शैक्षिक पाठशाला

शैक्षिक पाठशाला जानकारी

21/12/2025
फेसबुक मनिटाइजबाट डलर छाप्ने मन  भएकाहरुका लागि Facebook Content Monetization नयाँ मापदण्ड1. कम्तिमा 18 वर्ष उमेर हुनुपर...
17/12/2025

फेसबुक मनिटाइजबाट डलर छाप्ने मन भएकाहरुका लागि

Facebook Content Monetization नयाँ मापदण्ड
1. कम्तिमा 18 वर्ष उमेर हुनुपर्ने
2. Eligible Country मा बसोबास गर्नुपर्ने (:नेपाल Eligible छ।) #तर मेटा (फेसबुक) ले आजदेखि नेपालमा earning issue देखाएको छ । उप्रान्त नेपालमा विभिन्न कन्टेन्ट राखेर कमाउने मेसो हराउने सम्भावना पनि छ।

3. Page/Profile कम्तिमा 30 दिन पुरानो हुनुपर्ने
4. अन्तिम 90 दिनमा कम्तिमा 3 वटा Reels पोष्ट गरेको हुनुपर्ने,
5. कम्तिमा 10,000 Followers हुनुपर्छ!
6. अन्तिम 28 दिनमा कम्तिमा 150,000 Views हुनुपर्ने!

Best Wishes💐💐💚

06/12/2025

आज २०८२/०८/२० गत्ते हुन गैरहेको नि . मा . बि . को लाइसेन्सको परिक्षामा सहभागी हुनुहुने सम्पुर्णलाइ सफलताको शुभकामना l

NRB
05/12/2025

NRB

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when शैक्षिक पाठशाला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category