TN Nath - टि• एन• नाथ

TN Nath -  टि• एन• नाथ अविराम अध्ययन , पुर्ण आत्मबिश्वास र निरन्तर अभ्यास !!

सुत्र बनाएर पढ्ने बानी भएका तपाईको लागि सुत्रै/सुत्रको संगालो TN Nath -  टि• एन•  नाथ TN Nath
22/07/2023

सुत्र बनाएर पढ्ने बानी भएका तपाईको लागि
सुत्रै/सुत्रको संगालो
TN Nath - टि• एन• नाथ
TN Nath

08/07/2023

SEE को ग्रेड वृद्धि परीक्षा नदिदा के हुन्छ ?
धेरै विद्यार्थीको जिज्ञासामा यो मन्थन !
---
1.6 भन्दा कम छ ?
*ग्रेड वृद्धि दिनै पर्छ ! जुन जुन विषयमा सैद्धान्तिकमा कम ग्रेड छ र जुन आफुलाइ सजिलो जस्तो लाग्छ, ती बढिमा दुई विषय छानी छानी ग्रेड वृद्धि दिने GPA 1.6 कटला !

1.6 आएको छैन, तर पनि नदिदा के हुने ?
*केही हुन्न ! SEE पूरा गरेकै हो ! ग्रेडसीट र प्रमाणपत्र पाइन्छ ! कक्षा 11 पढ्न पाइदैन तर प्राविधिक तर्फको pre-diploma level पढ्न पाइन्छ !

1.6 कटेको छ, दिउ कि नदिउ ?
*यो तपाईंको इच्छा ! नदिए पनि 11 पढन पाइन्छ ! कक्षा 11/12 राम्रो पढ्ने त्यहाँ राम्रो GPA ल्याउने !

1.6 कटेपछी नदिदा भविष्यमा ग्रेडसीटले काम गर्छ त ?
*ग्रेडसीट तपाईंको योग्यता हो ! काम लाग्छ ! तर केही क्षेत्र/जागिरमा GPA 2 भन्दा मुनि छ भने असर गर्छ ! जस्तै: खरिदार भिड्न GPA न्युनतम 1.6 भन्छ ! प्राविधिक तर्फको डिप्लोमा हेरि हेरि कुन कुन विषयमा के कति ग्रेड न्युनतम चाहिने हो त्यो पुग्नु पर्छ ! त्यसैले बढाउन सकिन्छ भने दिनु राम्रो हो ! कक्षा ११/१२ का जुनै पनि विषय पढन चाहिँ रोकावट छैन !

#ग्रेडवृद्धी दिदै गरेर कक्षा ११/१२ पढिरहदा हुन्छ ?
*तपाइको GPA 1.6 कटेको छ भने हुन्छ ! साउन मै कक्षा 11/12 को पढाइ हुन्छ ! अनि ग्रेडवृद्धिको नतिजा भदौ अन्तिममा आउला ! पढिरहने, बढ्यो भने ठिक छ बढेन त छदैछ !

#ग्रेडवृद्धी दिदा घट्यो भने के हुन्छ ?
*केही हुदैन ! घट्यो भने पहिलेकै ग्रेड कायम हुन्छ ! बढ्यो भने बढेर आउँछ !

Good morning From Karnali , chisapani
08/07/2023

Good morning
From Karnali , chisapani

यसरी पनि बुझ्ने कोसिस गरौ ।
07/07/2023

यसरी पनि बुझ्ने कोसिस गरौ ।

प्रख्यात कम्पनी अलिबाबाका संस्थापक ज्याक माले आफ्नो छोरालाई भनेका थिए, ‘तिमीले कक्षामा टप गर्नुपर्दैन, औसत

07/07/2023

Maths मा हरिबिजोग:
ब्याच : 2079
परिक्षामा सम्मीलित 4.83 लाख विद्यार्थी मध्ये 2.04 लाख विद्यार्थीको compulsory maths मा D and E grade आएको छ ।

06/07/2023

भाग–१ प्रारम्भिक
(१) संविधान मूल कानुन
(२ )सर्वभौमसत्ता र राज्यकीयसत्ता
(३) राष्ट्र
(४) नेपाल राज्य
(५) राष्ट्रीय हित
(६) राष्ट्र भाषा
(७) सरकारी कामकाजको भाषा
(८) राष्ट्रीय झण्डा
(९) राष्ट्रीय गान इत्यादि [६]

