आवाज

आवाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आवाज, Kathmandu.

के यसलाइ आन्दोलनको उपलब्धि मान्ने? नोट: शिक्षक को तलब ३/३ महिनामा दिने चलन छ जुन दशैमा पाउनुपर्ने हुन्छ
24/09/2025

के यसलाइ आन्दोलनको उपलब्धि मान्ने?
नोट: शिक्षक को तलब ३/३ महिनामा दिने चलन छ जुन दशैमा पाउनुपर्ने हुन्छ

23/09/2025

No Electricity in the Nepal
अन्धकार कालो आकाश

23/09/2025

आज सेप्टेम्बर २३ - दिन र रात बराबर ।

23/09/2025

राजमार्गको बेहाल:-
मलेखु - मुग्लिन : सवारी आवागमन ठप्प (खोल्न दिनभर लाग्ने)
मुग्लिन - ना.गढ : खुल्दै बन्द हुँदै (तुइन खोलामा ढुङ्गा झर्ने क्रम नरोकिएको) ।

अर्थ मन्त्रालयले आफ्नो निकायमा पर्ने संस्थाहरुबाट हुने काममा कर्मचारीले काम नगरेमा वा दबाब दिएमा, काम गर्न ढिलासुस्ती गर...
23/09/2025

अर्थ मन्त्रालयले आफ्नो निकायमा पर्ने संस्थाहरुबाट हुने काममा कर्मचारीले काम नगरेमा वा दबाब दिएमा, काम गर्न ढिलासुस्ती गरेमा साथै काम गर्दा घु`स मागेमा [email protected], [email protected] वा १८१०५०००४१० मा सम्पर्क गरि गुनासो गर्न सकिने व्यवस्था ल्याएको छ । 🙏🏼

बिगठन र चुनाव ।
12/09/2025

बिगठन र चुनाव ।

19/06/2025

Nepal 🇳🇵 Won against Netherlands in ongoing tri-series

बन्दैछ देश बन्छ नेपाल दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ । जलजलेमा १ अर्व १२ करोड ब्यारेल कच्चापदार्थ फेला परेको...
19/06/2025

बन्दैछ देश बन्छ नेपाल
दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ । जलजलेमा १ अर्व १२ करोड ब्यारेल कच्चापदार्थ फेला परेको जनाइएको छ ।
"१ अर्ब १२ करोड ब्यारेल कच्चापदार्थ" भन्नाले ११२,००,००,००० ब्यारेल कच्चा तेल (crude oil) जनाउँछ। अब यसबाट कति ग्यास (LPG) र पेट्रोल (gasoline) निस्कन्छ भनेर बुझ्न, हामीले औसत रूपमा १ ब्यारेल कच्चा तेलबाट कति पेट्रोल वा एलपी ग्यास निस्कन्छ भन्ने जान्नुपर्छ।

१ ब्यारेल कच्चा तेलबाट औसत रूपमा:
१ ब्यारेल = १५९ लिटर (लगभग)
पेट्रोल: लगभग ४५% (करिब ७० लिटर)
डीजेल: लगभग २५% (करिब ४० लिटर)
एलपी ग्यास: लगभग ५% (करिब ८ लिटर)

बाँकी अन्य उत्पादनहरू (केरोसिन, जेट फ्युल, बिटुमेन आदि)

अब गणना गरौं:
१. पेट्रोल:
कुल ब्यारेल: ११२ अर्ब = 112,000,000,000 ब्यारेल
पेट्रोल = ४५% = 112B × 0.45 = ५०.४ अर्ब ब्यारेल बराबरको पेट्रोल
लिटरमा: 50.4B × 159 = ८०१३.६ अर्ब लिटर पेट्रोल

२. एलपी ग्यास:
५% = 112B × 0.05 = ५.६ अर्ब ब्यारेल बराबरको ग्यास
लिटरमा: 5.6B × 159 = ८९०.४ अर्ब लिटर ग्यास
---

संक्षेपमा:
उत्पादन अनुमानित ब्यारेल लिटरमा
पेट्रोल ५०.४ अर्ब ८०१३.६ अर्ब लिटर
ग्यास ५.६ अर्ब ८९०.४ अर्ब लिटर

22/05/2024

जापान जाने अबसर कावासोतिमा! ✈️🇯🇵
यदि तपाई बिद्यार्थी भिसामा जापान जाने सोच मा हुनुहुन्छ भने कुनै संकोच नै नमानी कल गर्नुहोस
''जापानीज भाषा सिकौ र जापान जाऔ" 🇯🇵✈️ We make your dream come true ✈️🇯🇵🚉
👉️ बिना पैसा फुर्सद को समयमा जापानीज भाषा सिकौं र OCTOBER इन्टेकको लागी अप्लाई गरि जापान जाऔ🇯🇵✈️
——————————————————
- जापान जानको लागी भाषा तयारी कक्षाहरू भैरहेको।
- + २, स्नातक र मास्टर पासले आवेदन गर्न सक्ने।
- NAT / JLPT /JFT/JLCTतयारी कक्षा सन्चालनमा।
- जापानमा Part टाइम रोजगारको लागी सहयोग गर्ने ।
-जापान पहिलो पटक एप्लाई गर्न चाहनूहुनेको लागी मात्र ( No Reapply )
- एप्लाई हूने सिटि : अल ओभर जापान।
——————————————————

जापानको कलेज फि:
एक बर्षको ट्युसन फि, इन्स्योरेन्स फि, भर्ना फि र छमहिनाको होस्टेल फि गरेर ९-१२लाख सम्म आउन सक्छ. तिर्न सक्नूहून्छ ??
जापानमा जब जून कलेजमा जानूहून्छ त्यही कलेजले बिधार्थीलाई काम लगाइदिने गर्दछ।
——————————————————
जति धेरै जापानिज भाषा आउछ जापानमा त्यती नै राम्रो र सजिलो पैसा धेरै पाउने काम मिल्दछ। सुरूमा तपाईले जापानमा दूई बर्ष जापानिज भाषा पढनूहून्छ त्यसपछी :
प्लसटू पासले : तिन बर्ष भोकेशनल कलेज पढने अनी ओर्कीङ चेन्ज गरेर लाईफ टाइम काम गर्ने।
ब्याचलर वा मास्टर पासले : दूई बर्ष जापानिज भाषा पछी सिधै ओर्कीङ चेन्ज गरेर लाईफ टाइम काम गर्न मिल्ने।
अथवा नेपाल फर्केर आफ्नै काम गर्ने।
तपाई आफै चुज गर्न सक्नूहून्छ।
# केही सोध्न मन छ भने सोध्न सक्नूहून्छ।
——————————————————-
इन्बक्समा तपाईको नाम, फोन नम्बर र शैक्षिक योग्यता कति हो पठाउनूहोस। हामी तपाईलाई फोन र म्यासेन्जर मार्फत जानकारी दिनेछौ।
———————————————————

Contact us for more info :-

MICHI EDUCATION CENTER
📍 Sauraha Chowk Tandi,
☏ +977 056-562024, 9855047051
📍 Shahidchowk, Narayangarh, Chitwan
☏+977 056-90911, 9840638698,
📍 Kawasoti, Sabhapati Chowk
☏+977 078-540009, 9864295736, 9857041904
📍 Naya Bazar, Kathmandu
☏ +977 01-4952466, 9808877250
📧 [email protected]
🌐 www.michi.edu.np

Address

Kathmandu

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

+97756490911

Website

Alerts

Be the first to know and let us send you an email when आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to आवाज:

Shortcuts

Share