Topik Exam

Topik Exam Prepare EPS Topik Exam anywhere easily

आजको विषेश दिन य:मरी पुन्हि र उधौली पर्वको सम्पुर्णमा शुभकामना!
15/12/2024

आजको विषेश दिन य:मरी पुन्हि र उधौली पर्वको सम्पुर्णमा शुभकामना!

Information regarding filling up job application form! Notice
02/10/2024

Information regarding filling up job application form! Notice

Can you solve this TOPIK question ⁉
16/02/2024

Can you solve this TOPIK question ⁉

कोरियन भाषा Manufacturing तर्फको परीक्षा तालिका 2024;✓ परीक्षा 2024 Feb 19 (२०८०- फाल्गुन ७ ) गते बाट शुरू भई 2024 Decem...
14/02/2024

कोरियन भाषा Manufacturing तर्फको परीक्षा तालिका 2024;
✓ परीक्षा 2024 Feb 19 (२०८०- फाल्गुन ७ ) गते बाट शुरू भई 2024 December 12 (२०८१ कार्तिक २६ गतेसम्ममा सम्पन्न हुने)
✓ परीक्षा ३ ओटा चरणमा सम्पन्न हुने,
✓ रजिष्ट्रेशन नम्बरको सी. नं. अनुसार परीक्षा नभई Randomly परीक्षा हुने ,
✓ हरेक चरणका परीक्षाहरु प्रत्येक दिन ५ ओटा Shift मा हुनेछन्
* Shift no.1 - बिहान ९:३०बजे शुरू हुने,
* Shift no.2 - बिहान ११:०० बजे शुरू हुने,
* Shift no.3 - दिनको १:३० बजे शुरू हुने,
* Shift no.4 - दिनको ०३:०० बजे शुरू हुने,
* Shift no.5. - साँझ ४:१० बजे शुरु हुने,
✓ परीक्षामा १६३६३५ सहभागी हुने
चरण नं.१
✓ पहिलो चरणमा ४७५१९ जना सहभागी हुने,
✓ 2024 February 19 (२०८० फाल्गुन ७) गते बाट 2024 April 5(२०८० चैत्र २३) गते सम्म हुने
✓नामावली यो link मा रहेको छ,
https://epsnepal.gov.np/.../The-announcement-of-the-3-1st
चरण नं.२
✓ दोस्रो चरणमा ७९९३७ जना सहभागी हुने,
✓ 2024 May 13 (२०८१ वैशाख ३१) गते बाट 2024 July 31 (२०८१ श्रावण १६) गते सम्म हुने
✓नामावली यो link मा रहेको छ,
1st shift - 4th shift को नामावली यो link मा
https://epsnepal.gov.np/.../The-announcement-of-the-3-2nd
5th shift को नामावली यो link मा
https://epsnepal.gov.np/.../The-announcement-of-the-3-2nd
चरण नं.३
✓ तेस्रो चरणमा ३६१७९ जना सहभागी हुने,
✓ 2024 November 11 (२०८१ कार्तिक २६) गते बाट 2024 December 15 (२०८१ मङ्सिर ३०) गते सम्म हुने
नामावली यो link मा रहेको छ,
https://epsnepal.gov.np/.../The-announcement-of-the-3-3rd
नोट: कसको परीक्षा कुन चरण, कुन महिना, कति गते र कुन shift मा परेको छ भन्ने थाहा पाउन PDF Open गरेर नाम वा रजिष्ट्रेशन नम्बर Search गरेर हेर्न सक्नुहुनेछ ।

वसन्त पन्चमी तथा सरस्वती पूजाकोसम्पुर्णमा हार्दिक शुभकामना
14/02/2024

वसन्त पन्चमी तथा सरस्वती पूजाको
सम्पुर्णमा हार्दिक शुभकामना

It’s time to start Preparation for EPS. ExamsUBT | CBT | PBT
05/02/2024

It’s time to start Preparation for EPS. Exams
UBT | CBT | PBT

In Memory Of The Martyr's Happy " SAHID DIWAS"
30/01/2024

In Memory Of The Martyr's
Happy " SAHID DIWAS"

Address

Gongabu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Topik Exam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Topik Exam:

Shortcuts

Share

Category