Ctevt result & notice

Ctevt result & notice Well come in Ctevt result and notice update page.

08/05/2026

९७७ जना नयाँ पूल दरबन्दी अर्थ मन्त्रालयबाट स्वीकृतः गज्जबको कुरा । 👏👏.
जसमा ४ सय जति डाक्टर र ५ सय जति नर्स रैछन् ।🙂🙂.
भनेपछि यो अस्पतालमा हुने उपचार सेवाको मात्र दरबन्दी थपिएको बुझ्नुपर्यो । 🤔🤔.
तत्काललाई अन्य ठाँउबाट दिने स्वास्थ्य सेवाहरु खासै आवश्यक छ जस्तो लागेनछ सरकारलाई । 😳😳😳

व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीबाट संचालन हुने निःशुल्क सीपमूलक तालिमहरुको लागि आवेदन फारम भर्ने सम्बन्धि सूचना ।
08/05/2026

व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीबाट संचालन हुने निःशुल्क सीपमूलक तालिमहरुको लागि आवेदन फारम भर्ने सम्बन्धि सूचना ।

05/05/2026

New Loksewa तयारि गरिराख्नु भएको Students को लागि महत्वपूर्ण सूचना !
1) 2/3 महिनामा Syllabus सकिन्छ भन्ने भ्रममा नपर्नुस् :
Syllabus topic मात्र हेरे छिटो सकिन्छ तर Deep Study, Psc question pattern, सम्झेर, बुझेर, question फर्काएर, formula प्रयोग गरेर, कहिल्यै 2 /3 months मा सकिँदैन, कम्तिमा पनि ६/७ महिना लाग्छ।आजकाल धेरै जसो institute हरूले “2/3 महिनामै सम्पूर्ण syllabus सकिन्छ” भनेर भनिरहेको हुन्छन , यस्तो भ्रममा नपर्दा हुन्छ, Syllabus सकाउन लाई छिटो छिटो पढाउछ्न but exam मा केहि कुरा हरु syllabus को topics भन्दा अझै depth कुरा आईदिन्छ, यति खेर बुझेर पढेको छैन भने लेख्न सकिन्न । Shortcut खोज्ने होईन, Success को बाटो छोटो , सिधा र सजिलो चाहि छैन है ।

आफैले Smart study तरिका नखोजि र Consistent study नगरे सम्म अहिलेको competition मा अघि बढ्न सकिने अवस्था छैन । कुनै institute पढेर यस्को rank यति आयो उति आयो भन्ने हल्लामा लाग्नु भन्दा अफ्नो base, आफ्नो behavior , daily गर्ने activities , study time management कस्तो छ भन्ने मा भर पर्दछ ।

उस्को psc rank मा आएको / loksewa pass पास भएको, कुरा उस्लाई मात्र थाहा हुन्छ कि त्यो भित्रको struggle, कति कुरा त्यागेको छ, कति निन्द्रा त्यागेको छ , आफ्नो स्वस्थ शरिर लाई पढाई कै चक्करमा कति कमजोर बनाएको छ, घर छोडि सहरको एकान्त कोटामा साथि भाई नभनि , phone र हरेक सन्जाल्मा नदेखि , बाहिरको मान्छेलाई सामान्य struggle लागे पनि उस्को मन को अन्तिम इच्छा नै यहि हो भन्ने जस्तो गरि लागेको कुरा अरु कसैलाई थाहा हुन्न ।
अनि हामि भन्छौ उस्को त Rank-1 आयो रे , एकै शब्दमा सकिन्छ,
अनि यसैमा पनि सबैले राम्रो सम्झि तालि पिट्नु को सट्टा , कसैले कसैले गल्ति खोजि कुरा काट्न खोज्छ ?🥹

2) Self Study बिना Loksewa सम्भव छैन:
Institute class ले मार्गदर्शन दिन्छ, तर पास गराउने काम Self Study ले नै गर्छ।
Daily Routine (Minimum)
✔️4–5 घन्टा = Deep Reading (concept + theory)
✔️2–3 घन्टा = Writing Practice / Self Note
✔️2 घन्टा = MCQ Practice + Revision (Daily 200-300 MCQS)
Revision बिना study incomplete हुन्छ।

✔️Analysis Based MCQ अभ्यास: केवल answer हेर्ने होईन, किन A गलत or किन B सही भन्ने पनि छुट्याउनु पर्दछ ।
Fashion मा institute नछान्नुस्—

 #निर्वाचन_आयोग, आगामी निर्वाचनलाई लक्षित गर्दै सम्पूर्ण  #परीक्षा_स्थगित गर्न  #लोकसेवा_आयोग लाई  #पत्राचार गरेको छ। ✅
04/01/2026

#निर्वाचन_आयोग, आगामी निर्वाचनलाई लक्षित गर्दै सम्पूर्ण #परीक्षा_स्थगित गर्न #लोकसेवा_आयोग लाई #पत्राचार गरेको छ। ✅

19/09/2025
11/09/2025

सरकारको नेतृत्वका लागि जंगीअड्डामा GenZ र रास्ट्रपति बीच केहीवेरमा वार्ता हुँदै ।

11/09/2025

जेन-जीहरुले भ्रष्टहरुलाई पछारेर बल आफ्नो कब्जामा लिए ! त्यो बल बालेन लगाएतको समूहलाई पास गरे ! बालेन लगाएतको समूहले त्यो बल राष्ट्रपतिलाई बुझाए ! जेन-जी र बालेन लगाएतको समूहले त्यो बल राष्ट्रपति मार्फ़त फेरि नागरिक सरकार बनाएर जनतालाई पास दिन भनिरहेका छन् । के राष्ट्रपति स्विकार्नु संविधान र व्यवस्था स्विकार्नु होइन र ?! संविधानको छिद्रछिद्र बनाएर खाएका धमिराहरु अहिले लुकेर फेसबुकमा संविधानको चिन्ता गर्दैछन् । नालायक हो ! अब संविधान जोगाउने ठेक्का तिमीहरुले नलिउ, जेन-जीहरु सक्षम छन् ।

11/09/2025

जति धेरै समय बित्छ त्यति यो सब Confusing हुँदै जान्छ र फरक फरक information फैलँदै जान्छ। अहिलेलाई अन्तरिम निकास चाहिएको छ र यो ढिलो हुनुहुँदैन । याद राख्नुहोला जनता नै सबै भन्दा शक्तिशाली हो र Change सँग डराउनु हुँदैन !

अहिलेलाई छिटो निकास दिनु priority हुनुपर्छ! एक जुट भएर लागौं!

Best explanation By : Health Update
01/06/2025

Best explanation
By : Health Update

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ctevt result & notice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category