Bansbari Secondary School

Bansbari Secondary School Bansbari Secondary school is in Maharajgunj, Bansbari. It lies nearby a big pipal tree so that there

प्रारम्भिक बाल बिकासका नानी बाबुहरु
15/08/2026

प्रारम्भिक बाल बिकासका नानी बाबुहरु

12/08/2026
गणितको शुत्रलाई मात्र होइन हरेक नैतिक आचरण, सदाचार , स्नेहका सुत्रलाई समेत प्रवाह गरि विद्यार्थीको मन मुटुमा बस्न सक्नुभ...
12/08/2026

गणितको शुत्रलाई मात्र होइन हरेक नैतिक आचरण, सदाचार , स्नेहका सुत्रलाई समेत प्रवाह गरि विद्यार्थीको मन मुटुमा बस्न सक्नुभएको हाम्रो सहायक प्रधानाध्यापक Prem Shrestha हजुरले पुर्‍याउनुभएको योगदान प्रशंसनीय छ। साथै,
विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यमा सहायक प्रधानाध्यापकका रूपमा हजुरले निर्वाह गर्दै आउनुभएको जिम्मेवारी, समन्वयकारी भूमिका र नेतृत्व विद्यालय परिवारका लागि सदैव प्रेरणादायी रहेको छ। जन्मदिनको यस विशेष दिनले हजुरको जीवनमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र निरन्तर सफलताको नयाँ अध्याय थपोस्। आगामी दिनहरू अझ उत्साह, ऊर्जा र उपलब्धिमय बनून् भन्ने हार्दिक शुभेच्छा सहित जन्मदिनको असीमित शुभकामना व्यक्त गर्दछौँ ।

10/08/2026
10/08/2026

गुरु पुर्णिामा बिशेष

नेपाल भाषा, कला, संस्कृति र मौलिक परम्पराको संरक्षण गर्न बालबालिकालाई उत्प्रेरित गर्न, भाषा  केवल सञ्चारको माध्यम मात्र ...
10/08/2026

नेपाल भाषा, कला, संस्कृति र मौलिक परम्पराको संरक्षण गर्न बालबालिकालाई उत्प्रेरित गर्न, भाषा केवल सञ्चारको माध्यम मात्र होइन, हाम्रो पहिचान, इतिहास र संस्कृतिको जीवन्त धरोहर हो भन्ने भावनालाई विद्यार्थीहरूमाझ पुर्‍याउन खटिरहनु हुने म्याम Bindu Shrestha Shahi हजुरले निर्वाह गर्नुभएको भूमिका सधैँ सम्मानयोग्य छ । हजुरको ज्ञान, अनुभव, सरल व्यवहार र शिक्षणप्रतिको निष्ठाले विद्यार्थीहरूलाई आफ्नो भाषा, संस्कृति र मौलिकताप्रति गर्व गर्न प्रेरित गरिरहोस्। आगामी दिनहरूमा पनि हजुरको सिर्जनशीलता, ऊर्जा र उत्साह अझ बढ्दै जाओस्।
हजुरको जीवन सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु, सम्मान र सफलताले भरिपूर्ण रहोस्। जीवनका हरेक पाइलामा नयाँ उपलब्धि थपिँदै जाऊन् र हजुरले ज्ञान र संस्कृतिको ज्योति अझ धेरै पुस्तासम्म फैलाइरहन सक्नुहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दै जन्मदिनको असीमित शुभकामना व्यक्त गर्दछौँ ।

Class 12 को बोर्ड परीक्षामा 100 percent result दिन सफल सम्पुर्ण शिक्षक तथा विद्यार्थीहरुमा हार्दिक बधाई ।
09/08/2026

Class 12 को बोर्ड परीक्षामा 100 percent result दिन सफल सम्पुर्ण शिक्षक तथा विद्यार्थीहरुमा हार्दिक बधाई ।

सुचिकृत हुन आउने सूचना । मेल स्वीकार गरिने छैन।
07/08/2026

सुचिकृत हुन आउने सूचना । मेल स्वीकार गरिने छैन।

Address

Kapan Marga
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Bansbari Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bansbari Secondary School:

Shortcuts

Share

Category