Voice of The New Generation

Voice of The New Generation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Voice of The New Generation, Jajarkot, Kathmandu.

“नयाँ पुस्ताको आवाज” यो पेजमा राजनीतिक, ऐतिहासिक, अन्तरवार्ता, विज्ञापन र विभिन्न घटनाहरूका बारेमा जानकारी साझा गरिनेछ। तपाईंहरूसँग कुनै समस्या भएमा, यो पेजमर्फत सम्पर्क गर्न सक्नुहुन्छ। तपाईंहरूका लागि सधैं यो ढोका खुला रहनेछ। नमस्कार, जय नेपाल।✍️🕊️🙏

13/12/2025

आजको यो विशेष दिनमा,
रूक्माङ्गुद कटवाल सर प्रती गहिरो आदर, सम्मान र कृतज्ञता व्यक्त गर्दै
जन्मदिनको हृदयदेखि शुभकामना व्यक्त गर्दछु।

देश, जनता र राष्ट्रिय सुरक्षाको हितमा
तपाईंले देखाउनुभएको साहस, दृढता, अनुशासन र नेतृत्व
सधैँ–सधैँ हामीसबैको प्रेरणाको स्रोत बनेका छन्।

तपाईंको असाधारण यात्राले
देशप्रति समर्पण कस्तो हुन्छ भन्ने सिकाएको छ,
र राष्ट्रलाई बलियो बनाउने मार्ग देखाएको छ।

यो नयाँ वर्षले तपाईँलाई
स्वस्थ जीवन, शान्ति, ऊर्जा र असीमित सुख
प्रदान गरिरहोस्—यही प्रार्थना छ।

राष्ट्रका लागि दिनुभएको योगदानप्रति
हामी सधैँ कृतज्ञ रहनेछौँ।

जन्मदिनको धेरै धेरै शुभकामना, सर!
सम्मान, गर्व र शुभेच्छासहित। 🙏🇳🇵🎉


24/03/2025


My Motherland.!🕊️❤️

24/03/2025

.!🕊️❤️
Motherland.🌿

23/03/2025

फूलैफूलको मौसम...💐
सुन्दर फूलहरुको आलोकमा मुस्कुराएको नेपालगन्ज !❤️🕊️

23/03/2025

फूलैफूलको मौसम...💐
सुन्दर फूलहरुको आलोकमा मुस्कुराएको नेपालगन्ज ! 🕊️

23/03/2025

Address

Jajarkot
Kathmandu

Telephone

+9779869518645

Website

Alerts

Be the first to know and let us send you an email when Voice of The New Generation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Voice of The New Generation:

Shortcuts

Share