सरकारी जागिर तयारी Sarkari Jagir Tayari

  • Home
  • Nepal
  • Kathmandu
  • सरकारी जागिर तयारी Sarkari Jagir Tayari

सरकारी जागिर तयारी Sarkari Jagir Tayari सरकारी सेवा प्रवेश गर्ने सम्पुर्ण लागि मार्गदर्शन प्रदान गर्ने पेज्😊

राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडको प्रशासन ५ औं तह (वरिष्ठ सहायक) लाई द्वितीय पत्रमा सोधेको प्रश्नपत्र !! ❣️✔️
09/08/2024

राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडको प्रशासन ५ औं तह (वरिष्ठ सहायक) लाई द्वितीय पत्रमा सोधेको प्रश्नपत्र !! ❣️✔️

18/06/2022

Miss Nepal World 2022 को उपाधी Priyanka Rani Joshi ले जितेकी छ्न ।

26/04/2020

5. नेपालमा कोरोनाको उपचारमा प्लाज्मा थेरापी कहिले बाट सुरु गरियो??
-- २०७७-०१-०७

26/04/2020

4. लिच्छविकालमा गोल्मिक भनेर कुन पदलाइ भनिन्थ्यो??
---- सेनानायक

26/04/2020

3. 4 Km सडक निर्माण गर्न प्रतिदिन 8 घन्टाको दरले 200 ज्यामिलाइ 50 दिन लाग्छ भने प्रतिदिन 10 घन्टाको दरले 80 दिनमा सो सडक निर्माण गर्न कति ज्यामी कम गर्नुपर्ला?

---- 100 जना

26/04/2020

2. अन्तरीक्षमा पदयात्रा गर्ने पहिलो चिनियाँ यात्री को हुन??
झाङ झियाङ

26/04/2020

1. नेपाली भाषाको भाषाशास्त्रीय अध्ययन गर्ने बिद्दान को हुन??
------ जोन विम्स

11/04/2020

लोकसेवा तयारी गरिरहनुभयको साथिहरुलाइ IQ को Complete Pdf चाहियको भय Page को inbox मा आफ्नो Email message गरिदिनुहोला।। सकेसम्म चाडो पठाउने छु।।

11/03/2020

#खरिदार_बिज्ञापन२०७६/०७७
==================
#ईलाम
खुला :१३
महिला :३
आ.ज.: १
अपांग : १
मधेसी :२
जम्मा :२०
==================
#धनकुटा
खुला :२६
महिला :७
आ.ज.७
अपांग :१
दलित :२
मधेसी :३
पि.क्षे :१
जम्मा :४७
==================
#खोटाङ
खुला :१६
महिला :४
आ.ज.४
अपांग :१
दलित :१
मधेसी :१
पि.क्षे :१
जम्मा :२८
==================
#जलेश्वर
खुला : ४१
महिला :११
आ.ज. ११
अपांग : १
दलित :२
मधेसी :७
पि.क्षे :१
जम्मा :७२
==================
#हेटौंडा
खुला :१५
महिला :२
आ.ज.:४
दलित :२
मधेसी :४
जम्मा :२७
==================
#काठमाडौं
खुला :४९
महिला :१०
आ.ज.:१०
अपांग :३
दलित :३
मधेसी :१०
पि.क्षे :२
जम्मा :८५
==================
#बुटवल
खुला :२४
महिला :६
आ.ज.:६
अपांग :१
दलित :१
मधेसी :४
जम्मा :४२
==================
#पोखरा
खुला :२३
महिला :८
आ.ज.:६
अपांग :२
दलित :१
मधेसी :४
पि.क्षे :१
जम्मा :४५
==================
#बागलुङ
खुला :२०
महिला :७
आ.ज.:५
दलित :२
मधेसी :३
जम्मा :३७
==================
#सुर्खेत
खुला :१९
महिला :६
आ.ज.:५
दलित :२
मधेसी :४
पि.क्षे :१
जम्मा :३५
==================
#जुम्ला
खुला :५
महिला :२
आ.ज.:१
मधेसी :१
पि.क्षे :१
जम्मा :१०
==================
#दाङ
खुला :२३
महिला :८
आ.ज.७
दलित :१
मधेसी :४
जम्मा :२२
==================
#दिपायल
खुला :२३
महिला :६
आ.ज.:५
दलित :१
मधेसी :४
पि.क्षे :१
जम्मा :४२
==================
खुला :१९
महिला :५
आ.ज.५
मधेसी :२
जम्मा :३१

#दस्तुर : रु ३०० + समाबेशी समुहको लागि थप १५० लाग्ने छ
#दस्तखत_दिने_मिति : सिंगल दस्तुर २०७६ चैत्र १८ दोब्बर मा २८ गते सम्म

न्युनतम योग्यता : SEE वा SLC पास भइ १८-३५ बर्ष भित्र को
#परिक्षा_तालिका
प्रथम : जिके आइक्यु -२०७७ बैशाख २७ गते दिनको 11 बजे
द्वितीय र तृतीय : २०७७ असार ०६ गते
द्वितीय : गणित बिज्ञान दिनको 11 बजे
तृतीय : सामाजिक आर्थिक र लेखा दिनको 2 बजे

ल है खरिदार खुल्यो तयारिमा लागनुस।।।
11/03/2020

ल है खरिदार खुल्यो तयारिमा लागनुस।।।

08/03/2020

समसामहिक।।।
ICC womens T20 world cup 2020
Winner-Australia
Final मा India लाइ 85 रनले हराउदै पाचौं पटक महिला T20 world cup को Trophy जितेको।।।
Player of the series---Beth mooney(AUS)
Man of the match final---Alyssa healy(AUS)

21/02/2020

महाशिबरात्री को सबैलाइ सुभकामना।।।।

Address

Kirtipur
Kathmandu

Alerts

Be the first to know and let us send you an email when सरकारी जागिर तयारी Sarkari Jagir Tayari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to सरकारी जागिर तयारी Sarkari Jagir Tayari:

Shortcuts

Share

Category