Routine Of Loksewa banda

Routine Of Loksewa banda लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाद्वारा सरकारी जागिरमा प्रवेश गर्न चाहनेहरूका लागि सहयाेगी पृष्ठ।
📖🖊️🇳🇵

Thank you for visiting.🙏😊
(1)

भोटेकोशी बाढीको रिपोर्ट : संसदमा प्रधानमन्त्रीको सम्वोधन (पूर्णपाठ)
02/09/2026

भोटेकोशी बाढीको रिपोर्ट : संसदमा प्रधानमन्त्रीको सम्वोधन (पूर्णपाठ)

समसामयिक जानकारी 🇳🇵🌍नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ।यससँगै नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम ...
02/09/2026

समसामयिक जानकारी 🇳🇵🌍
नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
यससँगै नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम भएका देशको संख्या १८४ पुगेको छ।

आजको गोरखापत्रको लोकसेवा सामग्री... पढ्नुहोस् है 🙏✧वि.स. 𝟐𝟎𝟖𝟑 भदौ 𝟏𝟕 गते।
02/09/2026

आजको गोरखापत्रको लोकसेवा सामग्री... पढ्नुहोस् है 🙏
✧वि.स. 𝟐𝟎𝟖𝟑 भदौ 𝟏𝟕 गते।

नेपाल खानेपानी संस्थानको बिज्ञापन रद्द, ३५ दिन भित्र परिक्षा दस्तुर फिर्ता लिन जानु!!!
01/09/2026

नेपाल खानेपानी संस्थानको बिज्ञापन रद्द, ३५ दिन भित्र परिक्षा दस्तुर फिर्ता लिन जानु!!!

फुटबलको इतिहासमा एउटा अविस्मरणीय युग बिस्तारै पर्दा पछाडि जाँदै। ❣️😢लियोनेल मेस्सी, तिम्रो नाम केवल रेकर्ड र इतिहासका कि...
31/08/2026

फुटबलको इतिहासमा एउटा अविस्मरणीय युग बिस्तारै पर्दा पछाडि जाँदै। ❣️😢

लियोनेल मेस्सी, तिम्रो नाम केवल रेकर्ड र इतिहासका किताबमा सीमित रहने छैन; तिमीले विश्वभरका करोडौँ फुटबलप्रेमीको मनमा बनाएको स्थान सधैँ अमर रहनेछ। मैदानमा बलसँग गरेको त्यो अद्भुत यात्रा, असम्भवजस्ता लाग्ने गोल र तिम्रो सरल मुस्कान—यी सबै सम्झनाहरू सधैँ विशेष रहनेछन्। 👑⚽

फुटबलप्रतिको मेरो प्रेम अझ गहिरो हुनुको एउटा ठूलो कारण तिमीलाई मैदानमा खेलिरहेको देख्नु हो। त्यसैले मेरो पुस्ताका लागि ‘फुटबल’ भन्ने शब्दसँग मेस्सीको नाम सधैँ जोडिएर रहनेछ। तिमीलाई बिर्सनु त झन् सम्भव नै छैन। ❤️

राष्ट्रिय टोलीको जर्सीमा तिम्रो यात्रा अन्त्य भएपनि क्लब फुटबलमा तिम्रो जादु अझै केही वर्ष हेर्न पाऊँ—फुटबलप्रेमीका रूपमा यही एउटा इच्छा छ।

धन्यवाद, लियो। एउटा खेलाडीभन्दा धेरै भएर हाम्रो पुस्ताको फुटबल सम्झना बनेकोमा। 🐐💙🤍

30/08/2026

ब्रेकिङ न्यूज:
कृष्णभीर क्षेत्रमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा उक्त मार्गमा आवतजावत प्रभावित भएको छ।
📌 स्रोत: धादिङ प्रहरी प्रमुख

29/08/2026

भाेटेकाेशि बाढीले ल्याएको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख बढी बरामद
बाढीले ल्याएको सेफ कुनै वैंककाे हुनसक्ने ।।

 #बझाङका बाघ 😍😍 : Rabindra Dhant enters the Final of Road to UFC season 5. ❤️🇳🇵नेपालका लागि ठूलो खुसीको खबर! 🇳🇵🔥        ...
28/08/2026

#बझाङका बाघ 😍😍
: Rabindra Dhant enters the Final of Road to UFC season 5. ❤️🇳🇵
नेपालका लागि ठूलो खुसीको खबर! 🇳🇵🔥

⚠️ALERT⚠️फेरि चीनतर्फ ठूलो ताल फुटेकाे खबर आयाे:छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगममा बनेको ठूलो ताल फुटेको चिनियाँ ...
28/08/2026

⚠️ALERT⚠️
फेरि चीनतर्फ ठूलो ताल फुटेकाे खबर आयाे:
छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगममा बनेको ठूलो ताल फुटेको चिनियाँ पक्षले जानकारी दिएको छ।
रसुवा लगायत नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 🙏

28/08/2026

Address

Kathmandu

Telephone

+9779822246084

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Loksewa banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Routine Of Loksewa banda:

Shortcuts

Share