27/08/2026
हिजो रसुवामा आएको विनाशकारी बाढीप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। 🙏
ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइते र प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो समवेदना। 🕊️
यस कठिन समयमा Honeywella Family सम्पूर्ण पीडित परिवारहरूको साथमा छ। ❤️🇳🇵
सचेत रहौं, सुरक्षित रहौं र एकअर्कालाई सहयोग गरौं। 🙏
#नेपाल