Mangal M V

Mangal M V selected for model school by Government of Nepal

हार्दिक श्रद्धाञ्जली
01/08/2024

हार्दिक श्रद्धाञ्जली

यस विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्र अभिशेक कडायत गत शुक्रबारदेखि घरमा नआउनुु भएको भनी अभिभावकले दिएको जानकारीअनुसार ...
26/07/2024

यस विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्र अभिशेक कडायत गत शुक्रबारदेखि घरमा नआउनुु भएको भनी अभिभावकले दिएको जानकारीअनुसार निज विद्यार्थीलाई भेट्नुहुने महानुभावहरुले तलको नम्बरमा सम्पर्क गरि सहयोग गर्नुहुन अनुरोध छ ।
सम्पर्क नं
विद्यालय :४३३०५४४
अभिभावक : ९७४६४९३४५४, ९७०३०३६६३४

Disscussion about Rupantaran Class
05/01/2024

Disscussion about Rupantaran Class

17/07/2023
09/07/2023

Admission Open for Grade XI

27/03/2023

कक्षा ८ को Opt. Math र Computer Science दुवै विषयहरूको वार्षिक परीक्षा भोलि मिति २०७९/१२/१४ गते, मंगलबार एकैदिन बिहान ११ बजेदेखि सञ्चालन हुने भएकोले समयमै विद्यालयमा उपस्थित हुन सम्पूर्ण विद्यार्थीहरुलाई सुचित गरिन्छ ।
-विद्यालय प्रशासन

Address

Kirtipur
Kathmandu
4330544

Website

Alerts

Be the first to know and let us send you an email when Mangal M V posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Mangal M V:

Shortcuts

Share

Category