भाग–२ नागरिकता
(१०) नागरिकताबाट बञ्चित नगरिने
(११) नेपाली नागरिक ठहर्ने
(१२) वंशीय आधार तथा लैङ्गिक पहिचान सहितको नागरिकता
(१३) नागरिकता प्राप्ति, पुनः प्राप्ति र समाप्ति
(१४) गैर आवासिय नागरिकता प्राप्त गर्न सकिने
(१५) नेपाली नागरिकता सम्बन्धि अन्य व्यवस्था
भाग-३ मौलिक हक र कर्तव्य
(१६) सम्मानपुर्वक वाच्न पाउने हक
(१७) स्वतन्त्रताको हक
(१८) समानताको हक
(१९) सञ्चारको हक
(२०) न्याय सम्बन्धी हक
(२१) अपराध पीडितको हक
(२२) यातना विरूद्धको हक
(२३) निवारक नजरबन्द विरूद्धको हक
(२४) छुवाछुत र भेदभाव विरूद्धको हक
(२५) सम्पत्तिको हक
(२६) धार्मिक स्वतन्त्राको हक
(२७) सूचनाको हक
(२८) गोपनीयताको हक
(२९) शोषण विरूद्धको हक
(३०) स्वच्छ वातावरणको हक
(३१) शिक्षा सम्बन्धी हक
(३२) भाषा र संस्कृतिको हक
(३३) रोजगारको हक
(३४) श्रमको हक
(३५) स्वास्थ्य सम्बन्धी हक
(३६) खाद्य सम्बन्धी हक
(३७) आवासको हक
(३८) महिलाको हक
(३९) बालबालिकाको हक (४०) दलितको हक
(४१) ज्येष्ठ नागरिकको हक
(४२ )सामाजिक न्यायको हक
(४३) सामाजिक सुरक्षाको हक
(४४) उपभोक्ताको हक
(४५) देश निकाला विरुद्धको हक
(४६) संबैधानिक उपचारको हक
(४७) मौलिक हकको कार्यन्यायन
(४८) नागरिकका कर्तब्य

भाग–४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व
(

(५०) निर्देशक सिद्धान्त
(५१) राज्यका नीतिहरू
(५२) राज्यको दायित्व
(५३) प्रतिवेदन पेश गर्ने
(५४) अनुगमन सम्बन्धी व्यवस्था
(५५) अदालतमा प्रश्न उठाउन नसकिने

भाग–५ राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड
(५६) राज्यको संरचना
(५७) राज्य शक्तिको बाँडफाँड
(५८) अविशिष्ट अधिकार
(५९) आर्थिक अधिकारको प्रयोग
(६०) राजश्व स्रोतको बाँडफाँड

भाग–६ राष्ट्रपति र उपराष्ट्रपति
(६१) राष्ट्रपति
(६२) राष्ट्रपतिको निर्वाचन
(६३) राष्ट्रपतिको पदावधि
(६४) राष्ट्रपतिको योग्यता
(६५) राष्ट्रपतिको पद रिक्त हुने अवस्था
(६६) राष्ट्रपतिको काम, कर्तव्य र अधिकार
(६७) उपराष्ट्रपति
(६८) उपराष्ट्रपतिको पद रिक्त हुने अवस्था
(६९) उपराष्ट्रपति सम्बन्धी अन्य व्यवस्था
(७०) राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुने
(७१) राष्ट्रपति र उपराष्ट्रपतिको सपथ
(७२) राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुबिधा
(७३) राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय

भाग–७ सङ्घीय कार्यपालिका
(७४) शासकीय स्वरूप
(७५) कार्यकरणी अधिकार
(७६) मन्त्रीपरिषद गठन
(७७) प्रधानमन्त्री तथा मन्त्रीपरिषद रिक्त हुने अवस्था
(७८) सङ्घीय संसदको सदस्य नभाको व्यक्ति मन्त्री हुने
(७९) प्रधानमन्त्री र मन्त्रीको पारि श्रमिक तथा अन्य सुविधा
(८०) शपथ
(८१) राष्ट्रपतिलाई जानकारी दिन
(८२) नेपाल सस्कारको कार्य सञ्चालन

भाग - ८ सङ्घीय व्यवस्थापिका
(८३) सङ्घीय व्यवस्थापिका
(८४) प्रतिनिधि सभाको गठन
(८५) प्रतिनिधि सभाको कार्यकाल
(८६) राष्ट्रीय सभा को गठन र सदस्यहरूको पदावधि
(८७) सदस्यको लागि योग्यता
(८८) शपथ
(८९) स्थानको रिक्तता
(९०) सदस्यताको लागि अयोग्यता सम्बन्धी निर्णय
(९१) प्रतिनिधि सभाको सभामुख र उपसभामुख
(९२) राष्ट्रीय सभाको अध्यक्ष र उपाघ्यक्ष
(९३) अधिवेशन आहवन र अन्त्य
(९४) गण पूरक संख्या
(९५) राष्ट्रपतिबाट सम्बोधन
(९६) उपप्रधानमन्त्री, प्रधानमन्त्री, राज्य मंत्री र सहायक मन्त्रीले दुबै बैठकमा भाग लिन पाउने
(९७) समितिको गठन
(९८) सदस्यको स्थान रिक्त रहेको अवस्थामा सदनको कार्य सञ्चालन
(९९) मतदान
(१००) बिस्वासको मत र अबिस्वाशको प्रस्ताब सम्बन्धी व्यवस्था
(१०१)महाअभियोग
(१०२) अनधिकार उपस्थित भएमा वा मतदान गरेमा सजाय
(१०३) विशेषाधिकार
(१०४) कार्य सञ्चालन बिधि
(१०५) बहसमा बन्देज
(१०६) सङ्घीय संसधको महासचिब र सचिब
(१०७) सङ्घीय संसदको सचिबालय
(१०८) पारिश्रमिक

