने विभिन्न खानेकुराहरूको पहिचान गर्दै उत्साहपूर्वक आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको छ ।
यस रमाइलो गतिविधिमार्फत विद्यार्थीहरूले खानेकुराका स्रोतबारे ज्ञान हासिल गर्दै आफ्नो सिकाइलाई सिर्जनात्मक र व्यवहारिक रूपमा प्रस्तुत गर्नुभएको छ ।