14/04/2024
उत्पादनमूलक क्षेत्र तर्फको Skill Test र Competency Test सम्वन्धी थप सूचना।🇳🇵🇰🇷
👉️ Competency test भनेको के हो त?
👉️ कुनै देशमा गएर काम गरेको अनुभवको Certificate छ अथवा कुनै CTEVT को तालीम लिएको वा मान्यता प्राप्त सस्थाबाट Training लिनुभएको certificate छ भने Mail गर्ने वा EPS कर्यालयमा गएर बुझाउने भनेको हो।
👉️ Competency test सबको लागि अनिवार्य हो त?
👉️ होइन, जो सङ कुनै देशमा गएर काम गरेको अनुभव को certificate छ अथवा कुनै तालीम लिएको certificate छ भने , उनिहरुले त्यो certificate eps लाई mail गर्ने वा eps मा गएर पेस गर्ने। जो सङ work experience छ वा training को certificate mail गर्ने नभए केही गर्न परेन
👉️ competency को फाइदा / बेफाइदा के छ त?
👉️ फाइदा ::कुनै experience को certificate छ भने पेस गर्ने केही प्राथमिकता हुन सक्छ।
👉️ बेफाइदा :: बेफाइदा केही छैन। work experience , training certificate नहुदा केही असर गर्ने फेल हुने भन्ने हुन्न।
👉️ competency work experience , training certificate नहुनेलाइ असर पर्छ त?
👉️ यो training certificate , experience certificate नहुदा केही असर पर्दैन । skill test राम्रो गर्नु होला।
Class लिनु होला।
👉️ skill test मा अनिवार्य लिएर जानू पर्ने certificate हरुमा passport ,eps topik admit card, अनि work experience वा training certificate छ भने लिएर जाने।
Best korean Learning
competency test को लागि फारम भर्ने मिति -बैशाख २ गते सम्म भर्नुपर्ने/भर्नका लागि eps कार्यालयमा स्वयम उपस्थित भएर वा [email protected] मा mail गरेर भर्न सकिनेछ।
आवश्यक कागजातहरु:-
१) पासपोर्ट
२)eps TOPIK admit card
३) application form for competency test
४)माथि उल्लेखित कागजात skill test परीक्षाको दिन अनिवार्य लिएर जानुपर्नेछ।
अङ्क मुल्याङ्कन तालिका
Total Score : 100
Basic skill : 40
Interview : 30
Physical : 30