JEI Nepal

JEI Nepal We are one of the biggest and specialist institute in Nepal who deals to help student to find college

we are running Japanese language classes from experience teacher. we also counsel student from different background for career development process in japan.

01/05/2026

बुद्ध जयन्ती तथा उभौली पर्वको शुभकामना!!

नया वर्ष २०८३ सालको उपलक्ष्यमा खुसी, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ!!!Happy ne...
14/04/2026

नया वर्ष २०८३ सालको उपलक्ष्यमा खुसी, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ!!!

Happy new year 2083

Jei Family

Happy Holi Jei Family
02/03/2026

Happy Holi

Jei Family

हजुरहरु सम्पूर्णलाई माघे संक्रान्तिको शुभकामना!!!जे.ई.आई. परिवार
15/01/2026

हजुरहरु सम्पूर्णलाई माघे संक्रान्तिको शुभकामना!!!

जे.ई.आई. परिवार

स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीजनहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, आपसी एकता तथा समृद्धिको कामना सहित नयाँ व...
01/01/2026

स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीजनहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, आपसी एकता तथा समृद्धिको कामना सहित नयाँ वर्ष २०२६ सालको हार्दिक शुभकामना व्यक्त गर्दछौ।

जे.ई.आई. परिवार

Merry Christmas🎄
25/12/2025

Merry Christmas🎄

लक्ष्मी पुजाको शुभकामना!!!JEI Family
20/10/2025

लक्ष्मी पुजाको शुभकामना!!!

JEI Family

नेपालीरुको महान चाड बडा दशैको पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आफन्तजन, इष्टमित्र, साथीहरु,सहकर्मी साथीहरु ...
28/09/2025

नेपालीरुको महान चाड बडा दशैको पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आफन्तजन, इष्टमित्र, साथीहरु,सहकर्मी साथीहरु लगायत सबै सबैमा बिजया दशमी 2082 को मङ्गलमया शुभकामना।
जे.ई.आई.नेपाल

नवरात्रि आरम्भको दिन घटस्थापनाले तपाईँको घर परिवारमा शान्ति, समृद्धि , खुशी र आनन्द ल्याओस्।शुभकामना!!!जे.ई.आई.नेपाल
22/09/2025

नवरात्रि आरम्भको दिन घटस्थापनाले तपाईँको घर परिवारमा शान्ति, समृद्धि , खुशी र आनन्द ल्याओस्।

शुभकामना!!!
जे.ई.आई.नेपाल

हरितालिका तीजको शुभकामना!!!जे.ई.आई. परिवार
26/08/2025

हरितालिका तीजको शुभकामना!!!

जे.ई.आई. परिवार

JEI Nepal मार्फत कुक भिसामा जापान पुगेका साथीहरूले दिनप्रतिदिन प्रगति गर्दै गरेको सुन्न पाउँदा हामी निकै खुशी छौँ। अहिले...
24/08/2025

JEI Nepal मार्फत कुक भिसामा जापान पुगेका साथीहरूले दिनप्रतिदिन प्रगति गर्दै गरेको सुन्न पाउँदा हामी निकै खुशी छौँ। अहिले जापान मा पुगेका कुकहरू प्रतिष्ठित पाँचतारे होटलहरूमा काम गर्दै, जापानीज कुक सरह सुविधा र सम्मान पाउँदै हुनुहुन्छ।तर, जापान जानु अघि भाषा, संस्कृति र आवश्यक अध्ययनमा राम्रोसँग तयारी गर्न नबिर्सनुहोस्।

आज मेहनतको ब्युँ रोप्दा मात्रै भोलि सफलताको फल पाउन सकिन्छ।

JEI Nepal सधैं जापान जाने प्रत्येक व्यक्तिको भविष्य र सफलताको चिन्ता गर्ने संस्था हो।

धन्यवाद!!

JEI Nepal

Address

Shree Marga, Lazimpat
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714528100

Alerts

Be the first to know and let us send you an email when JEI Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to JEI Nepal:

Shortcuts

Share