Er.Mahendra Saud

Er.Mahendra Saud sharing of knowledge

सुदुरपश्चिम प्रदेश लोकसेवा आयोगले आज अधिकृत सातौ तहलाई प्रथम पत्र अन्तर्गत सोधेको प्रश्नपत्र
17/08/2026

सुदुरपश्चिम प्रदेश लोकसेवा आयोगले आज अधिकृत सातौ तहलाई प्रथम पत्र अन्तर्गत सोधेको प्रश्नपत्र

✍️मधेश प्रदेश प्राविधिक तर्फकाे परीक्षा मिति ताेकेकाे सम्बन्धि सूचना। #शिक्षा प्राविधिक सहायक
16/08/2026

✍️मधेश प्रदेश प्राविधिक तर्फकाे परीक्षा मिति ताेकेकाे सम्बन्धि सूचना।
#शिक्षा प्राविधिक सहायक

लोकसेवा आयोग नियमावली, २०७९ मा संशोधन भएको छ! आयोगले प्रवेश पत्र, उत्तरपुस्तिका (वस्तुगत र विषयगत) तथा OMR ढाँचामा नयाँ ...
16/08/2026

लोकसेवा आयोग नियमावली, २०७९ मा संशोधन भएको छ! आयोगले प्रवेश पत्र, उत्तरपुस्तिका (वस्तुगत र विषयगत) तथा OMR ढाँचामा नयाँ परिवर्तन गरेको छ।

16/08/2026

Ratio and proportion old question

आज विज्ञापन भएको अधिकृत क्याडेट पदको प्रथम पत्रको (IQ) पाठ्यक्रम।
14/08/2026

आज विज्ञापन भएको अधिकृत क्याडेट पदको प्रथम पत्रको (IQ) पाठ्यक्रम।

Pretest चौथो तहको हरेक टपिकको MCQ Questions र २५ सेट सहित Coming Soon.....अबको केही दिनमा बजारमा उपलब्ध हुनेछ ।नेशन बुक ...
14/08/2026

Pretest चौथो तहको हरेक टपिकको MCQ Questions र २५ सेट सहित Coming Soon.....
अबको केही दिनमा बजारमा उपलब्ध हुनेछ ।
नेशन बुक पब्लिकेशन
9851356242

13/08/2026

नेपालमा बन संरक्षण क्षेत्र कति पुगेका छन ?

13/08/2026
13/08/2026

कीर्तिपुरमाथि कतिऔँ पटकको आक्रमणमा गोर्खा राज्यले विजय हासिल गरेको थियो ?

12/08/2026

निजामती कर्मचारीलाई ३०-५५ लागू गरेर हटाउन अर्थले दियो सहमति😮
संघीय निजामती सेवा विधेयकमा ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ। उक्त प्रावधान लागू गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अर्थको सहमति मागेको थियो।

Address

Kathmandu

Telephone

+9779843890808

Website

Alerts

Be the first to know and let us send you an email when Er.Mahendra Saud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Er.Mahendra Saud:

Shortcuts

Share