भाग–९ सङ्घीय व्यवस्थापन कार्यविधि
(१०९) सङ्घीय संसदको व्यवस्थापिकीय अधिकार
(११०) बिधेयक प्रस्तुत गर्ने बिधि
(१११) बिधेयक पारित गर्ने बिधि
(११२) बिधेयक फिरता लिने
(११३) बिधेयकमा प्रमाणीकरण
(११४) अध्यादेश

भाग–१० सङ्घीय आर्थिक कार्यप्रणालि
(११५) कर लगाउन वा ऋण लीन नपाउने
(११६) सङ्घीय संचित कोष
(११७) सङ्घीय संचित कोष वा सङ्घीय सरकारी कोषबाट व्यय
(११८) सङ्घीय संचित कोषमाथि व्ययभार
(११९) राजस्व र व्ययको अनुमान
(१२०) बिनियोजन ऐन
(१२१) पूरक अनुमान
(१२२) पेस्कि खर्च
(१२३) उधारो खर्च
(१२४) सङ्घीय आकस्मिक कोष
(१२५) आर्थिक कार्य बिधि सम्बन्धी ऐन

भाग–११ न्यायपालिका
(१२६) न्याय सम्बन्धी अधिकार अदालतबाट प्रयोग हुने
(१२७) अदालतहरू
(१२८) सर्वोच्च अदालत
(१२९) नेपालको प्रधान न्यायाधीस तथा सर्वोच्च अदालत्को नियुक्त र योग्यता
(१३०) प्रधान न्यायाधीश तथा न्यायाधीश को सेवाका सर्त र सुविधा
(१३१) प्रधान न्यायाधीश वा सर्वोच्च अदालत को न्यायाधीश को पद रिक्त हुने
(१३२) प्रधान न्यायाधीश तथा सर्वोच्च अदालत को न्यायाधीश लाइनमा अन्य कुनै काम मा लगाउन नहुने
(१३३) सर्वोच्च अदालत को अधिकार क्षेत्र
(१३४) मुद्दा सार्न सक्ने
(१३५) बहस,पैरवी गर्न नपाउने
(१३६) प्रधान न्यायाधीश को जिम्मेवारी
(१३७) संबैधानिक इजलास को गठन
(१३८) बार्षिक प्रतिबेदन
(१३९) उच्च अदालत
(१४०) उच्च अदालत का मुख्य न्यायाधीश तथा न्यायाधीश को नियुक्त्ति र योग्यता
(१४१) मुख्य न्यायाधीश तथा न्यायाधीश को सेवाका सर्त तथा सुबिधा
(१४२) मुख्य न्यायाधीश वा न्यायाधीश को पद रिक्त हुने
(१४३) मुख्य न्यायाधीश तथा न्यायाधीस लाई अन्य कुनै काममा लगाउन नहुने र सरुवा सम्बन्धी व्यवस्था
(१४४) उच्च अदालत को अधिकार क्षेत्र
(१४५) मुद्दा सार्न सक्ने
(१४६) बहस र पैरवी गर्न पाउने
(१४७) न्यायाधीश को जिम्मेवारी
(१४८) जिल्ला अदालत
(१४९) जिल्ला अदालत को न्यायाधीश को नियुक्ती, योग्यता तथा पारिश्रमिक र सेवाका अन्य सर्त
(१५०) जिल्ला न्यायाधिशलाई अन्य कुनै काममा लगाउन नहुने र सरुवा समबन्धि
(१५१) जिल्ला अदालतको अधिकारको क्षेत्र
(१५२) विशिष्टीकृत अदालत
(१५३) न्याय परिषद
(१५४) न्याय सेवा आयोग
(१५५) सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्था
(१५६) प्रदेश न्याय सेवा आयोग सम्बन्धी व्यवस्था

भाग–१२ महान्यायाधिवक्ता
(१५७) महान्यायाधिवक्ता
(१५८) महान्यायाधिवक्ता को काम कर्तव्य र अधिकार
(१५९) बार्षिक प्रतिवेदन
(१६०) मुख्य न्यायाधिवक्ता
(१६१) सेवाका सर्त र सुबिधा सम्बन्धी व्यवस्था

भाग–१३ प्रादेशिक कार्यपालिका
(१६२) प्रादेशिक कार्यकाराणी अधिकार

20/06/2023

जित्ने 101% पक्का

07/06/2023

४४ औं संस्करणको शहीद स्मारक ए डिभिजन लिगको उपाधि विजेता: चर्च ब्वाइज युनाइटेड

05/06/2023
बजेट र आर्थिक सर्बेक्षण
05/06/2023

बजेट र आर्थिक सर्बेक्षण

Address

Kathmandu

Telephone

+9779863363820

Website

Alerts

Be the first to know and let us send you an email when TN Nath - टि• एन• नाथ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share