26/09/2021
सुवर्ण अवसर !
प्रदेश लोकसेवा आयोग (गण्डकी ) अन्तर्गत ( Asst. Sub- Engineer's - Level 4 र खापासटे - Level 4) का लागि तयारी गरेर बसिरहनु भएका सम्पुर्ण बिध्धार्थिहरुलाइ मध्यनजर गर्दै DGBBES मार्फत उपलब्ध कक्षाहरुमा विशेष छुट सहित अतिरिक्त सेवाका लागि नाम दर्ता आहावन गर्दछौ !!
नोट : अगाडि आउने बिध्धार्थिलाइ विशेष अवसर दिइने छौ
घरमै बसेर सहज सरल तरिकाले Online को माध्यम बाट अध्ययन गरि सहि र पुर्ण उपायोग गरि स- शुल्कमा अनुभवी प्रशिक्षक बाट कलास लिइ लोकसेवाले दिएको अवसर प्राप्त गर्न आग्रह गर्दछौ
"समय र मेहनत तपाइको ,सहि सल्लाह र मार्गनिर्देशन हाम्रो"
थप जानकारिका लागि :
सम्पर्क न: 9848616078
9808076273
हाम्रा विशेष्ताहरु :
🙏सम्पुर्ण लोकसेवाका कक्षाहरु सन्चालन हुने
🙏बिगत लामो समय देखि लोकसेवा कक्षा सन्चालन गरि राम्रो नतिजा दिन सफल शिक्षण संथा
🙏सम्बन्धि विषयमा अनुभवी र किताब लेखक स्वयं बाट कक्षा लिइने
🙏सम्पुर्ण बिगतका सोधिएका प्रश्नपत्रमा भएका confuse मा आधारित कक्षा गरिने
🙏लोकसेवामा सोधिने सम्भावित प्रश्नको नमुना सहित हरेक हप्ता परिक्षा गरिने
🙏सम्पुर्ण विषयको कक्षामा प्रस्तुत गरिएको अडियो भिडियो उपलब्ध गराउने साथै pdf नोट पनि उपलब्ध गराउने
# DGBBESinstitute
# Gmail :[email protected]
:9848616078
:9848616078 /9808076273
https://docs.google.com/forms/d/111WWAv_v-CMhZLy8Mi17nNN3j5wbAxruuoX3yefc3N8/edit